• घटस्थापनाको सार्वजनिक विदा दिन माग (ज्ञापनपत्रसहित)

    प्रताप बानियाँ म्याग्दी,सोमबार असोज ६ गते – क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीले घटस्थापनाको दिन सार्वजनिक विदा दिन माग गरेको छ । समाजले सोमबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र पठाउँदै विदा दिन माग गरेको हो । ‘राष्ट्र...

  • लेखसाइड युथ क्लवद्धारा बाढी पीडितलाई खाद्यान्न प्रदान

    धु्रबसागर शर्मा म्याग्दी, सोमबार असोज ६ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा अवस्थित लेखराइड युथ क्लबका पदाधिकारीहरुले सोमवार कोटखोलाका बाढि पीडितहरुलाई खाद्यान्न सहयोग गरेका छन् । गत शनिवार राती बेनी नगरपालिका २ बगरफाँटको कोटखोलामा आएको भीषण बाढीबाट प्रभावित ७ घर परिवारलाई प्रतिप...

  • ज्ञान प्रकाश माविको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

    सुरेन गुरुङ शिख, सोमबार असोज ६ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –३ दाना स्थित ज्ञानप्रकाश माविले विविध कार्यक्रम सहित आफ्नो ४४ औं वार्षिकोत्सव एव्म अभिभावक दिवस मनाएको छ । विद्यालयले सोमबार गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेबी पुन मगरको उपस्थितीमा एक समारोहका विच वार्षिकोत्सव एव्म अभिभावक दिवस मना...

  • अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा तीन जना विद्यार्थीलाई आर्थिक सहयोग

    सुरेन गुरुङ शिख ,सोमबार असोज ६ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले तीन जना विद्यार्थीलाई आर्थिक सहयोग गर्नुभएको छ । गत बर्षको एईई परिक्षामा उत्कृष्ट अंक ल्याउने तीन विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग गर्नुभएको हो । गाउँपालिका –३ दाना स्थित ज्ञानप्रकाश माविको ४...

  • बाढीपीडितलाई विभिन्न संघसंस्थाको आर्थिक तथा जिन्सी सहयोग, बेपत्ता दुई बालिका अझैसम्म भेटिएनन्

    म्याग्दी,आइतबार असोज ५ गते । म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँटका बाढीपीडित तथा प्रभावितहरुलाई आर्थिक तथा जिन्सी सहयोग प्राप्त भएको छ । बगरफाँटस्थित कोटखोलामा आएको बाढीले विस्थापित बनेकाहरुलाई जिल्लास्थित विभिन्न सरकारी तथा सामाजिक संघसंस्थाले सहयोग गरेका हुन् । बेनी नगरपालिकाले बाढीमा परी पूर्णरुपमा क्षति ब...

  • नगर प्रमुख श्रेष्ठद्धारा बाढी पिडितलाई ५५ हजार रुपैयाँ सहयोग

    बेनी ,आइतबार असोज ५ गते । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले वडा नं २ स्थित बगरफाँटका बाढी पिडितलाई आर्थिक सहयोग गर्नुभएको छ । गयराती परेको अविरल बर्षासंगै कोटखोलामा आएको बाढीबाट पिडित परिवारलाई प्रमुख श्रेष्ठले आफुले पाउने सेवासुविधाबाट ५५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । आइतबार ...

  • बाढी पिडितलाई राहत वितरण

    बेनी ,आइतबार असोज ५ गते । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका बाढी पिडितलाई राहत वितरण गरिएको छ । गयराती अविरल बर्षा संगै कोटखोलामा आएको बाढीका कारण सवस्थापित तथा आंशिक क्षती भएका पिडित परिवारहरुलाई जिल्ला प्रशासनको जिल्ला विपद व्यवस्थापन कोषबाट राहत वितरण गरिएको हो । बाढी पिडितहरुलाई तत्काल राहत स्वरु...

  • कस्तुरी बहुउद्देश्यीय सहकारीको दशौं साधारणसभा

    बेनी,शनिबार असोज ४ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल २ सय ४६ जना शेयर सदस्य रहेको सहकारीले शेयर पुँजी दुई करोड २१ लाख ९९ हजार सातसय रुपैयाँ रहेको जनाएको छ । यसैगरी संस्थाले सञ्चालन गरेको विभिन्न बचत योज...

  • बाबियाचौरमा काम गर्ने क्रममा करेण्ट लागेर मजदुरको मृत्यु

    बेनी,शुक्रबार असोज ३गते । म्याग्दीको मंगला गाउँपालिका २ बाबियाचौरमा काम गर्ने क्रममा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ । दोलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ बर्षिय पेमा तामाङको बाबियाचौरमा शुक्रबार काम गर्ने क्रममा करेण्ट लागेर म्यृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । स्थानीय दिल...

  • संविधान दिवसको अवसरमा मंगलामा बक्तृत्वकला प्रतियोगिता

    बेनी,विहिबार असोज २ गते । संविधान दिवसको अवसरमा म्याग्दीको मंगला गाउँपालिकामा विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।गाउँपालिकाको आयोजनामा विहिबार सम्पन्न ‘शिक्षा बालबालिकाको संवैधानिक अधिका ,गुणस्तरिय शिक्षा हामी सबैको अधिकार’ विषयक अन्तर मावि बक्तृत्व कला प्रतियोगितामा मंगला माविकी अनुषा सापकोटा प्...