• श्रीमानको कुटाइबाट घाइते भएकी श्रीमतीको मृत्यु

    झापा । झापाको विर्तामोड नगरपालिका–५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ।बुधवार राति राउतले घरायसी विवाद हुँदा आफ्नै श्रीमती ३९ वर्षीया खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए। खेमजुङको नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचार सम्भव भएको नभएको प्रहरीले जनाएको छ।अस्पतालमा उ...

  • टिचिङ लाइसेन्सको परीक्षामा अब वस्तुगत प्रश्नमात्रै

    काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुपति पत्र (टिचिङ लाइसेन्स)को परीक्षाको पाठ्यक्रम परिमार्जन गरी वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय गरेको छ । यो निर्णय यही चैत २ गतेदेखि नै यो लागु भएको आयोगले जनाएको छ । आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्नहरु सोध्ने गर्दथ्यो । अबदेखि प्रतिप्रश्न दुई अंकको...

  • लगातार दोस्रो जितको दाउमा नेपाल

    काठमाडौं । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग सामना गर्दैछ । सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल शृंखलामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलम...

  • दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ घाइते

    मकवानपुर । मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमा दुर्घटना भएको एलाका प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसा...

  • म्याग्दीमा तोरन्ल्ह पर्व सुरु (फोटो फिचर)

    बेनी । थकाली समुदायले आजदेखि तोरन्ल्ह पर्व  मनाउन थालेका छन् । म्याग्दीमा थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर तोरल्न पर्व हर्षोल्लासका साथ पर्व मनाउन सुरु गरेको हो । तोरन्ल्ह पर्वको अवसर आयोजित कार्यक्रमको उद्घाटन गदैं बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले पित्रृको उद...

  • ह्याप्पी होली (फोटो फिचर)

    बेनी । विहिबार फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदैछ। नेपालको पहाडी भेगमा आज मनाइँदैछ । कोरोनाभाइरसका कारण दुई वर्षदेखि विभिन्न प्रतिबन्धबीच मनाइएको होली यसपालि धुमधामका साथ मनाइँदैछ। हेर्नुहोस् तस्बिरहरु : हिमाली जिल्ला म्याग्दी सहित देशका विभिन्न सहरमा होली खेल्नेहरूको भीड छ। जिल्लाको सदरमुकाम बेनीमा सां...

  • गुँरास संग रमाउँदै शिक्षक र विद्यार्थी (फोटो फिचर)

    म्याग्दी। म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख जंगलमा राताम्मे फुलेको लालीगुँरासंग रमाउँदै गरेका शिख माविका शिक्षक र विद्यार्थीहरु । विद्यालय वरपर नै गुराँस फुलेपछि लोभलाग्दो देखिएको छ । यतिखेर घोडेपानी, पुनहिल जाने पदमार्गमा पर्ने शिख क्षेत्र लगायत म्याग्दीको लेकाली जंगलहरु राताम्यै छन् । ...

  • महोत्तरीका ८० प्रतिशत पालिकामा जित्छौँ : सभापति यादव

    महोत्तरी । नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आगामी स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत पालिकामा जित्ने दाबी गर्नुभएको छ । अघिल्लो निर्वाचनमा भन्दा कांग्रेसको संगठनिक अवस्था निक्कै बलियो भएकाले महोत्तरीका १५ मध्ये १२ भन्दा बढी स्थानीय तहमा बहुमत आउने उहाँले दाबी गर्नुभएको छ । क्षेत्र नम्बर १ महोत्तरीले...

  • थप ८२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय ९० पीसीआर परीक्षणमा ४१ जना र १ हजार ३ सय ८५ एन्टीजेन परीक्षणमा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ...

  • व्यक्तिगत युट्युब च्यानललाई नियन्त्रण गर्न खोजेको होइन : सचिव अर्याल

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले व्यक्तिगत युट्युबलाई नियन्त्रण गर्न नखोजेको प्रष्टीकरण दिनुभइको छ । मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले व्यक्तिगत युट्युब च्यानलमा सरकारले हस्तक्षेप नगर्ने तर सञ्चार माध्यमको रुपमा सञ्चालित युट्युब टेलि...