काठमाडौं । नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवालीले आर्थिक वर्ष २०७९/८० को बजेटले आर्थिक अस्थिरता ल्याउने आशंका गर्नुभएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै ज्ञवालीले अहिलेको बजेटले थप संकटको पुनरोत्पादन गर्ने जिकीर गर्नुभयो। उहाँले भन्नुभयो, ‘विश्वको अर्थतन्त्रमा जुन सक हुँदैछ, त्यसलाई अबजर्...
समाचार
-
-
सप्तकोसीमा हाम फालेका व्यक्तिको उद्धार
सप्तरी । सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोसीमा हाम फालेका झापाको कमल गाउँपालिका–५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिनुभयो । उहाँलाई तत्कालै सशस्त्र प्रहरी बल, नेप...
-
बागमती प्रदेशसभाको बैठक २ घण्टापछि पुनः सुरु
मकवानपुर । एमालेको अवरोध पछि १० मिनेटका लागि स्थगित भएको बागमती प्रदेशसभाको बैठक २ घण्टापछि पुनः सुरु भएको छ । सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बागमती प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले विरोध गरेपछि बैठक स्थगित भएको थियो । एमालेले उठाएका विषयमा सरकारको तर्फबाट मुख्यमन्त्री पाण...
-
कैलालीका एक थुनुवा हत्कडीसहित फरार
कैलाली । इलाका प्रहरी कार्यालय सुखड कैलालीका एक थुनुवा हत्कडीसहित फरार भएका छन् । जेठ १८ गते अस्पतालबाट फर्कने क्रममा घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् । उनलाई सुखडको घोडाघोडी अस्पतालमा उपचारका लागि लगिएको थियो । साडेपानीका पाण्डेय र प्रकाश शाहलाई जेठ १४ गते लागुऔषध कारोबारको मुद...
-
कुनै प्रलोभन तथा लालचमा पर्दिनँ : नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताउनुभएको छ । कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट प...
-
नेपालगन्जमा प्रहरी र पूर्वराजा वीरेन्द्रको सालिक राख्न आएकाबीच झडप
बाँके । नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजाको सालिक राख्न आएकाले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण भएको छ । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न प्रहरीले रोकिरहँदा उनीहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले करिब ४ राउन्ड हवाइ फायर चलाएको छ । झडपमा एक दर्जनभन्दा बढी प्रहरी सामान्य घाइते भएका छन् । अहिले थप ...
-
बागमती प्रदेशसभा बैठकमा एमालेको अवरोध
मकवानपुर । बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । बैठक सुरु भएलगत्तै नेकपा ९एमाले०ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख सानुकुमार श्रे...
-
पोखरीमा डुबेर २ जनाको मृत्यु
वीरगञ्ज । बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । कोल्हबी नगरपालिका–११ बेलवा बस्ने ५२ वर्षीय बिरनाथ चौधरी र कलैया उपमहानगरपालिका १६ मझौलिया टोल बस्ने ९ वर्षीया यस्तफा अन्सारीको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बेलुका साढे ९ बजे बिरनाथ घरदेखि ५०० मिटर पश्चिमपट्टी पोखरीमा डुबेर...
-
मधेस प्रदेश सभाको नवौँ अधिवेशन आजदेखि
जनकपुर । मधेस प्रदेश प्रदेश सभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो।आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा नवौँ अधिबेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट ...
-
बजेटमाथि छलफल गर्न आज पनि संसद बैठक बस्दै
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेटमाथि छलफल गर्न आज पनि प्रतिनिधि सभा बैठक बस्ने भएको छ। बिहीबार बिहान ११ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ। अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट गते जेठ १५ मा संसदमा पेश गरेका थिए।यस्तै आज राष्ट्रिय सभाको बैठक पनि बस्दैछ। आज दिउँसो ...