• शैक्षिक विकासलाई गाउँपालिकाले पहिलो प्राथमिकता दिएको छ ःअध्यक्ष क्याप्टेन पुन

    सर्बोदय माविद्धारा देउसी भैलोको आयव्यय सार्वजनिक तथा सम्मान सुरेन गुरुङ पोखरेबगर,आइतबार कात्तिक २४ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –२ भुरुङ्ग तातोपानीमा रहेको सर्वोदय माविले बस संचालनार्थ शुभ दिपावलीको अवसरमा आयोजित देउसी भैलोको आयव्यय सार्वजनिक तथा देउसी भैलोमा सहभागी कलाकार ,शिक्षक र विधार्थीलाई सम्मान ग...

  • पश्चिम दरबाङ सहकारीको १२औं साधारणसभा

    प्रताप बानियाँ बेनी ,आइतबार कात्तिक २४ गते । पश्चिम दरबाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीको शनिबार १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल २ हजार ७ सय १० जना शेयर सदस्य रहेको सहकारीले छ करोड ३६ लाख ५९ हजार शेयर पुँजी, ३३ करोड सात लाख ३१ हजार एकसय रुपैयाँ बचत र ३४ करोड सातलाख ८४ हजार सातसय एक रुपैयाँ कर...

  • इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मजयन्ती मनाइयो

    बेनी ,आइतबार कात्तिक २४ गते । म्याग्दी र पर्वत बेनीमा बसोबास गर्ने मुस्लिम समुदायले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती मनाएका छन् । म्याग्दी मुस्लिम सेवा समाज समितिको आयोजनामा आइतबार बेनीमा झाँकी सहितको ¥याली तथा विभिन्न कार्यक्रम गरी मोहम्मदको १४९४ औ जन्म जन्मदिन मनाइएको हो । ...

  • नेकपाले बागीलाई चढायो हेलिकप्टर ,तैपनी भएन उम्मेदवारी फिर्ता

    काठमाण्डौं ,आइतबार कात्तिक २४ गते । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाग्लुङ २ को प्रदेश सभा (ख) मा बागी उम्मेदवारी दिएका शेरमान घर्तीलाई हेलिकप्टरबाट सदरमुकाम ल्याएको छ। तस्बिर : उजिर मगरको फेसबुकबाट। बुर्तिवाङस्थित होटल दरबारबाट प्रभु एअरको हेलिकप्टरमा राखेर घर्तीलाई मुख्य निर्वाचन अधिकृतको कार्या...

  • छोटो समयमै दर्शक श्रोताको मन जित्यो खत्रीको नयाँ गीत झरनाको पानीले

    थम्मन थापा बागलुङ ,शनिबार कात्तिक २३ गते । नेपाली लोक दोहोरी क्षेत्रमा आफनो विशिष्ट पहिचान बनाएका कलाकार मध्ये एक हुन बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री । बागलुङको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका खत्री लामो समय देखि अनवरत रुपमा लोक दोहोरी क्षेत्रमा सकृय छन । सिसा टल्केको गीती एल्वम बाट आफनो सांगितिक यात्रा...

  • बागलुङ २ को ‘ख’ प्रदेश सभा सदस्यका लागि १० जनाको मनोनयन दर्ता

    बागलुङ,विहिबार कात्तिक २१ गते । बागलुङ जिल्लाका क्षेत्र नं २ को ख बाट निर्वाचित प्रदेश सभा सदस्य राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीको असामयिक निधन पछी रिक्त हुन आएको पदमा हुन लागेको उप निर्वाचनमा आज १० जनाले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङमा मनोनयन पत्र दाखिला गर्नेहरुमा नेकपा...

  • गलकोटमा निशुल्क आँखा शिविर २ सय ४४ जना लाभान्वित

    थम्मन थापा बागलुङ,बुधबार कात्तिक २० गते । गलकोट नगरपालिका ७ मल्ममा १ दिने निशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजना, वडा नं ७ को समन्वय तथा गलकोट अप्टिकल आँखा उपचार केन्द्र हटियाको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो । मल्म सप्ताहघाटमा सञ्चालन...

  • भारतको नयाँ नक्सामा नेपालको कालापानी–लिपुलेक !

    काठमाण्डौ,मंगलबार कात्तिक १९ गते । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक आफ्नो भूभागमा राखेको भेटिएको छ। करिब ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको भारतले भारतले नेपाली भूभाग आफ्नो नक्सामा राखेको हो। भारतले पाकिस्तानी प्रशासित जम्मु कश्मीरसमेत आफ्नो नकसामा समेटेर सार्वजनिक गरेको नयाँ...

  • टोड्के हिल रिसोर्टद्धारा जेष्ठ खेलाडीलाई सम्मान

    प्रताप बानियाँ बेनी ,मंगलबार कार्तिक १९ गते । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलकुद क्षेत्रको विकासमा पर्याप्त लगानी र पूर्वाधारको आवश्यकता रहेको बताएका छन् । शनिबार टोड्के हिल रिसोर्ट प्रालिद्वारा आयोजित म्याग्दी जिल्लामा ५० वर्षमाथिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी खेलाडील...

  • राष्ट्रपतिद्वारा सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त

    काठमाडौं,सोमबार कात्तिक १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरेकी हुन् । सोमबार सरकारले सातवटै प्रदेश प्रमुखको...