• भलिबल कप्तान शाही सहित चार राष्ट्रिय खेलाडी सम्मानित

    म्याग्दी ,शुक्रबार फागुन ०२ गते । चार जना राष्ट्रिय खेलाडी गृहजिल्ला म्याग्दीमा सम्मानित हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टीमकी कप्तान अरुणा शाही ,भलिबल खेलाडी कमला पुन ,भारत्तोलनकी तारादेबी पुन र उस्सुकी विन्दु पुन मगरलाई बेनी नगरपालिकाले सम्मान गरेको हो । केही समय अघि मात्र नेपालमा सम्पन्न १३ औं दक्षिण...

  • ओखरबोट माविमा नवनिर्मित विद्यालय भवनको उद्घाटन

    प्रताप बानियाँ बेनी ,शुक्रबार फागुन ०२ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको ओखरबोट माध्यमिक विद्यालयमा नवनिर्मित विद्यालय भवन उद्घाटन भएको छ । गाउँपालिकाको पहलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीको आर्थिक तथ...

  • नेबिसंघ म्याग्दी बहुमुखी क्याम्पसको सभापतिमा खत्री

    बेनी ,शुक्रबार फागुन २ गते । म्याग्दी बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघ मुल इकाई समितिको १२ औँ अधिवेशनबाट सुजता खत्रीको अध्यक्षतामा ६३ सदस्यीय मुल इकाई समिति गठन गरिएको छ। बुधबार सदरमुकाम बेनीमा क्याम्पसमा अध्ययनरत नेपाली कांग्रेस निकट विद्यार्थीहरुको भेलाबाट उपसभापतिमा शिव श्रेष्ठ, कस्मिता शर्मा, सचिव आशिक भण्डा...

  • दशौं बेनी बोर्डिङ कपको उपाधी बुद्ध एकेडेमीलाई

    बेनी ,विहिबार फागुन ०१ गते । दशौ बेनी बोर्डिङ्ग कप फुटबल प्रतियोगिताको उपाधी बुद्ध एकेडेमी बोर्डिङ्ग स्कुलले हात पारेको छ । बेनी बोर्डिङ्ग स्कुलमा रहेको जुनियर रेडक्रस सर्कलको आयोजनामा खुल्लामञ्चमा विहिबार सम्पन्न फाइनल खेलमा जनप्रिय माविलाई पराजित गर्दै उपाधी चुम्न सफल भएको हो । निर्धारित समयमा दुवै टिमबाट दुई दुई ...

  • मंगला गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    बेनि,बुधबार फागुन ०१ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र सहस्रधारामा अन्तर माविस्तरीय दोस्रो राष्ट्रपति कप प्रतियोगिता विहिबारदेखि सुरु भएको छ । गाउँपालिकाको आयोजना मंगला खेलकुद विकास समिति बावियाचौरको ब्यवस्थापनमा संचालन भएको राष्ट्रपति कपको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र...

  • रघुगंगा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटो फिचर)

    साधन राम्जाली बेनी ,सोमबार फागुन ०१ गते । जिल्लाकोे रघुगंगा गाउँपालिकामा अन्तर मावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पिप्लेमा विहिवारदेखी सो प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले उद्घाटन गर्नुभयो । उहाँले प्रतियोगिताले विद्यार्...

  • धनजनता माविमा महिनावारी मैत्री शौचालय निर्माण

    बेनी ,बुधबाबार माघ २९ गते । महिनावारीको समयमा छात्रा विद्यालय नआउने र कक्षा छाडेर घर जानुपर्ने समस्या हटाउन म्याग्दीका धवलागिरी गाउँपालिका–३ फलीयागाउँको धनजनता माविमा निर्माण गरिएको महिनावारी मैत्री शौचालय । तस्वीरः सन्तोष गौतम /रासस ...

  • शिखमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै ,तयारी पुरा

    सुरेन गुरुङ्ग शिख ,बुधबार माघ २९ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –५ शिखमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी फाल्गुन ३ गतेदेखी दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन समिति सदस्यीय सचिव तथा शिख माविका प्...

  • दिपक माविलाई गर्बुजाद्धारा ५० हजार रुपैयाँ सहित कम्प्युटर सहयोग

    समिर रोका मगर म्याग्दी,मंगलबार माघ २८ गते । म्याग्दीको बेनि नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक बिद्यालय लाई रु ५० हजार, २ थान कम्पयुटर , २ थान भलिबल र एउटा पम्प सहयोग प्राप्त भएको छ । बेनि नगरपालिका १० पात्लेखेत स्थाई घर भई हाल युकेमा बस्दै आउनुभएका खिम बहादुर गर्बुजा मगरले बिद्यालयको चौतर्फि बिकासका लाग...

  • बेनी नगरपालिकाको छैठौं नगरसभा

    बेनी, सोमबार माघ २७ गते । बेनी नगरपालिकाको सोमबार बेनीमा सम्पन्न छैठौ नगरसभाले चालू आर्थिक वर्ष २०७६÷७७ का लागि बजेट संसोधन गरेको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको बजेट संसोधन सम्बन्धी प्रस्ताव सर्वसहमतिमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो । यसअघिको नगरसभाल...