• गुडिरहेको ट्रकमा आगलागी

    जनकपुरधाम । सप्तरीमा गुडिरहेको एक मालबाहक ट्रकमा एक्कासी आगलागी भएको छ । आगलागीले ट्रकको अगाडिको भाग जलेर पूर्ण रुपमा क्षति भएको छ । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित धकंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.६ख ५२६३ नम्बरको ट्रकमा आगलागी भएको प्रहरी...

  • सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा.यादव

    काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत ११ असारको मन्त्रीस्तरीय निर्णयबाट डा. यादव नियुक्त हुनुभएको हो । यादव यसअघि टेकुस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा हुनुहुन्थ्यो । वैद्यखानाका निमित्त निर्द...

  • भलिबलको फ्रेन्चाइजी लिग प्रतिस्पर्धा बिनै बिक्री

    काठमाडौँ । महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजनाको जिम्मेवारी नेपाल भलिबल संघले प्रतिस्पर्धा विना नै नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनी (एनएसइएम)लाई दिएको खुलेको छ । पछिल्लो समय नेपाली खेलकुदमा सार्वजनिक खरिद ऐन बिपरित क्रिकेटको फ्रेन्चाइजी लिग बेचेको चर्चा चलिरहेको समयमा भलिबल लिग पनि प्रतिस्पर्...

  • व्यक्तिले भोगचलन गर्दै आएको एक अर्ब मूल्यको जग्गा सरकारको स्वामित्वमा रहेको ठहर

    कास्की । पोखराको न्यूरोडस्थित ५ रोपनी जग्गाको विवाद अदालतले सुल्झाएको छ । चलनचल्तीको मूल्यमा एक अर्बभन्दा बढी रकम पर्ने सो जग्गा लामो समयदेखि व्यक्तिले भोगचलन गर्दै आएका थिए । कास्की जिल्ला अदालतले सो जग्गा सरकारको नाममा हुने फैसला गरेको छ । यद्यपि उक्त जग्गामा अहिले पनि व्यक्तिले भाडा उठाइरहेका छन् । न्यायाधीश श्री...

  • स्वास्थ्यको १२ औं तह बढुवाका लागि डा. मिश्रा र बराकोटीको नाम सिफारिस

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवा गर्न दुई जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले १ नम्बरमा डाक्टर टंकप्रसाद बराकोटी र २ नम्बरमा डाक्टर संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो । डा. बराकोटी मेची अस्पतालमा कार्यरत छन् भ...

  • विराटनगरका बस्तीमा पस्यो सिंघिया खोला

    विराटनगर । अबिरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नं। ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बिस्थापितहरूलाई सुरक्ष...

  • कांग्रेसले आत्मविश्वास गुमाइसक्योः पोखरेल

    काठमाडौँ । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले नेपालमा विकास र समृद्धिका लागि नीतिगत नेतृत्वको आवश्यक भएको बताउनुभएको छ ।प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको ‘जनताको बहुदलीय जनबाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै विकास र समृद्धिमा नीति र नेतृत्वमा एकै व्यक्तिको आवश्यकता रहेको बताउनु...

  • कन्काईको बाढीले झापाका एक सय घर डुबानमा

    झापा । गए रातिदेखि परेको वर्षाका कारण झापाको कनकाई नदीमा पानीको बहाव बढेको छ । कन्काईको बाढीले करिब एक सय घर डुवानमा परेका छन् । कन्काईको एक भंगालो बस्ती पसेको छ। इलाका प्रहरी कार्यालय शिवगञ्ज पूर्वको बस्ती डुवानमा परेको हो । उनीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी छ । मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीमा...

  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिनुभयो । बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादी...

  • अष्ट्रेलियामा पछिल्लो पाँच वर्षमा नेपालीको संख्या करिब १२३.७ प्रतिशतले वृद्धि

    काठमाडौँ । अष्ट्रेलियामा पछिल्लो पाँच वर्षमा नेपालीको संख्या दोब्बरभन्दा बढीको वृद्धि भएको छ । सन् २०१६ देखि २०२१ सम्म अष्ट्रेलियामा नेपालीको संख्या १२३.७ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियामा सन् २०२१ मा सम्पन्नराष्ट्रिय जनगणनाको आंशिक तथ्याङ्क अनुसार अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या करिब ७० हजार पुगेको...