म्याग्दी आइतबार साउन ५ गते । म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिल जाने बेनी –मोना– लभ्लीहिल पदमार्गमा वृक्षारोपण गरिएको छ । म्याग्दी जेसीजको आयोजनामा शनिबार एक कार्यक्रमका विच सो वृक्षारोपण गरिएको हो । वृक्षारोपण गर्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्नुका साथै पर...
समाचार
-
-
विमला ‘सँगै नाचेर’ बजारमा आइन्
म्याग्दी शनिबार साउन ०४ गते । गरौँ आज तीजको कुरा लाइछौ सारी हातभरी चुरा सँगै नाचेर, रमाइलो गराँैला सँगै नाँचेर । फनफनी घुमेर कम्मर भाँचेर ।। माथिका हरफहरु नयाँ तीजका गीतका हरफहरु हुन् । हिन्दू नारीहरुको महान चाड तीज नजिकिएसँगै नयाँ नयाँ तीजका गीतहरु अनि गीतका भिडियोहरु वजारमा आउने क्रम पनि उत्तिकै बढ्दो छ । यस...
-
भाषा र प्रविधि सम्बन्धी दुई दिने तालिम सुरु
म्याग्दी, शनिबार साउन ४ गते । जिल्लामा क्रियाशिल पत्रकारका लागि भाषा र प्रविधी विषयक दुई दिने तालिम सुरु भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनामा शनिबार देखी सो तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्नुहुँदै जिसस प्रमुख देवेन्द्रबहादुर केसीले क्रियाशिल...
-
कामना सेवा विकास बैंकको बेनीमा शाखा विस्तार
म्याग्दी ,शुक्रबार साउन ०३ गते । कामना सेवा विकास बैंकले म्याग्दीको सदरमुकाम बेनीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले न्युरोडमा विस्तार गरेको ९५ औं नयाँ शाखाको शुक्रबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । शाखाको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जिल्लामा बैंकको शाखा विस्तार हुनु जिल्...
-
उद्योग वाणिज्य संघद्धारा अनलाइन ढुवानी अनुगमन प्रणाली खारेजीको माग
बेनी,शुक्रबार साउन ०३ गते । नयाँ आर्थिक वर्षको सुरुवातसंगै लागू भएको अनलाइन अनुगमन प्रणाली खारेज गर्न म्याग्दी उद्योग वाणिज्य संघले माग गरेको छ । लामो दुरी, ग्रामिण, पहाडी तथा हिमाली क्षेत्रका लागि हालको अवसथामा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली कार्यान्वयनमा असहज भएकाले खारेज गर्न माग गर्दै प्रधा...
-
धनगढीमा विष्फोट हुँदा पाँच घाइते , दुईको अवस्था गम्भीर (नामावली सहित )
कैलाली, शुक्रबार साउन ०३ गते । कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा बिहिबार साँझ विष्फोटन हुँदा पाँच जना घाइते भएका छन् । साँझ ६ः४५ बजे स्थानीय निलम होटेलमा विष्फोटन हुँदा होटेल सञ्चालक केशवराज पाण्डेय घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । विष्फोटमा परी ...
-
रुमका एक सय २५ जनाको निशूल्क स्वास्थ्य बिमा
म्याग्दी ,विहिबार साउन ०२ गते । जिल्लाको मालिका गाउँपालिका–२ रुमका गरिब विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ । गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट एक सय २५ जना गरिब विपन्न जेष्ठ नागरिकको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो । नेपाल सरकारको गरिब नागरिकलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत ३...
-
बुद्धको मूर्ति तोडफोड
बुटवल,विहिबार साउन ०२ गते । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाामिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो । तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेका अनुसार बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान...
-
लोकसेवा आयोगविरुद्ध आदिवासी जनजातिद्धारा विरोध प्रदर्शन
काठमाडौं ,बुधबार साउन ०१ गते । नेपाल आदिवासी जनजाति समुदायले लोकसेवा आयोगको विज्ञापन विरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन् । आयोगले संविधानको मर्म विपरीत समावेशी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्...
-
गणक र सुपरीवेक्षकलाई गरिब घर परिवार पहिचान तथा परिचय वितरण सम्बन्धी तालिम
म्याग्दी,बुधबार साउन ०१ गते । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा स्थानीय तहका गणक र सुपरिवेक्षकका लागि गरिव घर परिवार पहिचान तथा परिचय वितरण सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ ।सदरमुकाम बेनीमा बुधबारदेखी ६ वटै स्थानीय तहका गणक र सुपरिवेक्षकलाई सो तालिमको आयोजना गरिएको हो । उद्घाटन कार्यक्रममा प्रमुख जि...