• यौनहिंसाका आरोपितलाई कानुनी दायरामा ल्याउन सरकारलाई सभामुखको निर्देशन

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरिएको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिनुभएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्...

  • पोखरा महानगरपालिकाको मतगणना स्थलबाट २ जना पक्राउ

    काठमाडौँ । पोखरा महानगरपालिकाको मतगणना स्थल बाहिरबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मतगणनास्थलमा हैरानी दिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताउनुभयो । पक्राउ परेका मध्ये एक जनाको साथबाट प्रहरीले जनमत पार्टीको प्रतिनिधि परिचय पत्रको फोटोकपी बरामद गरेको छ । अर्का ए...

  • स्थानीय निर्वाचानमा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित

    काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म नेकपा ९एमाले०का १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ ओटै स्था...

  • पाल्पाको रम्भामा आज मतगणना गरिने

    पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा रोकिएको मतगणना कार्य आजदेखि सुरु हुने भएको छ । वडा नं ५ ताहुँको मतगणना गर्ने क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि स्थगित भएको थियो । निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर रोकिएको मतगणना सुरु गर्न निर्वाचन कार्यालय पाल्पा र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको...

  • आयोगको निर्देशनपछि औरहीमा मतगणना सुरु

    सिरहा । सिरहाको औरही गाउँपालिकामा मतगणना सुरु गर्ने सहमति भएको छ । सर्वदलीय बैठकबाट सो सहमति भएको निर्वाचन अधिकृत पिताम्बर गौतमले जानकारी गराउनुभयो । मतपेटिकाको सुरक्षण शील तोडिएको भेटिएपछि हिजोदेखि मतदान स्थगित भएको थियो । स्थानीय प्रशासन ऐन तथा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार चुनाव गराउन निर्वाचन आयोगबाट निर...

  • भ्रष्टाचार मुद्दामा निलम्बित उपाध्यायको शपथ रोक्न निर्देशन

    धनगढी । निर्वाचन आयोगले कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ ग्रहण नगराउन निर्देशन दिएको छ । विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला उपाध्याय माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको थियो । तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष र...

  • बसन्त लामा र नारायणदत्त पौडेल एआईजीमा बढुवा

    काठमाडौँ । नेपाल प्रहरीका डिआईजी बसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा हुनुभएको छ । शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार बढुवाको निर्णय गरेको गृहमन्त्री बालकृष्ण मन्त्रीले बताउनुभयो । वैशाख २३ मा बढुवा समितिले डिआईजी बसन्त ...

  • ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै

    काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राख्नुभएको छ । ४२ हजार ६०२ मतगणना गर्दा २१ हजार ९०४ मत ल्याएर महर्जनले अग्रता कायमै राख्नुभएको हो । उहाँलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार ५२३ र राप्रपाका अष्टबहादुर महर्जनले २ हजार १०० मत ल्याएर पछ्याइरहनुभएको छ । उप...

  • निर्वाचित भएको भोलिपल्टै विष्णुगोपाल वडाको काममा सक्रिय

    हेटौँडा । हेटौँडा उपमहानगरपालिका–२ का नवनिर्वाचित वडाध्यक्ष विष्णुगोपाल महर्जनले निर्वाचित भएको भोलिपल्टैबाट वडाको काम थाल्नुभएको छ । उहाँले हेटौँडा–२ को को संगमचोकको सडकको स्तरीकरण गर्न सुरु गनुृभएको हो । वडाध्यक्षको उम्मेदवारी दर्ता भएपछि मत माग्ने क्रममा मतदातालाई बाचा गरेअनुसार आफूले सडक स्तरीकरणको काम सुरु गरेक...

  • कांग्रेसको विजयी र्‍यालीमा एमालेको आक्रमण, ६ जना घाइते

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२७ मा नेपाली कांग्रेसको विजय उत्सवमा सहभागीमाथि आक्रमण भएको छ । आक्रमणमा परी विजयी उत्सवमा सहभागी ६ जना स्थानीय घाइते भएका छन् । वडा नम्बर २७ को अध्यक्ष जितेपछि बिहीबार राति कांग्रेसले विजयी उत्सव मनाएको थियो । सो क्रममा नेकपा एमालेका वडाध्यक्षको उम्मेदवारसहितको समूहले र्‍यालीमा सह...