विराटनगर । रौतहटको ईशनाथ नगरपालिकाले आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको छ । अन्तर पालिकास्तरीय मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चरणका खेल हेर्न नगरपालिकाले दुई दिन सार्वजनिक विदा दिएको हो । नगर प्रमुख सन्तोष कुमार मेहता र उपप्रमुख हुस्ने आराले खेल व्यवस्थापनमा कर्मचारीहरु समेत सहभागी हुनुपर्ने भन...
समाचार
-
-
कांग्रेसलाई जिताउन युवा एकजुट हुनुपर्यो : पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा खट्न युवाहरूलाई आग्रह गर्नुभएको छ । युवाकै बलमा कांग्रेस बलियो र चुनावसमेत जित्ने बताएका उहाँले युवाहरू एकजुट भएर खट्नुपर्ने बताउनुभयो । तरूण दल भानु नगरसमितिले मंगलबार गरेको कार्यक्रममा बोल्दै पौडेलले भन्नुभयो, ‘कांग्रेसको मेरूदण्ड नै तरूण ...
-
आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्छ : उपसभापति गुरुङ
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपाल इञ्जीनियर एशोसिएशनको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्ने बताउनुभएको छ । नेपाल इञ्जीनियर एशोसिएशन ३३औँ कार्यकारिणी समितिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जीनियर (सि...
-
नेपाल निजामति कर्मचारी सङ्गठनको अध्यक्षमा केसी
बेनी । ‘सङ्घीयता सुशासन सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने नारासहित नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीको ११औं अधिवेशन सम्पन्न भएको छ । आज (मङ्गलबार) म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनले सोमबहादुुर केसीको अध्यक्ष्ाँतामा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्म...
-
म्याग्दीमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो (फोटोफिचर)
म्याग्दी ।हिमाली जिल्ला म्याग्दीमा पनि आज (मङ्गलबार) विविध कार्यक्रमको आयोजना गरेर ११२औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । ‘सामाजिक न्याय र लैङ्गिक समानताः दीगो विकासको सुनिश्चितता’ भन्ने मूल नारासहित बेनी नगरपालिकाको आयोजना, जिल्ला समन्वय समिति म्याग्दी र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको समन्वय...
-
गाउँबाट भागेका मनलाई पुनःगाउँमै फर्काउनुपर्छ : पौडेल
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ । व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज आयोजना गरेको महिला हाफ म्याराथनको व्यास नगरपालिका–११ तनहुँसुरमा समापन गर्दै उहाँले गाउँमै रोजगारी सिर्जना गरेर मानिसलाई गाउँमै बसुँबसुँ बनाउनुपर्...
-
एमसिसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू हुँदैन : मन्त्री झाक्री
काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाक्रीले एमसिसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताउनुभएको छ । मन्त्री झाक्रीले अरू धेरै देशले सो सम्झौता स्वीकार गरेको स्मरण गराउँदै ती देशहरूले कुरा नबुझेको हो तरु भनि एमसिसीका आयोजकहरूलाई प्रश्न समेत गर्नुभयो। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठ...
-
आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु ,एक गम्भिर घाइते
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी २६ बर्षिय मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।सोही आगलागिमा परी मृतक बोहराका भा...
-
अपूर्ण अधिकार प्राप्तिका लागि आन्दोलन जरुरी : मन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले महिलाहरु ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताउनुभएको छ । मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रपति महिला हुने अवस्था आएपनि सबैले समान अधिकार नपाएको बताउनुभयो । प्राप्त भएको ३३ प्रतिशत लागु ...
-
महामन्त्री थापा र शर्मालाई भेटेर नेविसंघ नेतृत्व छात्रालाई दिन माग
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) लाई भेटेर नेविसंघ नेतृत्व छात्रालाई दिन माग गरिएको छ। नेविसंघ नेताहरूले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा महामन्त्री तथा सहमहामन्त्रीलाई भेटेर छिटो नेविसंघ तदर्थ समिति गठन गर्न र छात्रालाई नेतृत्वमा ...