काठमाडौँ । वर्तमान सरकारमा सहभागी हुने निश्चित भएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गैर सांसदलाई मन्त्री पठाउने तयारी गरेको छ । कसलाई मन्त्री पठाउने विषयमा आन्तरिक छलफल चलिरहेको बेला अध्यक्ष महन्थ ठाकुरले गैरसांसदलाई सरकारमा पठाउने प्रस्ताव गरेको लोसपा स्रोतले बताएको छ । यद्यपि, अधिकांश सांसद तथा नेता...
समाचार
-
-
इम्बोस्ड नम्बर कमिसनको पोको बाहेक केहि होइन : प्रेम सुवाल
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले इम्बोस्ड नम्बर कमिसनको पोको बाहेक केहि नभएको तर्क गर्नुभएको छ । सोमबार प्रतिनिधिसभामा जारी बजेटको मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलमा बोल्दै सांसद सुवालले यस्तो बताउनुभएको हो । ‘अहिले नेपाललाई इम्बोस्ड नम्बरको खाँचो नै छै...
-
बलात्कार मुद्दामा हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ : सांसद सत्गौवा
काठमाडौँ । बलात्कार मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा प्रतिनिधिसभामा बहस भइरहेको छ । बहसका क्रममा सांसदहरूले हदम्याद राख्ने कि नराख्ने, हदम्याद राखिए कस्तो अवस्थामा राख्ने भन्ने विषयमा छलफल भइरहेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले सांसद गंगा चौधरी सत्गौवाले बलात्कारका सबै घटनाका लागि हदम्याद रा...
-
समय अगावै मनसुन भित्रिएपनि आत्तिनुपर्ने अवस्था छैन : मौसम विभाग
काठमाडौँ । नेपालमा समय अगावै मनसुन भित्रिए पनि आत्तिनुपर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसवर्ष समयभन्दा लगभग हप्ता दिन अगाडि नै नेपालमा मनसुन प्रवेश गरेको हो । विभागका अनुसार यसवर्ष जुन ५ मा मनसुन पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको छ । नेपालका सबै क्षेत्रमा मनसुन सक्रिय हुन हप्ता दिन लाग्ने विभा...
-
फर्पिङको जंगलमा एक जोडी मृत फेला
काठमाडौँ । काठमाडौंको फर्पिङस्थित जंगलमा एक जोडी मृत फेला परेका छन् । सोमबार बिहान फर्पिङको जंगलमा एक जोडी मृत फेला परेका हुन् । मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ । उनीहरुको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ । ‘काठमाडौंको फर्पिङ जंगलमा युवक र युवती मृत फ...
-
माओवादी मन्त्री फेर्ने तयारीमा छैन : शक्ति बस्नेत
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले पार्टीबाट मन्त्री फेर्ने तयारी नभएको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै जनता समाजवादी पार्टी (जसपा) मा समेत मन्त्री फिर्ता बोलाउने प्रेसर बढाए पनि माओवादीमा भने कुनै प्रेसर नभएको बस्नेतले बताउनुभयो । ...
-
बिमस्टेकका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रबीच एकता आवश्यक : देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगागलको खाडीको प्रयास (बिमस्टेक)मा आर्थिक साझेदारी प्रवद्र्धन गर्न र चुनौतीहरुलाई सम्बोधन गर्न सदस्य राष्ट्रहरुबीच एकता, ऐक्यावद्धता र सहकार्यमा जोड दिनुभएको छ । बिमस्टेकको २५औं वार्षिकोत्सवको अवसरमा एक सन्देश जारी गर्दैै प्रध...
-
स्थानीय चुनावको समीक्षापछि मात्रै मन्त्री फेर्नेबारे छलफल हुन्छ : यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको चुनाव समीक्षा भएपछि मात्रै मन्त्री फेर्ने बारेमा छलफल हुने बताउनुभयो। यादवले मन्त्री फेर्ने भए बैठकबाट आधिकारिक निर्णय गरेर मात्रै हुने बताउनुभयो । ‘हामी स्थानीय तहको चुनावको जिल्ला जिल्लामा समीक्षा गरी राखेका छौ । चुनावमा कहाँ राम्रो गरि...
-
गगन थापाको सुझाव : सार्वजनिक पद धारण गरेकाले यौनहिंसा गरेमा थप २ वर्ष कैद सजाय दिऔं
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक पद धारण गरेको व्यक्तिले यौनहिंसा गरेको भए कम्तिमा पनि दुई वर्ष बढी कैद सजाय गर्नुपर्ने सुझाव दिनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा भाग लिंदै थापाले सो सुझाव दिनुभएको हो ।‘दफा २२७ को प...
-
यार्सा संकलनबाट २५ लाख राजस्व संकलन
काठमाडौँ । मुगुम कार्मारोङ गाउँपालिकामा यार्सागुम्बा संकलनबाट २५ लाख राजस्व संकलन भएको छ । अझै उठाउने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका प्रति व्यक्तिबाट दुई हजार र जिल्लाबाहिरबाट भित्रिएका प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले राजस्व उठाउने गरेको ...