• औलामा खानेपानी आयोजना निर्माण

    बेनी बिहिबार फागुन १६ गते । म्याग्दीको मालिका गाउँपालिका ३ औलामा ठूलोगैरा खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको आयोजनाको बुधबार तेस्रो तथा अन्तिम अनुगमन र सार्वजनिक परिक्षण गरिएको छ । आयोजनाको फिनल्याड सरकारकी प्राबिधिक सल्लाहकार सन्ना लि...

  • युवाहरुको उदाहरणीय काम ःसंस्कृति संरक्षणका लागि खेल मैदान निर्माण

    धु्रबसागर शर्मा म्याग्दी बिहिबार फागुन १६ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट सानालेखको लेखसाइड युवा क्लवमा आवद्ध युवाहरुले परम्परागत संस्कृतिको संरक्षण र खेलकुदको विकास गर्ने उद्धेश्यले गाउँमा खेल मैदान निर्माण गरेका छन् । गाउँमा रहेका र गाउँबाट देश विदेशका विभिन्न स्थानहरुमा अध्ययन वा रो...

  • बिशेष जिल्ला सभा : सरकारले पहिलो वर्षमा संघीयताको आधार तयार गरेको मन्त्री थापाको भनाई

    बेनी बुधबार फागुन १५ गते । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारको एक वर्षेको अवधिमा संघीयताको आधार तयार पार्न सफल भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको बुधबार बेनीमा बिशेष जिल्ला सभाको उद्घाटन गर्दै मन्त्रि थापाले एक वर्षको अवधिमा विभिन्न २५ वटा कानुन निर्माण, कर्मचारी समायोजन...

  • बिम ‘लिफ्ट’ खानेपानी आयोजनाको भब्य उद्घाटन

    सन्तोष गौतम बिम बुधबार फागुन १५ गते । म्याग्दीको मालिका गाउँपालिका ७ मा निर्माण भएको बिम लिफ्ट खानेपानी आयोजनाको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ । फिनल्याड सरकारका प्राबिधिक सल्लाहकार सान्ना लिना, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, वडा अध्यक्ष रेशम जुक्जाली र पश्चिम नेपाल ग्रामिण खानेपानी...

  • ज्यामरुककोट समाज नेपालद्धारा गरिब तथा असहायलाई ४० हजार सहयोग

    ध्ुा्रबसागर शर्मा म्याग्दी मंगलबार फागुन १४ गते ज्यामरुककोट समाज नेपालले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका तीन जना गरिब तथा असहाय बालबालिका र व्यक्तिको पढाई खर्च र उपचारका लागि रु ४० हजार सहयोग गरेको छ । रोजगार,अध्ययन र बसाइसराइ लगाएतका कारणले ज्यामरुककोटबाट देश विदेशका विभिन्न ठाउँहरुमा पुगेका ज...

  • पोखरामा प्रदेश स्तरिय सुचना प्रविधि सम्बन्धी बृह्त मेला हुने

    साधन राम्जाली बेनी मंगलबार फागुन १४ गते । कास्कीको पोखरामा गण्डकी प्रदेश स्तरिय सुचना प्रविधिको बृह्त मेला २०१९ हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान ) महासंघ कास्कीको आयोजनामा सो मेला संचालन हुने भएको हो । मेला यही फागुन १८ गतेदेखी २४ गते संचालन हुने मंगलबार बेनीमा प्रत्रकार सम्मेलन मार्फत जानकारी...

  • नेपालद्धारा चीन ५ रनले पराजित

    काठमाडौँ सोमबार फागुन १३ गते । नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा नेपालले चीनलाई पाँच रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ व...

  • प्रदेशस्तरीय तेक्वान्डो खेल सुरु

    म्याग्दी सोमबार फागुन १३ गते । म्याग्दीमा गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबार देखी जिल्लाको सदरमुकाम बेनी बजार स्थित कालिपुल कभरहलमा सो प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता ३ दिनसम्म संचालन हुन...

  • माग पहिचानसम्बन्धी अन्तत्र्रिmया

    बेनी आइतबार फागुन १२ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा आइतबार तालिमको आवश्यकता वा माग पहिचानसम्बन्धी अन्तत्र्रिmया सम्पन्न भएको छ । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र काठमाडौंको आयोजना र जिल्ला सहकारी संघ म्याग्दीको समन्वयमा अन्तत्र्रिmया एवं छलफल कार्यक्रम गरिएको हो । अन्तत्र्रिmया कार्यक्रमको सहकारी प...

  • प्रहरी सबैको नजरमा रहरलाग्दो बन्दै गएको छ ःप्रनाउ मरासिनी

    बेनी आइतबार फागुन १२ गते । म्याग्दी आउनुभएका प्रहरि नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले नेपाल प्रहरी सबैको रहरलाग्दो बन्दै गएको बताउनुभएको छ । आइतबार पत्रकारसंगको भेटको कार्यक्रममा बोल्नुहुदै प्रनाउ मरासिनीलो यस्तो बताउनुभएको हो । ‘पहिले संगठनमा केहीको गलत प्रवृतिका कारण आम सर्वसाधरण नागरिकको नजरमा घिनलाग्द...