• कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण पुष्टि

    कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी कोभिड–१९ (कोरोना भाइरस) संक्रमित भएका छन्। कन्ट्याक्ट ट्रेसिङ गर्दा उनीमा कोरोना पुष्टि भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। उक्त कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरसको लक्षण देखिएको थियो।...

  • नेपाल क्रिकेट संघका अध्यक्ष र सचिवलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीलाई कोरोना संक्रमण भएको छ । उनीसँगै सचिव अशोकनाथ प्याकुरेलमा पनि कोरोना पुष्टि भएको क्यानले जनाएको छ । चितवनमा क्यानको केन्द्रीय समिति बैठकमा सहभागी भएर काठमाडौं फर्किएपछि उनीहरुमा कोरोना पुष्टि भएको छ । अन्य पदाधिकारी तथा सदस्यमा अहिलेसम...

  • जनकपुरमा एक कर्मचारी घुससहित पक्राउ

    जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी दिलिप पजियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेकै बेला रंगेहात पक्राउ गरेका हुन् । सेवाग्राहीसँग नागरिकताको सिफारिस गरिदिने भन्दै २४ हजार रुपैयाँ घुस लिइरहँद...

  • मोरङमा दुई कोरोना संक्रमितको मृत्यु

    मोरङ । मोरङ कारागारका एक बन्दीसहित दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी नगरपालिका ४ घर भइ १० महिनादेखि लागूऔषध मुद्दामा मोरङ कारागारमा बन्दी जीवन बिताइरहेका कोरोना संक्रमित २७ वर्षीय पुरुषको मृत्यु भएको छ । मोरङ कारागारका प्रमुख सुभाष लामिछानेका अनुसार उनलाई बुधबार साँझ श्वास फेर्न गाह्रो र रक्तचाप कम भए...

  • पहिलो सङ्क्रमितलाई पुनः कोरोना सङ्क्रमण पुष्टि

    हुम्ला । यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ । नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक सङ्क्रमण पुष्टि भएको हो । एकचालीस जनामा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ भएको जिल्ला अस्पताल...

  • यात्रु बढेपछि भरतपुरमा दैनिक पाँच उडान

    चितवन । भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ । यात्रुको सङ्ख्या बढ्न थालेपछि उडान हुने जहाजको सङ्ख्या पनि थपिएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरले आजदेखि दुई एयरलायन्सले दैनिक छ उडानको तालिका बनाएको बताए । उनले भने, “बुद्ध र यति एयरलाइन्सले आजदेखि तीनरतीन उडान भर्ने ताल...

  • सुरुङ बनाउन ४३ वटा प्रस्ताव

    काठमाडौँ । काठमाडौं–तराई मधेस द्रुतमार्गमा पर्ने सुरुङ निर्माणका लागि गरिएको प्रि–क्वालिफिकेसन टेन्डरमा ४३ वटा प्रस्ताव परेका छन् । उक्त मार्गको छोक्रेडाँडादेखि धेद्रे खोलासम्मका लागि २१ वटा कम्पनीले बोलपत्र दाखिला गरेको नेपाली सेनाले जानकारी दिएको छ । धेद्रे खोलादेखि लेनडाँडासम्मका लागि २२ वटा कम्पनीले बोलपत्र दाख...

  • बर्दी लगाएरै असईको परीक्षा चलाउने नक्कली इन्स्पेक्टर पक्राउ

    काठमाडौं । पक्राउ परेका नक्कली इन्स्पेक्टर।पक्राउ परेका नक्कली इन्स्पेक्टर। नेपाल प्रहरीको प्रहरी निरीक्षकको पोशाक लगाएर ठगी गर्दै हिँड्ने नक्कली इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीले बुधबार बारा जितपुर सिमरा उपमहानगरपालिका-७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई बर्दीमै पक्राउ गरेको हो। प्रहरीका अ...

  • कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो

    सुर्खेत । कर्णालीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार मंगलबार घरमै मृत फेला परेकी ३५ वर्षीया एक महिलामा कोरोना पुष्टी भएको हो। भेरीगंगा नगरपालिका–१ स्थायी ठेगाना भएकी महिला श्रीमानसँगै वीरेन्द्रनगर–११ पिपिरामा बस्दै आएकी थिइन्। जन स्वास्थ्य सेवा कार्यालय ...

  • जैविक विविधता संरक्षणका लागि दिगो लगानी सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्रको रुपमा रहेको तथा नेपालले जैविक विविधता संरक्षणको ११ औँ लक्ष्य हासिल गरिसकेको भन्दै सन् २०३० सम्ममा संरक्षित भूभाग ३० प्रतिशत पुर्याउने योजना रहेको बताएका छन् । संयुक्त राष्ट्संघको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विवि...