• भारतको कानपुरमा बाख्राले जन्मायो बाँदरको अनुहार भएको पाठो, मानिसले गर्न थाले पूजा !

    काठमाडौँ। भारतको उत्तर प्रदेशस्थित कानपुरमा एउटा बाख्राले बाँदरको अनुहार भएको पाठो जन्माएको छ । बाँदरको अनुहार भएको पाठो जन्मिएलगत्तै स्थानीयले उक्त पाठो हनुमानको अवतार भएको भन्दे पूजा गर्न सुरु गरेका छन् । जन्मिएलगत्तै मरेको उक्त पाठोलाई भगवानको अवतार मान्दै दर्शन गर्नका लागि सयौँको संख्यामा मानिसहरु जम्मा भएक...

  • प्रजातन्त्र सेनानी दिलबहादुर कामीको निधन

    लमजुङ । प्रजातन्त्र सेनानी दिलबहादुर कामी (घोइरो कामी) को ८४ वर्षका उमेरमा निधन भएको छ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा बस्दै आएका कामीको आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको हो । गत जेठदेखि उनीमा दम र मुटुको समस्या बल्झिएको थियो । अस्वास्थ्यका कारण आफ्नै निवासमा कष्टकर जीवन बिताउँदै...

  • चन्द्रागिरीले साधारण शेयर बिक्री गर्ने

    काठमाडौं । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरी हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । सो कम्पनीले यही मंसिर १७ गतेदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्र...

  • कात्तिक नृत्यमा १८ वर्षमुनि र ६० वर्ष माथिकालाई संलग्न नगराइने

    ललितपुर । आउँदो शुक्रबार र शनिबार मञ्चन हुने भनिएको कात्तिक नाट्य महोत्सवमा १८ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई कलाकारमा संलग्न नगराइने भएको छ। मुलुकमा फैलिरहेको महामारीका कारण यही मंसिर १२ र १३ गते दुई दिन मञ्चन हुने भएको नाचमा यस वर्ष कोभिडलाई ध्यानमा राखी उक्त निर्णय गरिएको हो। अठार वर्षमुनिका बालबालिका र ६० ...

  • कोरोना संक्रमणबाट भारतमा २४ घन्टामा थप ४८१ जनाको मृत्यु

    नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ४ सय ८१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ६ सय ९९ पुगेको छ । भारतमा विगत चौबीस घन्टाको अवधिमा थप ४४ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको ...

  • प्रदेश १ मा थप ३ संक्रमितको मृत्यु

    विराटनगर । प्रदेश १ मा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २ जना र सुनसरीको धरानस्थित बीपी कोभिड अस्पतालमा एक जनाको मृत्यु भएको हो । नोबेल अस्पतालमा उपचारका क्रममा मंगलबार राति एक महिला र एक पुरुषको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषकोे राति ११ ब...

  • दाङकी एक कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

    काठमाडौं । कोरोना भाइरसबाट संक्रमित दाङकी ७७ वर्षीया एक महिलाको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ दाङ घर भएकी महिलाको गएराति सवा १२ बजे मृत्यु भएको हो । यही मंसिर ५ गते बिहान अस्पताल भर्ना भएकी उनमा भोलिपल्ट अपराह्न चार बजेतिर कोरोना संक्रमण पुष्टि...

  • महोत्तरीमा प्रहरीको गोली लागेका एक जनाको मृत्यु

    महोत्तरी । महोत्तरीको बर्दिबासमा बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । दुवै तीघ्रामा गोली लागे...

  • २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    काठमाडौँ । नियमित कार्यक्रमअन्तर्गत आज र भोली राष्ट्रिय भिटामिन ‘ए’ खुवाइँदै छ । देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ कार्यक्रम रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । भिटामिन ‘ए’ सँगै जुकाको औषधि र पोषण तत्त्वले बनेको बालभिटा खुवाउने कार्यक्रमका साथै बालबालिकाको पाखुराको नापसमेत आज र भोलि लिइने छ । ६ दे...

  • गोली र पेस्तोलसहित एक शिक्षक पक्राउ

    पर्सा । वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ। ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो। विशेष सूचना...