काठमाडौँ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधबार भरतपुर वडा नंं ७ मध्यबिन्दु टोलस्थित प्रेमवस्ती कभर्ड हलको शिलान्यास कार्यक्रममा मेयर दाहालले सो कुरा बताउनुभएको हो । भरतपुरबासीहरुको चाहाना तीब्र विकास, सुशासन, पारदर्शिता...
समाचार
-
-
प्रधानमन्त्रीलाई बुझाइयो विप्लव समूहका बन्दीको सूची
काठमाडौँ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला र प्रवक्ता हेमन्तप्रकाश ओलीले प्रधानमन्त्रीलाई बन्दी रिहा गर्न लिष्ट बुझाउनुभएको छ । गत आइतबार धर्मेन्द्र र हेमन्तले प्रधानमन्त्री निवास बालुवाटारै पुगेर २२ जना बन्दीलाई तत्काल रिहा गर्न आग्रह गर्नुभएको छ । प्रतिबन्धको अवधिमा बन्दी बनाएका देशैभरका २२ जनाको नाम बुझाएको...
-
ललितपुर महानगरले सञ्चालन गर्यो घाइते जनावर बोक्न एम्बुलेन्स
ललितपुर । ललितपुर महानगरपालिकाले सडकका घाइते जनावरलाई अस्पतालसम्म पुर्याउन बुधबारबाट एम्बुलेन्स सेवा सुरू गरेको छ। जनावर अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज् केयरसँगको सहकार्यमा महानगरले एम्बुलेन्स सेवा सुरू गरेको हो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरमा आयोजित एक कार्यक्रमब...
-
नाम स्वतन्त्र राखेर रवि लामिछानेको पार्टी दर्ता नगर्न आयोगमा दुई निवेदन
काठमाडौँ । पत्रकारिता छोडेर राजनीतिमा आउनुभएका रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न निर्वाचन आयोगमा दुइटा निवेदन परेका छन्। लामिछानेले मंगलबार पार्टी दर्ताका लागि निवेदन दिनुभएको थियो । उहाँले निवेदन दिएको भोलिपल्ट दुई समूहले आयोगको कान्तिपथस्थित कार्यालयमा गएर स्वतन्त्र शब्द राखेर पार्टी दर्ता नग...
-
सत्तारुढ गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद हेरफेर, संघीय र प्रदेशसभा निर्वाचनलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरका लागि एक हप्ताअघि नै मन्त्रीहरुको नाम पठाए पनि हालसम्म हेरफेर भएको छ...
-
चिकित्सकको सिफारिसबिना औषधि बेच्ने फार्मेसी सञ्चालकसहित ४ जना पक्राउ
काठमाडौं । लागूऔषध दुर्व्यसनमा परेका ब्यक्तिहरुलाई चिकित्सकको सिफारिसबिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गंगाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिल बहादुर कार्की, नुव...
-
दोर्दी खोला जलविद्युतको आईपीओ बाँडफाँट
काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकाअनुसार स्वीकृत आवेदनमध्ये २ लाख १ हजार ९८६ आवेदकले १० कित्ताका दरले कम्पनीको आईपीओ हात पारेका छन् । थप ९ जना आवेदकले भने थप एक कित्ता गरी ११ कित्ता सेयर पाए । कम्पनीले २६ जेठदेखि आईपीओ निष्काशन गरेको थियो । आईपीओमा...
-
भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आउने
जनकपुर । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ । भारतको राजधानी नयाँदिल्लीबाट मंगलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो । रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दीग्राम, सीता...
-
५ वर्षमा सबै निजी अस्पताल बन्द हुन्छन् : दुर्गा प्रसाईं
काठमाडौँ । बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने भविष्यवाणी गर्नुभएको छ । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको नीतिले आगामी वर्ष भित्र सबै निजी लगानीका अस्पताल बन्द हुने भविष्यवाणी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘देशमा सञ्चालनमा रहेक...
-
मैले कुरा सुनेकोसम्म हुँ, डिल मानेको हैन : न्यायाधीश कोइराला
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूमाथि छानबिन गर्न आग्रह गर्नुभएको छ । न्यायाधीश कोइरालाले आफूले कसैको अफर स्वीकार नगरेको र अपराध नगरेको भन्दै छानबिनका लागि आग्रह गर्नुभएको हो । आफूलाई कुनै वकिलले फोन गरेर धरौटीमा छाडिदिन आग्रह गरेको, त्यसका लागि आफूले पैसा लेनदेन गर्ने कुरा सुनाएको तर ...