• नेकपाका नेता वामदेव गौतमलाई पनि डेंगु

    काठमाडौं,मंगलबार भदौ २३ गते । नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ। सोमबार टेकु अस्पताल पुगेका गौतमको परीक्षण गरिएको छ। उनलाई सोमबारबाट ज्वरो आएको थियो। चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन्। गौतम केही समयअघि सिंगापुर गएका थिए। त्यही उनलाई संक्रमण भएको हुन सक्ने अनुमान...

  • म्याग्दीमा राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइयो

    प्रताप बानियाँ म्याग्दी, सोमबार भदौ २३ गते । बेनी नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइको आयोजनामा ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको व्यवस्थापनमा आइतबार म्याग्दीमा विविध कार्यक्रमसहित दिवस मनाइएको हो । दिवसको उद्घाटन गर्...

  • खवाङमा कुटपिटबाट घाइते दर्जीको ज्यान गयो,तीन जना पक्राउ

    बेनी,सोमबार भदौ २३ गते । म्याग्दीको मालिका गाउँपालिका– २ रुमको खवाङमा स्थानीय युवाहरुको कुटपिटबाट घाइते भएका एक व्यक्तिको ज्यान गएको छ । कुटपिटबाट घाइते हुनुभएका ४६ वर्षीय मोतीप्रसाद दर्जीको उपचारको क्रममा पोखराको गण्डकी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । फाइल तस्विर कुटपिटमा सं...

  • शिखमा टिकट काउण्टर सञ्चालन

    सुरेन गुरुङ शिख ,आइतबार भदौ २२ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिखमा टिकट काउण्टर संचालनको तयारी थालिएको छ । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालिले शिखमा टिकट बुकिङ काउण्टर सञ्चालनमा ल्याउने भएको हो । टिकट काउण्टरको वडा अध्यक्ष दिनेश कुमार पुनले एक समारोहका विच उद्घाटन गर्नुभयो । वडा अध्यक्ष पुन...

  • बेनी–जोमसोम सडक अवरुद्ध

    बेनी,आइतबार भदौ बेनी–जोमसोम सडक खण्डमा पहिरो जाँदा सिधा सवारी अबरुद्ध बनेको छ । सडक खण्ड अन्र्तगत मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभिरमा पहिरोले सडकमा क्षति पुगेपछि सवारी अबरुद्ध भएको हो । पहिरोले सडकको करिब १३ मिटर सडकको आधार नै भत्काएकाले डोजरको सहायताले सडक मर्मतको तयारी गरिएको बेनी–जोमसोम कोरला सडक आ...

  • म्याग्देली विद्यार्थी परिवारको दशौ सम्मेलन,अध्यक्षमा शर्मा

    बेनी, आइतबार भदौ २२ गते । म्याग्देली विद्यार्थी परिवार काठमाडौको दसौ सम्मेलन शनिबार काठमाडौमा सम्पन्न भएको छ । सम्मेलनबाट धवलागिरी गाउँपालिकाकी केशरी शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । परिवारको उपाध्यक्षमा किशोर पौडेल (बेनपा), शिवप्रसाद सापकोटा (मंगला), सचिवमा सरिता थापा (मंगला) र कोषाध्यक्षमा झ...

  • आमाको स्मृतिमा गोरक्षा आधारधुत विद्यालयलाई आर्थिक सहयोग

    बेनी,आइतबार भदौ २२ गते । म्याग्दीको दुर्गम मालिका गाउँपालिका– ३ औलाखर्क स्थित गोरक्षा आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । सोही वडा लुक्सीपार निवासी आमा स्वर्गिय चन्द्रकला बुढाको स्मृतीमा उहाँका छोराहरु मनरुपी बुढा, धनबहादुर बुढा ,कुलबहादुर बुढा ,पुर्ण बहादुर बुढा र हेम बहादुर बुढा मगरले विद्यालयलाई सं...

  • राष्ट्रिय मगर संघ रघुगंगाको अध्यक्षमा पुन

    बेनी,आइतबार भदौ २२ गते । नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ रघुगंगा गाउँपालिका इकाइ कमिटीको अध्यक्षमा मैना पुन मगर निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न पहिलो अधिवेशनबाट पुन गाउँपालिका इकाइ कमिटीको अध्यक्षमा निर्वाचित हुनुभएको हो । पुनको अध्यक्षतामा १५ सदस्य रघुगंगा गाउँपालिका कमिटि गठन गरि...

  • म्याग्दीमा तीन जना डेंगु संक्रमित भेटीए

    बेनी ,शनिबार भदौ २१ गते । म्याग्दीको बेनी अस्पतालमा उपचार गराउन आएका तीन जना विरामीमा डेंगु भेटीएको छ । अस्पतालमा उपचारका लागी पुगेका तीन जना विरामीको रगत परिक्षण गर्दा डेंगु संक्रमण भेटिएको हो । एक साता भित्र पोखरा र काठमाण्डौबाट फर्केका यी विरामी वेस्सरी टाउको दुख्ने, धेरै ज्वारो आउने र शरिर दुख्ने जस्ता...

  • मोना साउदीको अध्यक्षमा पोडेल

    म्याग्दी, शनिबार भदौ २१ गते । म्याग्दी प्रवासी नेपाली संघ ( मेाना) साउदी अरेबियाको नयाँ कार्यसमिति गठन भएको छ । विहिबार सम्पन्न अनलाइन मार्फत प्रथम अधिवेशनबाट विपिन पोडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा करण पुन ,उपाध्यक्षमा दिपक खत्री , महासचिवमा तिलक पुन म...