म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि ४४ करोड ८१ लाखको बजेट ल्याएको छ । विहिबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १६ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले कुल ४४ करोड ८१ लाख ११ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट अघिल्लो आर्थिक बर्षको तुलनाम...
समाचार
-
-
‘बेनीबजारलाई सुन्दर बनाउने योजना प्राथमिकतामा’,विभिन्न विधाका १० जनालाई सम्मान
बेनी । म्याग्दीको बेनी नगरपालिका–७,ले आगामी आर्थिक वर्ष २०८०÷८१ मा बस्तीतहबाटै छनौट भएका योजनालाई प्राथमिकता दिइने भएको छ । म्याग्दी जिल्लाको सदरमुकाम रहेको वडाभित्र आवश्यक पूर्वाधार सहितका योजनालाई यसपटक उच्च प्राथमिकता दिदैं योजना छनौट तथा बजेट निर्माण गरेमा सहज हुने वडाबासीको सुझाव छ । वडा कार्यालयले बुधबार न...
-
मालिकाको नीति तथा कार्यक्रम : दुध उत्पादनमा आत्मनिर्भर बनाउनेदेखि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्नेसम्म
दरबाङ ।म्याग्दीको मालिका गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन ‘किसान चौतारी जोतौँ खेतबारी अभियान’ सञ्चालन गर्ने भएको छ । मंगलबार दरबाङमा आयोजित गाउँसभाको १३औँ अधिवेशनबाट पारित आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहनका...
-
जनगणनाअनुसार म्याग्दीको प्रमुख नतिजा सार्वजनिक
म्याग्दी ।तथ्याङ्क कार्यालय बागलुङको आयोजनामा आज (मङ्गलवार) म्याग्दीको सदरमुकाम बेनीमा एक समारोहबीच म्याग्दी जिल्लाको प्रमुख नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत जनगणना कार्यक्रममार्फत सङ्कलित विभिन्न तथ्याङ्कहरुको विवरण सार्वजनिक गरिएको हो । २०७८ सालमा गरिएको म्याग्दी जिल्लाको जनगणनाअनुसार जि...
-
नेकपा म्याग्दीको सेक्रेटरीमा राम सी चयन
बेनी। नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दीको सेक्रेटरीमा राम सी (राम रुचाल) चयन हुनुभएको छ ।नेकपाको धौलागिरि ब्युरोको मंगलबार बसेको बैठकले बेनी नगरपालिका–३ ,भकिम्लीका रामलाई म्याग्दी जिल्ला कमिटिको सेक्रेटरी चयन गरेको हो । राम सीले आफुलाई पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने बहन...
-
मालिका गाउँपालिकाको नीति तथा कार्यक्रम : घरेलु मदिराको ब्राण्डिङ गर्ने
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको १३ औँ गाउँसभा सुरु भएको छ । गाउँपालिकाको केन्द्र दरबाङको छ्यारछ्यारे स्थित गाउँपालिकाको सभाहलमा मंगलबार आयोजित गाउँसभाको १३ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्वुजाले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम पारित भएको छ । गाउँसभाले नीति त...
-
जनकल्याण माविले विविध कार्यक्रमसहित ६७ औं स्थापना दिवस मनायो
म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले हिजो (सोमबार) आफ्नो ६७औं वार्षिकोत्सव अर्थात् स्थापना दिवस मनाएको छ । विद्यालयद्वारा विविध कार्यक्रमहरुको आयोजना गरी स्थापना दिवस मनाइएको हो ।स्थापना दिवसको अवसरमा आयोजित समारोहको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले...
-
प्रभात बोसेल धरौटीमा रिहा
पोखरा । जबर्जस्ती करणी, अपहरण र शरीर बन्धकसम्बन्धी आरोपमा थुनामा रहेका युट्युबर प्रभात बोसेललाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रभातलाई १ लाख धरौटीमा छाड्ने आदेश सोमबार दिएको हो । बिहीबार मात्र उनलाई अपहरण र शरीर बन्धक सम्बन्धी मु...
-
मोना युएईको कार्यसमितिले पायो पूर्णता
म्याग्दी। मोना युएईको आइतबार सम्पन्न भएको बैठकले चौथो अधिवेशनबाट (२०२३– २५)निर्वाचित कार्यसमितिलाई पूर्णता दिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएर्ईले पुनः सुवास राम्जालीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिलाई २१ सदस्यीय बनाउदै पूर्णता दिएको हो ।मोना युएईले लुम्बिनी गेस्ट हाउस वर दुबईमा सम्पन्न गरेको बैठकले कार...
-
गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक (भिडिओ)
बेनी। म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१, गुर्जामा रहेका छन्त्याल समुदायको संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । सामाजिक विकास कार्यालय, म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको उक्त वृत्तचित्र बेनीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । भिडिओ... ...


























