काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११...
समाचार
-
-
क्यान म्याग्दीद्धारा बालगृहलाई एक थान कम्प्युटर सहयोग
बेनी । कम्प्युटर एसोसिएसन अफ नेपाल म्याग्दी शाखाले बेनी स्थित बालगृहलाई कम्प्युटर सहयोग गरेको छ । क्यानले सोमबार राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा एक कार्यक्रमका विच बालगृहलाई ४५ हजार रुपैयाँ मुल्य बराबरको एक थान कम्प्युटर सहयोग गरेको हो । उक्त कम्प्युटर क्यान म्याग्दीका अध्यक्ष बामदेव रिजालले बाल संग...
-
जुम्लामा ७६ हजार मतपत्र पुग्यो
जुम्ला। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि जुम्लामा ७६ हजार मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार ७६ हजार मतपत्र आइपुगेको हो । उहाँका अनुसार एक सय ५२ पेटिमा ७६ हजार मत पत्र जुम्ला आइपुगेको छ । मतपत्र प्याकिङ र निर्वाचन अधिकृतसँग जनशक...
-
सत्ता गठबन्धनको प्रतिबद्धता : बागलुङ नगरपालिकामा एक घर एक धारा
बागलुङ । स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढेको सत्तारुढ पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिका स्तरीय प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । ‘समुन्नत बागलुङ निर्माण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गठबन्धनले आगामी ५ वर्षमा बागलुङ नगरपालिकाको लागि साझा प्रतिबद्धता सार्वजनिक गरेको हो । गठबन्धनको तर्फबाट बागलुङ न...
-
रूकुम पश्चिममा दुई पक्षबीच झडप हुँदा ६ जना घाइते
काठमाडौँ । रूकुम पश्चिममा दुई पक्षबीच झगडा हुँदा ६ जना घाइते भएका छन्। सोमबार राति त्रिवेणी गाउँपालिका–१ स्थित दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो। घाइतेहरू तीन जना माओवादी केन्द्रका उम्मेदवार समर्थक छन् भने तीन जना स्वतन्त्र उम्मेदवारका समर्थक हुन्।...
-
मतदाताको अधिकारप्रति सचेत गराउन प्रमुख आयुक्तको आग्रह
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सञ्चारमाध्यम निर्वाचन आयोग, राजनीतिक दल र मतदातालाई जोड्ने बलियो पुल भएकाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह गर्नुभएको छ । आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आफ्ना सदस्य रेडियोहरुका लागि सामुदायिक रेडियो प्रसारक सङ्घ ...
-
अख्तियारमा उजुरी परेको विषयमा सुनिताले भनिन्–राजनीतिक प्रतिशोध साँध्न खोजियो
काठमाडौँ । काठमाडौं महानगरपालिकाको उपमेयर पदमा एमालेको तर्फबाट उम्मेदवार बनेकी सुनिता डंगोलले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न गलत आरोप लगाइएको बताउनुभएको छ । आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा नै तत्कालीन अवस्थामा काठमाडौं महानगरपालिकामा छैटौँ तहको कर्मचारी भएर सेवासुविधा लिएको सुनिताको भनाइ छ । ‘राजनीतिक करिअर अ...
-
बोलेर भन्दा काम गरेर देखाउँछु : श्रेष्ठ
काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौंमा रहेको टोखा नगरपालिकाको नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार शेखर श्रेष्ठ यतिबेला घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । टोखा नगरमा निष्ठावान्, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति चुनावमा आफ्नो पक्षमा माहोल बनाउन जनताको घ...
-
स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्याए : पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं महानगरको प्रमुखका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पु¥याएको भन्दै आपत्ति जनाउनुभएको छ । महानगरको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन शाहलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि उहाँले स्थापितले च...
-
बन्द नहुने भयो इन्टरनेट सेवा
काठमाडौं । सरकारले विदेशी मुद्रा सिफारिसमा रोक लगाएका कारण देशव्यापी बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द नहुने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अपस्ट्रिम प्रोभाइडर्स जस्ता कम्पनीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रूपमा बन्द गरेका कारण इन्टरनेट काटिने अवस्थामा पुगेको थियो। गत शनिबार इन्टरन...