कञ्चनपुर । कञ्चनपुर प्रहरीले कोरोना भाइरस महामारीका बीच यहाँको जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ४८ जना फरार अभियुक्तलाई लकडाउन अवधिमा पक्राउ गरेको छ । समाजको शान्ति सुरक्षा कायम गर्न यहाँका ग्रामीण स्तरसम्म खटिएको प्रहरीले गत साउनयता ४८ जना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमार्फत कारागार चलान गरे...
समाचार
-
-
नक्कली डाक्टर बनी बिरामी जाँच गरेको अभियोगमा एक जना पक्राउ
पर्सा । पर्साको वीरगंज महानगरपालिका-२ छप्कैयाबाट एक नक्कली डाक्टर पक्राउ परेका छन् । यादव अल्ट्रा साउण्ड सेन्टरमा नक्कली डाक्टर बनी बिरामी जाँच गरेको अभियोगमा गर्ने विन्दवासिनी गाउँपालिका-३ बस्ने ४० वर्षीय नारद साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो । तेलीले डाक्टर शिवशंकरको नाममा आफैंले विरामीहरुको जाँच गरी औषधी उपच...
-
आलुको जोन क्षेत्रमै आलुको सङ्कट
बाग्लुङ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषिउपजका सम्भावना र उत्पादनका आधारमा पकेट, ब्लग, जोन र सुपर जोन क्षेत्र घोषणा गरेर विभिन्न कार्यक्रम ल्याउँदै आएको छ । यसरी उत्पादनका आधारमा विशेष क्षेत्र छुट्याएर कृषिमैत्री कार्यक्रम ल्याउन कार्यक्रम लक्षित गाउँ र यहाँका किसान पनि उत्साहित थिए तर, बाग...
-
अमेरिकाका २५ वर्षीय युवक दोस्रो पटक कोरोना संक्रमित
काठमाडौं । अमेरिकामा एक युवक दुई पटक कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । दोस्रो पटक संक्रमित हुँदा उनको अवस्था पहिलो पटकभन्दा बढी गम्भीर भएको डाक्टरहरुले बताएका छन् । दोस्रो पटक संक्रमित हुँदा २५ वर्षीय युवकको फोक्सोमा अक्सिजनको मात्रा नपुगेपछि उनलाई अस्पतालनै भर्ना गर्नुपरेको थियो । तर अहिले ती युवक संक्रमणमुक्त भइसक...
-
तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जनाको सजाय छुट
तनहुँ । तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर गएका छन् । सर्वोच्च अदालतले कोभिड–१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुट दिने व्यवस्थाअनुरुप ती कैद मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ । अदालतबाट एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दीले दिनको रु ३०० का दरले कैद भुक्ता...
-
कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पक्राउ
स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक महिलाको कुटपिट पछि मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गुल्मी घर भइ हाल स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ३ कालीमाटी बस्ने ४१ वर्षीय कृष्ण परियार रहेका छन् । पक्राउ परेका परियारले यही असोज २५ गते साँझ पुतलीबजार नगरप...
-
खेत निर्माण गर्ने क्रममा विवाद हुँदा दुई जना गम्भीर घाइते
बझाङ । बित्थडचिर गाउँपालिका–६, भाडिकामा खेत निर्माण गर्ने क्रममा स्थानीयवासीबीच विवाद हुँदा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बित्थडचिर–६ का चन्द्रसिंह स्याँडा र लालु स्याँडा छन् ।उनीहरु दुवैलाई सोमबार अपराह्न स्थानीयवासी राम नाथले खेत निर्माणका क्रममा आफ्नो जमीनमा माटो फालेको भनी हँसिया प्रहार गरी गम्भीर घ...
-
अछामको साँफेबगरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते
अछाम । अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो । उक्त दुर्घटनामा परी ट्र्याक्टरमा सवार अन्य दुई जना...
-
गाईको मासुसहित तीन पक्राउ
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित रनियापुरबाट गाईको मासुसहित सोमबार तीन जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ वर्षीय चुन्नी खाँ, ५० वर्षीय सब्बीर खाँ र ३४ वर्षीय अब्दुल आशिक खाँ रहेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ। उनीहरूलाई सात किलो गाईको मासु, हड्डी र छाला...
-
मिर्गौलाको डायलासिस गर्न पाइरहेपछि ६० बिरामी भए कोरोनामुक्त
बुटवल । बुटवल ११ देवीनगरकी ५५ वर्षीया तिलकुमारी सारु मिर्गौलाकी बिरामी हुन्।दुबै मिर्गौलाले काम नगर्ने भएपछि उनले विगत ११ वर्षदेखि नियमित डायलासिस गराउँदै आएकी छन्। नियमित डायलासिस गराउँदा पनि उनलाई बेलाबेलामा अरू समस्याले समेत सताउने गर्छ।हरेक वर्ष मौसम परिवर्तन हुँदा देखिने सामान्य रुघाखोकीदेखि खानपानमा थोरै असावधान...
























