• काठमाडौं-१६ मा उठाउन थालियो फोहोर

    काठमाडौँ । काठमाडौं महानगरपालिका–१६ का वडा अध्यक्षले आफ्नो वडाको फोहोर आफैं उठाउन थालेका छन् । सोमबार बिहानदेखि वडा नम्बर १६ का प्रमुख ठाउँहरूमा रहेको फोहोर उठाउन थालिएको वडाध्यक्ष मुकुन्द रिजालका सहयोगी किरण भट्टराईले जानकारी दिनुभयो । रिजालले सोर्हखट्टे चोकबाट फोहोर उठाउन सुरू गर्दै कालधारा र शाशा गेटमा रहेको फोहो...

  • १२.९२ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार १२.९२ अंकले घटेको बजार २०६५.७८ बिन्दुमा आएर रोकिएको छ । सोमबार विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र म्युचअल फण्डबाहेक अन्य उपसमूहको मूल्य घटेको छ । सोमबार सबैभन्दा धेरै बैंकिङ उपसमूहका लगानीकर्ताले गुमाए । ...

  • ३५ लाख लुटमा संलग्न प्रहरी हवल्दारसहित २ जना सार्वजनिक

    काठमाडौँ । काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टबाट ३५ लाख लुटमा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । लुटपाटमा संलग्न आरोपमा नुवाकोटको दुप्चेश्वर घर भएका २५ वर्षीय पेम्बा तामाङ र दाङको बंगलाचुली घर भएका ३४ वर्षीय सालिकराम नेपाली पक्राउ परेका छन् । उनीहरु वैशाख १८ मा पक्राउ परेका हुन् । आरो...

  • पार्टी निर्णय नमान्ने चेतावनी दिएको छैन : मन्त्री श्रेष्ठ

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले 'पार्टी निर्णय र नेतृत्वलाई चूनौति दिएको' भनेर चलाइएको भ्रामक प्रचार अभियान प्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले आफूले पार्टीको निर्णय नमान्ने चेतावनी नदिएको पनि प्रष्ट पार्नुभएको छ । ...

  • यौन हिंसाको घटनामा उजुरी दिने हदम्याद हटाउन सक्ने अवस्था छैन : मन्त्री शर्मा

    काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले बलात्कार तथा यौन हिंसाको घटनामा उजुरी दिने हदम्याद तत्काल हटाउन सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले नेपाल कानुन आयोगको अध्ययन प्रतिवेदन नआई सो घटनाको उजु...

  • स्वदेशी मौलिक उत्पादनको निर्यात बढाउनुपर्छ : अध्यक्ष मल्ल

    काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले स्वदेशी मौली उत्पादनको निर्यात वृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ । राजश्व परामर्श समितिले आज आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मल्लले यस्तो बताउनुभएको हो । यस्तै आगामी आर्थिक वर्ष २०७९–८० को बजेटबाट गरेको करको प्रक्षेपणलाई सघाउन नीजि क्षेत्र...

  • देश र नागरिकको काम गरेरै सात महिना बिताएँ : मन्त्री आले

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सात महिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिताएको बताउनुभएको छ । सोमबार भएको कुराकानीमा मन्त्री आलेले भन्नुभयो, ‘मन्त्री पदमा रहँदा देश र नागरिकका लागि अहोरात्र खटिइ देशको हित हुने काम गरेको छु, मलाई लाग्छ मैले...

  • यौन हिंसामा उजुरीको हदम्याद हटाउँदा दुरुपयोग हुनसक्छ : विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले यौन हिंसा सम्बन्धी अपराधमा उजुरी गर्ने हदम्याद हटाउने कि नहटाउने भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने बताउनुभएको छ । पीडितलाई न्याय दिन र पीडकलाई सजायँ दिनका लागि हदम्याद राख्दा वा नराख्दा प्रमाण भेटिने आधार जेमा हुन्छ, त्यही व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । अन्यथ...

  • मन्त्री हेरफेरबारे केही निर्णय भएको छैन : खतिवडा

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले मन्त्री हेरफेरको विषयमा कुनै निर्णय नभएको बताउनुभएको छ । आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम प्रधानमन्त्रीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोमबार बेलुकासम्म नयाँ मन्त्र...

  • शेखरको क्षेत्रबाट उम्मेदवारी दिने रमेशजंगको दाबी

    विराटनगर । नेपाली कांग्रेस नेता रमेशजंग रायमाझीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने दाबी गर्नुभएको छ । राष्ट्रियसभा सदस्य रायमाझी कांग्रेसको प्रदेश १ समितिका उपसभापति हुनुहुन्छ । संस्थापन पक्षका नेता रायमाझीले डा. शेखर कोइरालालाई चुनौती दिदै क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने ब...