काठमाडौँ । नेपाली फुटबल विवादको नयाँ मोड आएको छ । खेलाडी–प्रशिक्षकको विवाद छानबिन गर्न गठित समितिले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । समितिले मुख्य प्रशिक्षक अल्मुताइरीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारीबाट हटाउन समितिले सिफारिस गरेको अखिल नेपाल फुटबल संघ...
समाचार
-
-
थप ११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय ७४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...
-
संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन गरेर एमालेलाई हराउनुपर्छ : मोहनविक्रम सिंह
काठमाडौँ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले पाँच दलीय गठबन्धन बनाएर चुनावमा जाँदा नेकपा एमालेको पहिलो शक्ति बन्ने घोषणा धराशयी भएको बताउनुभएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै सिंहले पाँच दलीय गठबन्धनको परिणामले महत्व दर्शाउँदै संघ र प्रदेशमा समेत गठबन्धन बनाएर जानुपर्ने बताउनुभएको छ । आगामी संघ र प्रदेशको...
-
मोरङको रंगेलीमा खसेको भन्दा बढी मत भेटियो
मोरङ । मोरङको रंगेलीमा बढी मत भेटिएपछि तनाव भएको छ । खसेको भन्दा १०८ मत बढी भेटिएपछि दलहरूको प्रदर्शन र नाराबाजी गर्दा स्थिति तनावग्रस्त भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रण अश्रुग्यास प्रहार गरेको छ । बढी मत भेटिएपछि एमाले बाहेकका दलहरुले प्रदर्शन गरेका हुन् । मत गणनाका क्रममा रंगेली नगरपालिकाको वडा नम्बर ७ मा बढी म...
-
मतपेटिका लुटेरा पक्राउ
काठमाडौँ । मतपेटिका लुटेरा पक्राउ रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका वडा नम्बर २ स्थित श्...
-
जलाशययुक्त विद्युत आयोजनामा जोड दिऊँ : वर्षमान पुन
काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी बजेटमा ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। निर्यात बढाएर विदेशी मुद्रा सञ्चिती गर्न ऊर्जा क्षेत्रले मात्रै योगदान गर्न सक्ने भएकाले यसलाई उच्च प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । शुक्रबार प्रतिनिधिसभा बैठकमा विन...
-
बेनी नगरको मेयरको पहिलो स्वास्थ्य सम्बन्धि ३ निर्णय
बेनी । बेनी नगरपालिका भित्र गरिबीको रेखामुनी रहेकालाई नि:शुल्क स्वास्थ्य बीमा गरिने भएको छ । बेनी नगरपालिकाका मेयर सुरत केसीले शुक्रबार पदभार ग्रहण गर्दैस्वास्थ्य बीमा सम्बन्धि मौलिक हकको कार्यान्वयन गर्न र नगरबासीलाई सहज र सुलभ सेवा उपलब्ध गराउने तीन निर्णय गर्नुभएको हो । नगरपालिकाले विपन्नलाई निस् शुल्क स्वास्थ्य ...
-
अमेरिकी उपविदेशमन्त्री जेया आज नेपाल आउँदै
काठमाडौं । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जेया नेपाल भ्रमणमा आउने हुनुभएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी विदेश उपमन्त्रीको यो भ्रमण अमेरिकी अधिकारी...
-
लुम्बिनी जनरल इन्स्योरेन्सको एक लाख २२ हजार संस्थापक सेयर बेच्दै कुमारी बैंक
काठमाडौँ । कुमारी बैंक लिमिटेडले लुम्बिनी जनरल इन्स्योरेन्समा रहेको आफ्नो एक लाख २२ हजार कित्ता बराबरको संस्थापक सेयर बेच्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको इन्स्योरेन्सको कुल १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक सेयर बच्ने भएको हो । सिलबन्दी बोलकबोल प्रक्रियामार्फत बिक्री हुने इन्स्योरेन्सले लागि जेठ १३ गत...
-
रौतहटको राजपुर नगरपालिकाको मेयरमा अफताब आलमका छोरा राजिक विजयी
रौतहट । रौतहटको राजपुर नगरपालिकाको मेयरमा कांग्रेसका मोहम्मद राजिक आलम विजयी हुनुभएको छ । उहाँ जसपाका मोहम्मद जैद आलमलाई २ हजार ५ सय ७४ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । आलमले ६ हजार ३ सय ३५ मत पाउँदा मोहम्मद जैदले ३ हजार ७ सय ५१ मत पाउनुभयो। राजपुरसँगै कांग्रेसले अहिलेसम्म रौतहटमा दुई पालिका जितेको छ ।...






















