बेनी , विहिबार भदौं ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौंले स्वास्थ्य कार्यालय म्याग्दीका हेअ अधिकृत भरत आचार्यलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । गत वर्ष स्वास्थ्य कार्यालयबाट भएका कार्यक्रमहरुका वारेमा फर्जी विल भरपाई बनाई आर्थिक अनियमितता गरेको आरोपमा आचार्यलाई अख्तियारको टोलीले ...
समाचार
-
-
देबिस्थानमा योजनाहरुको वार्षिक समिक्षा
बालकुमार फगामी देविस्थान ,विहिबार भदौ ५ गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा योजनाहरुको बार्षिक समिक्षा गरिएको छ । वडा कार्यालयको आयोजनामा बुधबार आर्थिक बर्ष २०७५÷०७६ वडामा सम्पन्न योजनाहरु माथि समिक्षा गरिएको हो । कार्यक्रममा वडाबाट विनियोजन भएका योजनाहरुमा बजेट खर्च र गाउँपालिकाद्धारा विनियोजित योजनाक...
-
मोना बेल्जियमद्धारा शान्ति कोषलाई आर्थिक सहयोग (भिडियो सहित )
बेनी ,मंगलबार भदौ ३ गते । म्याग्दी प्रवासी नेपाली संघ बेल्जियमले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको गरिव विपन्न विरामी उपचार अक्षय कोषलाई आर्थि सहयोग गरेको छ । मोना बेल्जियमको नेतृत्वमा संकलित १३ लाख २२ हजार २०९ रुपैया सहयोग मंगलबार सदरमुकाम बेनीमा शान्ति कोषलाई एक कार्यक...
-
मोनाको महाधिवेशनको तयारी सुरु
बेनी,सोमबार भदौ २ गते । रोजगार, पेशा व्यवसाय र शिक्षाको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध प्रवासी नेपाली म्याग्देली संघ (मोना)को तेस्रो महाधिवेशनको तयारी सुरु भएको छ । असोजको १४ देखि १६ गतेसम्म अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा हुने महाधिवेशनको तयारीका लागि विभिन्न...
-
अमर माविमा छात्रवृत्ति वितरण अमर मावि चिमखोला
चिमखोला, सोमबार भदौ २ गते । रघुगंगा गाउँपालिका– ७ स्थित अमर माविमा आइतबार संगिता राम्जाली स्मृति कोषबाट विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ । भूपु शिक्षक एवम् हाल बेनपा–८ निवासी लोक गायिका धनकुमारी थापाले २०७५ भदौ १ गतेका दिन आफ्नी स्वर्गीय छोरी संगिता बानिया राम्जालीको पुण्य स्मृतिमा जन्मगाउँको विद्यालयमा त...
-
नेकपाकाे वरियतामा विवाद सुरु : झलनाथको बढुवा संगै घटुवा भएका नेपालले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं,सोमबार भदौ २ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वरियता विवाद टुंगो लागेको छ । तेस्रो वरियताका माधव नेपालको वरियता चौथो नम्बरमा पुगेको छ ।चौथो नम्बरमा रहनुभएका झलनाथ खनालको बढुवा भएको छ । उहाँ अब अध्यक्षपछिको वरियतामा पुग्नुभएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले वरियता सम्ब...
-
शान्तिकोषद्धारा मृगौला रोगि पटेल र सुवेदीलाई आर्थिक सहयोग
बेनी ,आइतबार भदौ १ गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले मृगौला रोगिलाई आर्थिक सहयोग गरेको छ । शान्ति कोषले आइतबार जिल्लाको मालिका गाउँपालिका ३ इग्रेका मृगौला रोगी मान बहादुर पटेललाई औषधि उपचारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । संस्थाका अध्यक्ष राजेश शाक्यको उपस्थितीमा मानबहाद...
-
आफुलाई पुरस्कार नदिन महावीरको आग्रह
काठमाण्डौ ,आइतबार भदौ १ गते । विज्ञान तथा प्रविधि एवं सामाजिक अभियन्ता महावीर पुनले अब आफूलाई कुनै पनि पुरस्कार नदिन आग्रह गर्नुभएको छ । राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक समेत रहनुभएका पुनले चौथो आइसीटी अवार्डको पायनियर विधाको अवार्ड लिँदै उहाँले अब आफूलाई कुनै पुरस्कार र सम्मान नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...
-
भकिम्लीमा परम्परागत हरेलो मेला सुरु
दिपक मंगोलबेनी ,शनिबार साउन ३२ गते । म्याग्दीको बेनी नगरपालिका ३ भकिल्मीमा परम्परागत हरेलो मेला सुरु भएको छ । ‘कला, संस्कृती र परम्परालाई ,जोगाऔं आफ्नो गाउँलाई चिनाऔं’ भन्ने मुख्य उद्देश्यका साथ परम्परागत हरेलो मेला आयोजक समितिको आयोजनामा शनिबार देखी हरेलो मेलाको आयोजना गरिएको हो । शनिबारदेखी संचालन भएको म...
-
युवा सञ्जालमा राजनीतिक हस्तक्षेप
म्याग्दी ,शनिबार साउन ३२ गते । युवा सञ्जाल म्याग्दी प्रथम अधिवेशन संगै विवादमा तानिएको छ । शनिवार बेनीमा सम्पन्न प्रथम अधिवेशनमा नेतृत्व चयनमा राजनीतिक हस्तक्षेप भएपछि विवादमा तानिएको हो । पछिल्लो समय बालबिवाह न्युनिकरण,युवाहरुलाई सचेतनामुलक कार्यक्रम ,रक्तदान, सरसफाई लगायतको रचनात्मक कार्य गर्दै आएको युवा स...