• यौन हिंसामा उजुरीको हदम्याद हटाउँदा दुरुपयोग हुनसक्छ : विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले यौन हिंसा सम्बन्धी अपराधमा उजुरी गर्ने हदम्याद हटाउने कि नहटाउने भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने बताउनुभएको छ । पीडितलाई न्याय दिन र पीडकलाई सजायँ दिनका लागि हदम्याद राख्दा वा नराख्दा प्रमाण भेटिने आधार जेमा हुन्छ, त्यही व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । अन्यथ...

  • मन्त्री हेरफेरबारे केही निर्णय भएको छैन : खतिवडा

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले मन्त्री हेरफेरको विषयमा कुनै निर्णय नभएको बताउनुभएको छ । आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम प्रधानमन्त्रीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोमबार बेलुकासम्म नयाँ मन्त्र...

  • शेखरको क्षेत्रबाट उम्मेदवारी दिने रमेशजंगको दाबी

    विराटनगर । नेपाली कांग्रेस नेता रमेशजंग रायमाझीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने दाबी गर्नुभएको छ । राष्ट्रियसभा सदस्य रायमाझी कांग्रेसको प्रदेश १ समितिका उपसभापति हुनुहुन्छ । संस्थापन पक्षका नेता रायमाझीले डा. शेखर कोइरालालाई चुनौती दिदै क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने ब...

  • गैरसांसदलाई मन्त्री बनाउने अध्यक्ष ठाकुरको प्रस्ताव

    काठमाडौँ । वर्तमान सरकारमा सहभागी हुने निश्चित भएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गैर सांसदलाई मन्त्री पठाउने तयारी गरेको छ । कसलाई मन्त्री पठाउने विषयमा आन्तरिक छलफल चलिरहेको बेला अध्यक्ष महन्थ ठाकुरले गैरसांसदलाई सरकारमा पठाउने प्रस्ताव गरेको लोसपा स्रोतले बताएको छ । यद्यपि, अधिकांश सांसद तथा नेता...

  • इम्बोस्ड नम्बर कमिसनको पोको बाहेक केहि होइन : प्रेम सुवाल

    काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले इम्बोस्ड नम्बर कमिसनको पोको बाहेक केहि नभएको तर्क गर्नुभएको छ । सोमबार प्रतिनिधिसभामा जारी बजेटको मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलमा बोल्दै सांसद सुवालले यस्तो बताउनुभएको हो । ‘अहिले नेपाललाई इम्बोस्ड नम्बरको खाँचो नै छै...

  • बलात्कार मुद्दामा हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ : सांसद सत्गौवा

    काठमाडौँ । बलात्कार मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा प्रतिनिधिसभामा बहस भइरहेको छ । बहसका क्रममा सांसदहरूले हदम्याद राख्ने कि नराख्ने, हदम्याद राखिए कस्तो अवस्थामा राख्ने भन्ने विषयमा छलफल भइरहेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले सांसद गंगा चौधरी सत्गौवाले बलात्कारका सबै घटनाका लागि हदम्याद रा...

  • समय अगावै मनसुन भित्रिएपनि आत्तिनुपर्ने अवस्था छैन : मौसम विभाग

    काठमाडौँ । नेपालमा समय अगावै मनसुन भित्रिए पनि आत्तिनुपर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसवर्ष समयभन्दा लगभग हप्ता दिन अगाडि नै नेपालमा मनसुन प्रवेश गरेको हो । विभागका अनुसार यसवर्ष जुन ५ मा मनसुन पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको छ । नेपालका सबै क्षेत्रमा मनसुन सक्रिय हुन हप्ता दिन लाग्ने विभा...

  • फर्पिङको जंगलमा एक जोडी मृत फेला

    काठमाडौँ । काठमाडौंको फर्पिङस्थित जंगलमा एक जोडी मृत फेला परेका छन् । सोमबार बिहान फर्पिङको जंगलमा एक जोडी मृत फेला परेका हुन् । मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ । उनीहरुको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ । ‘काठमाडौंको फर्पिङ जंगलमा युवक र युवती मृत फ...

  • माओवादी मन्त्री फेर्ने तयारीमा छैन : शक्ति बस्नेत

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले पार्टीबाट मन्त्री फेर्ने तयारी नभएको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै जनता समाजवादी पार्टी (जसपा) मा समेत मन्त्री फिर्ता बोलाउने प्रेसर बढाए पनि माओवादीमा भने कुनै प्रेसर नभएको बस्नेतले बताउनुभयो । ...

  • बिमस्टेकका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रबीच एकता आवश्यक : देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगागलको खाडीको प्रयास (बिमस्टेक)मा आर्थिक साझेदारी प्रवद्र्धन गर्न र चुनौतीहरुलाई सम्बोधन गर्न सदस्य राष्ट्रहरुबीच एकता, ऐक्यावद्धता र सहकार्यमा जोड दिनुभएको छ । बिमस्टेकको २५औं वार्षिकोत्सवको अवसरमा एक सन्देश जारी गर्दैै प्रध...