• आदिवासी जनजाति कर्मचारी संगठित, लिम्बूको नेतृत्वमा महासंघ गठन

    काठमाडौं । राष्ट्र सेवकको रुपमा कार्यरत आदिवासी जनजाति कर्मचारीहरु संगठित भएका छन् ।काठमाडौंमा सम्पन्न भेलाले निजामती सेवाका सबै समूहका कर्मचारी सम्मिलित ‘नेपाल आदिवासी जनजाति कर्मचारी महासंघ’ गठन गरेको छ । दिलकुमार लिम्बूको अध्यक्षतामा गठित ३५ सदस्यीय कार्यसमितिमा सदन राई वरिष्ठ उपाध्यक्ष, आशिष चौधरी र अशलीमाया ताम...

  • नेपाली कांग्रेस म्याग्दीले मनायो विपी स्मृति दिवस

    बेनी । नेपाली कांग्रेस म्याग्दीले नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४० औं विपी  स्मृति दिवस मनाएको छ । पार्टीको संस्थापक नेता विपीको स्मृति दिवसका अवसरमा म्याग्दीले शुक्रबार पार्टी कार्यालय बेनीमा नेता तथा कार्यकताहरुको उपस्थितिमा विपिको फोटोमा माल्यार्पण गर्दै मनाएका थिए । कांग...

  • प्रेस यूनियन म्याग्दीलाई १ लाख रुपैया सहयोग

    म्याग्दी । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् सफल यूवा ब्यवसायी भिम रोकाले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । बेनी नगरपालिका–३ स्थित भकिम्ली स्थायी घर भई हाल काठमाण्डौमा रहनुभएका नेपाली कांग्रेसका यूवा नेता एवम् महाधिवेशन प्रतिनिधि रोकाले १ लाख रुपैया आर्थिक सहयोग गर्नुभएको हो । म्याग्...

  • दरबाङमा युवा क्लबद्धारा वृक्षरोपण (तस्बिरहरू)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा वृक्षरोपण गरिएको छ । जेपिसी युवा क्लबकाे आयोजनामा क्लबमा आवद्ध युवाहरुले खेलमैदान र बजार संरक्षणका लागि विभिन्न प्रकारका फलफुल तथा फुलका विरुवा रोपेका हुन् । खेलमैदानको वरिपरीको क्षेत्रमा विरुवा रोपिएको क्लबका सदस्य मिलन सुवेदीले जानकारी दिनुभयो । ‘हाम्रो ...

  • अनेमसंघ म्याग्दीद्वारा जिल्ला कमिटीलाई प्रशिक्षण

    म्याग्दी ।अखिल नेपाल महिला संघ जिल्ला कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित अनेमसंघले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई लक्षित गरी प्रशिक्षण आयोजना गरेको थियो । हिँजो र आज गरी दुई द...

  • १ लाखको राहत बाँड्न २८ लाख हेलिकोप्टर खर्च

    सुवास विडारी मकवानपुर — वाग्मती प्रदेश सरकारले पहिरो प्रभावितलाई १ लाख ११ हजार रुपैयाँको राहत सामग्री वितरण गर्न करिब २८ लाख रुपैयाँ हेलिकोप्टर भाडा तिरेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सिन्धुपाल्चोकको लिदीमा ०७७ साउन २६ गतेको पहिरो प्रभावित परिवारलाई दाल, चा...

  • यातायातका सेवाग्राहीलाई दुःख दिने विचौलिया पक्राउ

    नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङमा सेवाग्राहीलाई दुःख दिने विचौलियालाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुरका...

  • बर्दिया निकुञ्जमा बाघ हेर्न पर्यटकको घुइँचो

    अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन् । मङ्गलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक निकुञ्ज...

  • म्याग्दीमा लोकप्रिय बन्दै अरिङ्गालका परिकार

    बेनी । अरिङ्गालको परिकार चाख्नुभएको छ ? यदि छैन भने म्याग्दी आउनुहोस् । यहाँ तपाईँ अरिङ्गालको परिकार खान पाउनुहुन्छ । म्याग्दीमा रेष्टुरेन्टले अरिङ्गालको परिकार बनाउने गरेका छन् । परिकार खान चार दिन अघि नै अर्डर गर्नुपर्छ ।एक प्लेट फ्राइ अरिङ्गालको लार्भालाई ५०० रुपैयाँ तिर्नुपर्छ । जङ्गल तथा ग्रामीण भेगमा सर्वसाधारण अ...

  • म्याग्दीमा ९६ प्रतिशतलाई टाईफाइड विरुद्धको खोप लगाइयो

    स्वास्थ्य कार्यालय म्याग्दीको पत्रकारसँग वार्षिक प्रगति समीक्षा म्याग्दी ।स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आज (बिहीबार) सदरमुकाम बेनीमा जिल्लामा क्रियाशील पत्रकारहरुसँग छलफलका साथै अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा स्वास्थ्य कार्यालयमार्फत जिल्लामा सञ्चालित कार्यक्रमहरुको कार...