• ट्रक र मोटरसाईकल एकआपसमा ठोक्किदा ३ जनाको मृत्यु

    दाङ । दाङमा मंगलवार राती भएको सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ। देउखुरी राप्ती गाउँपालिका वडा नम्बर ४ मौरिघाटमा ट्रक र मोटसाईकल ठोक्किदा मोटरसाईकलमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ३३४४ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ आउँदै गरे...

  • मालसामान सहजरूपमा ढुवानी गर्ने वातावरण मिलाउन महासङ्घको आग्रह

    काठमाडौं । व्यवसायीले चीनको नाकाबाट सहजरूपमा मालसामान ढुवानी गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् । व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मङ्गलबार एक विज्ञप्ति जारी गरी लामो समयको बन्दाबन्दीमा रोकिएका सामग्री सहज ढुवानी गर्ने वातावरण मिलाउन आग्रह गरेको हो । महासङ्घका अध्यक्ष नरेश कटुवाल...

  • हुम्लाको खार्पुनाथमा पठनपाठन सुरु

    हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाले मङ्गलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ । वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले पािलकाभरका विद्यालय सञ्चालनमा ल्याएको हो । कोरोना कहरले आठ महिना र हिउँदे बिदा तीन महिना गरेर ११ महिनादेखि बन्द रहेका विद्यालय मङ्गलबारदेखि सञ्चालनमा आएका हुन् । उच्च हिमाली क...

  • ‘विप्लव’को नाममा ३ करोड चन्दा माग्ने ४ जना पक्राउ

    काठमाडौं । ‘विप्लव समूह’को नाममा काठमाडौंमा धम्क्याएर चन्दा माग्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा नुवाकोट घर भएका बिन्तोष सिलवाल, रामेछाप घर भएका रामदल श्रेष्ठ उर्फ अटल, काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्य छन् । ४२ बर्षिय आचार्य कानुन व्...

  • बुधवार देखी बेनीमा लकडाउन खुल्ने

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा जारी लकडाउन भोलि बुधवार देखि खुल्ने भएको छ । तत्काल समुदाय स्तरमा कोेरोनाकोे जोखिम नभएको पाईएकाले बन्दाबन्दीलाई खुला गर्ने निर्णय भएकोे प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । बेनी नगरपालिकाले गरेको सिफारिसका आधारमा मंगलबार बसेको डिसिसिएमसिको वैठकले भोलिबाट सेवा र बजार खु...

  • ९४ थान मोबाइल बरामद

    काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले काठमाडौँ चन्द्रागिरि–२ नागढुंगास्थित चेक प्वाइन्टबाट बिल तथा कागजात नभएको मोबाइल बरामद गरेको छ । प्रहरी निरीक्षक हेमन्त विक्रम थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले दुई चरणमा गरेर छुट्टाछुटै चेकजाँचको क्रममा ९४ थान मोबाइल बरामद गरेको हो । चितवनबाट काठमाडौँ आएको बा ३ ख ३१०...

  • खोटाङमा किसानलाई ह्याचरी मेसिन प्रदान

    खोटाङ । खोटाङमा सञ्चालित सशक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलता (विफिल) परियोजनाले किसानलाई ह्याचरी प्रदान गरेको छ। क्रिष्टिएन एड नेपालको सहयोगमा सञ्चालन भइरहेको परियोजनाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा गठित सिर्जनशील कृषक समूहलाई एक थान ह्याचरी प्रदान गरेको हो। स्थानीय जात...

  • विराटनगरमा लागुऔषधसहित दुई महिला पक्राउ

    मोरङ । विराटनगरमा दुई महिलालाई लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ। विराटनगर–४ कञ्चनबारीबाट मंगलबार लागुऔषध गाँजा साढे पाँच किलोसहित महिलालाई पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका–९ की ४० वर्षीया सीता राई र साँगुरीगढी–१ की २० वर्षीया बविता राईलाई गाँजासहित प्रहरीले प...

  • पछिल्लो २४ घण्टामा देशभर थप २,७३६ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ३६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार १२ हजार ९६० जनाको पीसीआर भएकोमा २ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टाम...

  • सुनसरीमा दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा गरी दुईको मृत्यु

    सुनसरी । दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका-१ करमखोला पुलमा मंगलबार बिहान सवा ८ बजे प्रदेश १-०२-०४० प ५२९६ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएका स्थानीय ५५ वर्षीय धनबहादुर कार्कीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान ...