म्याग्दी ।मानवअधिकार एलायन्स जिल्ला कार्यसमिति म्याग्दीले आज (बुधवार) आफ्नो २३औं स्थापना दिवस फलफुल वितरण कार्यक्रम गरेर मनाएको छ । एलायन्स जिल्ला कार्यसमितिको आयोजना, संगम म्याग्दी र मिलन म्याग्दीको सहयोगमा म्याग्दी बालगृहका बालबालिकाहरुलाई फलफुल वितरण गरी दिवस मनाइएको हो । नेपाल बाल सङ्गठन म्याग्दीमार्फत सञ्चा...
समाचार
-
-
स्याउली बजारमा अवैध क्रसर उद्योग संचालन (तस्बिरहरू)
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, स्याउली बजार स्थित कालिगण्डकी नदी किनारमा दर्ताबिनै क्रसर उद्योग स्थापना भएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तरगत पर्ने उक्त स्थानमा क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता नभएको बताइएको छ । क्रसर सञ्चालनसम्बन्धी म...
-
देशभरका ५९ जिल्ला साक्षर घोषणा, मधेस प्रदेशमा कुनै जिल्ला पनि भएनन् साक्षर
काठमाडौं । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशभर ५९ जिल्ला साक्षर घोषणा भएका छन् । केन्द्रका उपमहानिर्देशक डिल्लीराम लुइँटेलले अहिलेसम्म ५९ जिल्ला साक्षर घोषणा भएको जानकारी दिँदै मधेस प्रदेशका आठमध्ये कुनै पनि जिल्ला साक्षर घोषणा नभएको बताए । । मधेस प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, ...
-
विदेश जान दाजु र बहिनीबीच समेत नक्कली विवाह
सीता न्यौपाने काठमाडाैं । विद्यार्थी भिसामा विदेश जानेको संख्या बढ्दै गएपछि अहिले नक्कली बिहेको लहर नै चलेको छ । अमेरिका, अष्ट्रेलिया लगायत युरोपजस्ता देशमा गएर काम गर्दै पढ्न पाउने भएपछि यस्ता नक्कली बिहेमा अभिभावकको समेत सहमति भएको पाइन्छ । काठमाडौंको गुहेश्वरी मन्दिरमा २० वर्षदेखि पुजारी कर्म गरिरहेका नरेन्द...
-
मुस्ताङमा आरसीसी सडक एक वर्ष नपुग्दै बिग्रिएपछि पुनःमर्मत
बेनी । जोमसोम–मुस्ताङ सदरमुकाम जोमसोमको सरकारी कार्यालय जाने सडकको अहिले मर्मतकार्य सुरु गरिएको छ । जोमसोमको काठेपुलदेखि जिल्ला निर्वाचन कार्यालय सम्म सडक निर्माण गरिएकोमा एक वर्ष नपुग्दै बिग्रिन पुगेको हो ।आर्थिक वर्ष २०७७/०७८ मा गण्डकी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्रालयबाट विनियोजि...
-
रघुगंगामा ७८ प्रतिशत बजेट खर्च
म्याग्दी । म्याग्दीकाे रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा ७८.८१ प्रतिशत बजेट खर्च गरेको छ । असार २५ गतेदेखि गाउँपालिकाको भुक्तानी कारोबार बन्द भएलगत्तै आर्थिक बर्षभरको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको हो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीका अनुसार कुल बजेट ४८ करोड ९४ लाख ५७ हजार २०५ र...
-
पहिचानको आधारमा नामाकरण नगरिए निर्णायक आन्दोलन गर्ने चेतावनी
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।प्रदेश १ प्रदेश सभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी थालेसँगै नामाकरणको विषयले प्रदेश १ को राजनीति तातिएको बेला महासंघले यस्तो चेतावनी दिएको हो । महासंघका अध्यक्ष गेल्जे लामा ...
-
मुख्यमन्त्री र मन्त्रीहरुका लागि अखिल म्याग्दीको रु १ दान अभियान (तस्बिरहरु)
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री तथा मन्त्रीहरुको स्वर्गीय बाबाआमाको नाममा ट्रष्ट देखि स्मृति पार्क बनाउनका लागि बजेट विनियोजन गरेको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले म्याग्दीले रु १ संकलन अभियान सुरु गरेको छ । सोमबार दिउँसो बेनीको विरेन्द्रचोकमा एक कार्यक्रमको आयोजना गरि रकम संकल...
-
लिया पुन बनिन् मिस एसईई २०२२ पोखरा विजेता
म्याग्दी । मिस एसईई–२०२२ को उपाधि लिया पुनले जितेकी छन्। शनिबार इभेन्ट्स फर यु संस्थाले पोखरामा आयोजना गरेको मिस एसईई–२०२२ प्रतियोगितामा म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानी कोटगाउँकी लिया पुनले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्। बिजेता पुनले मिस एसईईको उपाधिसहित नगद पाँच हजार, एउटा स्कुटर...
-
गलेश्वरमा १ महिने योग शिविर सुरु (तस्बिरहरू)
धनिलाल गर्बुजा म्याग्दी । जिल्लाको बेनी नगरपालिका–९, गलेश्वरमा निःशुल्क एक महिने योग शिविर संचालन सुरु भएको छ। गलेश्वरधाम आमा समुहको आयोजनामा शनिबार देखी गलेश्वरको बाटिका भवनको सभा हलमा एक महिने नियमित निःशुल्क योग शिविर शुरू भएकाे हाे । शिविरको उद्घाटन गर्दै गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर प...














