म्याग्दी ,विहिबार असार ५ गते । दुर्गम गाउँमा अवस्थित विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था गरिएको छ । महिनावारी हुँदा छात्राहरुको विद्यालय नआउने समस्या हटाउन धवलागिरी गाउँपालिकाले विद्यालयमै स्थानीय उद्यमीले तयार पारेका कपडाको सेनेटरी प्याड उपलब्ध गराएको हो । गाउँपालिकाको मुना, ताकम, मुदी,मराङ र मल्कवाङ वडा स्...
समाचार
-
-
विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा
बेनी,बुधबार असार ४ गते । म्याग्दीको मालिका गाउँपालिका–६ वडाका ४२ विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट विपन्न परिवारको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो । प्रति परिवार ३ हजार ५सय रुपैयाँका दरले शूल्क तिरेर मंगलबार स्वास्थ्य बिमा गरेको ...
-
हाते ट्याक्टर मर्मत सम्बन्धी सात दिने तालिम
म्याग्दी, बुधबार असार ४ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा युवाहरुलाई लक्षित गरि हाते ट्याक्टर मर्मत सम्बन्धी तालिम सुरु भएको छ । सिप विकास केन्द्र कुश्माको आयोजना र मंगला गाउँपालिकाको समन्वयमा सात दिन सम्म सञ्चालन हुने तालिममा २० जना कृषकहरुको सहभागिता रहेको छ । तस्बीर : जगत बानियाँ कृषकह...
-
प्रधानमन्त्री ओलीको आक्रोश : नेपालका पत्रकारलाई तपाईँ भन्नै आउँदैन ?
काठमाडौं ,मंगलबार असार ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले नै भाषा बिगारेको आरोप लगाएका छन् । उनले आदरार्थी शब्द प्रयोग नगरेको भन्दै आक्रोश पोखेका थिए । मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा उनले पत्रकारलाई तपाईं भन्न आउँदैन भन्दै प्रश्न गरेका छन् । उनले नेपाली...
-
बावियाचौरमा बजार अनुगमन
जगत बानियाँ /बावियाचौर ,सोमबार असार २ गते । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौर बजारमा सोमबार संयुक्त बजार अनुमगन गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको नेतृत्वमा प्रहरी, बिषयगत कार्यालय र संस्थाका प्रतिनिधिहरुको समेत सहभागितामा बावियाचौर बजारका विभिन्न ३० वटा पसलहरुको अनुमगन गरिएको थियो । अनुगमनको क्र...
-
वडा अध्यक्षद्धारा जन्मदिनमा शैक्षिक सामाग्री सहयोग
बेनी,सोमबार असार २ गते । यहाँका एक वडा अध्यक्षले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । जिल्लाको मालिका गाउँपालिका ६ का अध्यक्ष सन्तनाथ सुवेदी ४० औं बसन्त पार गरेको उपलक्ष्यमा जनप्रिय मावि र सति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । जनप्रिय...
-
नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापनसम्बन्धी तालिम
प्रताप बानियाँ /म्याग्दी, सोमबार असार २ गते । समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । मिलन म्याग्दी÷सुआहारा कार्यक्रमको आयोजनामा आइतबारदेखि सदरमुकाम बेनीमा स्वास्थ्यकर्मीहरुका लागि तालिम सञ्चालन गरिएको हो । तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समित...
-
डाँडागाउँमा व्यावसायीक कुुखुरा पालन तालिम
प्रतिक्षा बुढाथोकी /डाडाँगाउँ,आइतबार असार १ गते । म्याग्दीको मािलका गाउँपालिका– ३ डाँडा गाउँमा व्यावसायीक कुखुरा पालन तालिम समापन भएको छ । संगम म्याग्दीको आयोजना र गाउँपालिकाको पशु सेवा शाखाको प्राविधिक सहयोगमा सो कार्यक्रम समापन भएको हो । जेठ ३० देखि ३२ गते सम्म तीन दिन संचालन भएको तालिममा पशु सेवा शाखा...
-
गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड (पूर्ण पाठ सहित)
पोखरा ,आइतबार असार १ गते । गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ । हेर्नुहोस पूर्ण पाठ माननीय सभामुख मह...
-
ठुलो परिमाणमा लागुऔषध सहित ६ जना पक्राउ
म्याग्दी ,आइतबार असार ०१ गते । म्याग्दीमा लागु औषध सहित ६ जना युवा युवती पक्राउ परेका छन् । शनिबार सांझ सात ३० बजेको समयमा सदरमुकाम बेनी बजारबाट उनिहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो । शनिबार साँझ पक्राउ परेका ६ जनालाई प्रहरीले आइतबार मात्र सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बेनी न...


























