काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनमा एमालेलाई समाप्त पार्ने सत्ता गठबन्धनको प्रयास पूर्ण रुपमा असफल पारिदिएको बताउनुभएको छ । तर, अपेक्षा गरेजस्तो परिणाम भने प्राप्त नभएको बताउनुभयो । दलीय प्रतिस्पर्धा भएको भए देशमा एमाले सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित हुने जनमतले प्रकट गरे...
समाचार
-
-
अवैध लागूऔषधसहित चार जना पक्राउ
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ बस्ने २३ वर्षीय रबिन नेपालीसहित ४ जना रहेका छन् । उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । रा.५ प ८८६५ नम्बरको मोटरसाइकलमा सवार नेपालीसहित ३...
-
आजदेखि संसदको बजेट अधिवेशन
काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन मंगलबारबाट सुरु हुँदैछ । दिउँसो ४ बजे बस्ने बैठकमा पाँचवटा सम्भावित कार्यसूची रहेका छन् ।राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा सभामुख अग्नि सापकोटाले पढेर सुनाउने कार्यतालिका छ । सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७...
-
भट्टराईको विश्लेषण : एउटा खराबले जितेको ठाउँमा अर्को खराबलाई भोट
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जनताले एउटा खराबले जितेको ठाउँमा अर्को खराबलाई वा नयाँ व्यक्तिलाई भोट दिएको विश्लेषण गर्नुभएको छ । स्थानीय तहको चुनाव अन्तर्गत देशभर मतगणना जारी छ । परिणाम धमाधम सार्वजनिक भइरहेका बेला भट्टराईले ट्वीट गर्दै यस्तो विश्लेषण गर्नुभएको ह...
-
चितवनमा प्रहरी प्रशासनको आडमा पैसा बाँडियो : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले पनि जनमतको हिसावले नेकपा एमाले नै देशको ठूलो पार्टी भएको दाबी गर्नुभएको छ । मंगलवार पार्टीको पुरानो केन्द्रीय कार्यालय बल्खुमा आयोजित २९ औँ मदन–आश्रित स्मृति दिवसमा उहाँले यस्तो बताउनुभएको हो। वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन राजनीतिमा मुलुकलाई प्रतिगामी ...
-
प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाइ प्रेमबहादुर देउवाको निधन भएको छ । प्रेमबहादुरको मंगलबार बिहान वीर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा गोविन्द परियारले जानकारी दिनुभयो । विगत एक वर्षदेखि बिमारी रहेका प्रेमबहादुरको शवलाई आजै पशुपति आर्यघाटमा अन्...
-
आत्तिनुपर्ने छैन, तर समीक्षा गरिन्छ : नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचन परिणामबाट आत्तिनुपर्ने बताउनुभएको छ । मंगलबार पार्टी कार्यालयमा मदन स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रारम्भिक चुनावी परिणामबाट आत्तिनुपर्ने बताउनुभएको हो । ‘चुनावी नतिजाबाट हामी आत्तिनुपर्ने छैन ।...
-
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा विवाद
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले बदमासी गरेको भन्दै विवाद भएको छ । नगरपालिकाको वार्ड नम्बर २ को मतगणना गर्दा कर्मचारीले ६९ लाई ९५ टिपाएपछि विवाद भएको हो । बिवाद पछि सर्वदलीय बैठकले तिलोत्तमा नगरपालिकाका कर्मचारी बाहेक अन्य कर्मचारी राखेर मतगणना गर्ने सहमति भएको छ । निर्वाचन अधिकृत मा...
-
सुख्खा बन्दरगाह सुदूरपश्चिमको सम्भावनाको आधार : मन्त्री बडू
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिमको सम्भावनाको आधार भएको बताउनुभएको छ । मन्त्रालयले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्र भ...
-
पाँच पालिका र ४० वडाको मतगणना सकिँदा म्याग्दीमा कसले कहाँ जिते ?
बेनी । स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीका पाँच वटा स्थानीय तह र ४० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमाले अध्यक्ष, उपाध्यक्ष दुवै, एक वटामा मेयर,कौग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र माओवादीले एक उपमेयर र एक उपाध्यक्ष जितेका छन ् । मतपरिणाम सार्वजनिक भएका ३९ वटा वडा मध...






















