एजेन्सी । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको ज्यान गएको छ।मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार यूके–०४–१५४१ नम्बरको बस आइतबार साँझ दुर्घटनामा परेको हो। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टी ...
समाचार
-
-
उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ : रावल
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले स्थानीय चुनावबारे गम्भीर समीक्षा हुनुपर्ने बताउनुभएको छ । वैशाख ३० मा भएको स्थानीय चुनावमा एमालेले ७५३ मध्ये २०५ स्थानीय तहमा मात्रै जितेको थियो । धेरै ठाउँमा पार्टीका उम्मेदवार पराजित भएको भन्दै एमालेमा चुनावको परिणामबारे समीक्षा हुनुपर्ने आवाज उठिरहेको छ। कमजोरीको संस्थागतर...
-
मन्त्री माग्दै जसपाका आधा दर्जन सांसदहरूको छुट्टै भेला
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा लफडा सुरु भएको छ । पार्टीभित्र मन्त्री हेरफेर गर्ने तयारीका बीच आकाङ्क्षीहरू बढ्दै गर्दा आधा दर्जन नेता तथा सांसदहरूले छुट्टै भेला आयोजना गरेका छन् । अध्यक्ष उपेन्द्र यादवलाई आफूहरूमध्येबाट मन्त्री बनाउन दबाब दिने उद्देश्यका साथ पार्टीका आधा दर्जन सां...
-
मनसुन भित्रिएसंगै आजको मौसम
नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागहरूमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा वर्षा भइरहेको छ । सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्र...
-
दानाको मतिचौरमा घना जंगलको विचमा १०८ धारा
म्याग्दीको अन्नपुर्ण गाउँपालीका ३ दानाको मतिचौर स्थित मोति बराहमा निर्माण गरिएको १०८ धाराको शनिबार उद्घाटन गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा धार्मिक पर्यटनको बिकास गर्ने उदेश्यले निर्माण गरिएको १०८ धाराको वडा अध्यक्ष रमेश पुर्जा, चन्दा दाता, समाजसेवी कृष्ण तुलाचनल...
-
मन्त्री फेरिनु नियमित प्रक्रिया हो : नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरू फेरिनु नियमित प्रक्रिया भएको प्रतिक्रिया दिनुभएको छ। एकीकृत समाजवादीको सचिवालय बैठकले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। आज पार्टी केन्द्रीय कार्यालयबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले मन्त्री फेरिनु नियमित प्रक्...
-
स्वास्थ्य मन्त्रीमा बढुवा हुने भए भवानी खापुङ
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी भएका आफ्ना पार्टी मन्त्री फेर्ने भएको छ । अध्यक्ष माधवकुमार नेपाल नयाँ मन्त्रीहरूको नाम आइतबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनुभएको छ । एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठका अनुसार स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्री बनाउने निर्णय भएको छ...
-
अखिल क्रान्तिकारीमा समानान्तर कमिटी चलाउने पवन कार्कीलाई कारवाही
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा समानान्तर कमिटी चलाउने पवन कार्कीलाई कारवाही भएको छ । अखिल क्रान्तिकारीको सचिवालय बैठकले संगठन विरुद्ध जाने कार्कीलाई संगठनको जिम्मेवारीबाट मुक्त गरिएको हो । कार्कीलाई २४ घण्टे स्पष्टीकरण सोधिए पनि उनले उल्टै चुनौती दिएपछि अखिल क्रान्तिकारीको सचिवालय बैठकले ज...
-
थप १३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६ सय ३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...
-
दार्चुला जिल्ला समन्वय समिति निर्वाचन जेठ ३० गते
दार्चुला । जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उक्त समितिको चुनाव गर्नुपर्ने प्रावधानअनुसार निर्वाचनका लागि मिति तय गरिएको हो । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यकाअनुसार नौ सदस्यीय समितिमा एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित वा ...