• म्याग्दी र बागलुङ सहित चार जिल्लामा २ गते देखी ३ गते सम्म बिद्युत सेवा बन्द हुने

    बेनी शुक्रबार त्रैत १ गते । । भोलि चैत २ गतेदेखी म्याग्दी ,बागलुङ, पर्वत, र मुस्ताङ चार जिल्लामा दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार विद्युत् प्रसारण लाइनको क्षमता वृद्धिका लागि चार जिल्लामा विद्युत् सेवा ठप्प गर्ने भएको हो । नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्र...

  • निशुल्क आँखा शिविर ः१५ सय बढीको जाँच तथा ८४ जना मोतिया विन्दुको शल्यक्रिया

    साधन राम्जाली बेनी शुक्रबार चैत्र १ गते । म्याग्दीको सदरमुकाममा गत फागुन २९ गतेदेखी सुरु भएको तीन दिने निशुल्क आँखा जाँच तथा मोतियाविन्दु अप्रेशन शिविर सम्पन्न भएको छ । हामी नेपाली काठमाण्डौँको प्रमुख आयोजना तथा बेनी र पर्वतमा रहेका लायन्स क्लबको आयोजना र बेनी नगरपालिका र आक्स फाउडेशनको समन्वय तथा नेपा...

  • एसइइ परिक्षा लक्ष्यित सेनेटरी प्याडको व्यवस्था

    साधन राम्जाली बेनी शुक्रबार चैत्र १ गते । चैत्र १० गतेदेखि सुरु हुन लागेको एसइइ परिक्षालाई लक्ष्यित गरि म्याग्दी स्थित परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि प्रदेशका २१७ वटा परिक्षा केन्द्रमा सेनेट...

  • एसइइ परिक्षा लक्ष्यित सेनेटरी प्याडको व्यवस्था

    साधन राम्जाली बेनी शुक्रबार चैत्र १ गते । चैत्र १० गतेदेखि सुरु हुन लागेको एसइइ परिक्षालाई लक्ष्यित गरि म्याग्दी स्थित परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि प्रदेशका २१७ वटा परिक्षा केन्द्रमा स...

  • स्वर्गीय मातापिताको सम्झनामा विपन्नको उपचारमा सहयोग

    बेनी शुक्रबार चैत्र १ गते । एक दम्पत्तीले स्वर्गीय मातापिताको सम्झनामा म्याग्दीमा गरिब तथा विपन्नको उपचारमा सक्रिय परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारको पर्यटकीयस्थल घोरेपानी घरभई हाल नेदरल्याण्डमा रहेका धनबीर र चोक्टी बुदुजा पुनले स्वर्गीय पिता हर्क ...

  • बेनी बजार अनुगमन (फाेटाे सहित )

    बेनी शुक्रबार चैत्र १ गते । शुक्रबार बेनी बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको नेतृत्वमा जिल्ला स्थित म्याग्दी उद्योग बाणिज्य संघ ,जिल्ला प्रहरी कार्यालय , कोष तथा लेखा नियन्त्रक कार्यालय , बेनी नगरपालिकाका जनप्रतिनिधि ,घरेलु तथा साना उद्योग विकास समिति ...

  • अझै भेटिएनन् नदिमा बेपत्ता बालक ,खोजी गर्न गोटाखोर परिचालन

    बेनी बिहिबार फागुन ३० गते । बुुधबार पौडी खेल्ने क्रममा अपराह्न ४ बजे म्याग्दी नदिमा बेपत्ता बालक अझै सम्म पनि भेटीएका छैनन् । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले पनि खोजी कार्यलाई प्रभावकारी बनाउन बेपत्ता बालकको खोजिका लागि विहिबार तालिम प्राप्त गोटाखोरको टोली परिचालन गरेको छ । गोटाखोर परिचालन गरे पनि बेप...

  • लमजुङको भगवान आधारभुत विद्यालयमा पुस्तकालय स्थापना

    लमजुङ बिहिबार फागुन ३० गते । जिल्लाको दोर्दी गाउँपालिका –६ स्थित भगवान आधारभुत विद्यालयलमा पुस्तकालय स्थापना गरिएको छ । सोहि वडा निवासी हाल न्युजिलल्याण्डमा कार्यरत सुक बहादुर घलेको नेतृत्वमा ईन्द्र घले,केरसिंह घले र राम बहादुर घलेको संयुक्त आर्थिक सहयोगमा पुस्तकालय स्थापना गरिएको हो । गत २६ गते स्थापना भएको ...

  • दरबाङमा ढल निर्माण

    साधन राम्जाली बेनी बिहिबार फागुन ३० गते । जिल्लाको मालिका गाउँपालिका ६ केन्द्र दरबाङ बजारमा ढल निर्माण सुरु भएको छ । चालु आर्थिक बर्षमा वडाको सिफारिसमा गाउँपालिकाको ९ लाख रुपैयाँ र स्थानिय बासीको एक लाख रुपैयाँ गरी १० लाख रुपैयाँमा ढल निर्माण सुरु गरिएको हो । गाउँपालिकाको कार्यालय देखी नयाँ बजार सम्म १ स...

  • पौडी खेल्न गएका बालक बेपत्ता

    बेनी बुधबार फागुन २९ गते । पौडी खेल्ने क्रममा बुधबार अपराह्न ४ बजे म्याग्दीमा एक बालक बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा जिल्लाको अन्नपुर्ण गाउँपालिका –८ राम्चे ,काफलडाडाँ निवासी अन्दाजी १४ –१५ बर्षे हेमचन्द्र्र गर्बुजा मगर रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । अपराह्न ४ बजेको समयमा विद्यालयबाट छुट...