कपिलवस्तु । कपिलवस्तु वाणगंगा नगरपालिका–१० की यशोदा लोनियाको हत्या आरोपमा प्रहरीले उनका देवरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४० वर्षीय शम्भु लोनिया छन्।यशोदाको गत मंसिर १० गते हत्या भएको थियो। सुत्ने कोठामा भुइँमा उनको शव फेला परेको थियो। एकल महिला रहेकी यशोदालाई देवर शम्भुले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनु...
समाचार
-
-
एमसिसीमा एमालेको दोहोरो चरित्र छ भन्ने देखाउन भीम रावललाई शिखण्डी बनाइयो : रिमाल
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव बिष्णु रिमालले अमेरिकी सहयोग परियोजना एमसिसीबारे एमालेको दोहोरो चरित्र छ भन्ने पार्न नक्कली पात्र खडा गरिएको बताउनुभएको छ । सोमबार बिहान सेतोपाटीसँग कुरा गर्दै रिमालले एमसिसीबारे एमालेको धारणा स्पष्ट भए पनि त्यसलाई प्रस्तुत गर्ने वातावरण संसदभित्र नरहेको बताउनु...
-
काँग्रेस मकवानपुरमा सभापतिका उम्मेदवार बढ्दै, उपसभापतिमा ९ जनाको दावी
मकवानपुर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको जिल्लाको अधिवेशन फागुन १५ गतेका लागि तोकिएको छ । विगत ३ वटा मिति तोकिएको भएपनि आन्तरिक तयारी नपुगेको भन्दै अधिवेशन सर्दै आएको थियो । यसअघि माघ १३ गतेका लागि तोकिएको जिल्ला अधिवेशन पुनः २ दिन सारिएको थियो । अधिवेशनका मिति तय भएसँगै काँग्रेसमा उम्मेदवारी...
-
मधेसी जनताको पहिचान र अधिकारका लागि लड्ने पार्टी माओवादी हो : प्रचण्ड
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा(एमाले)का करिब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले खुमलटारमा सोमबार एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका छन् । सो अवसरमा प्रचण्डले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारका लागि लड्ने...
-
नयाँ स्टक एक्सचेञ्ज : निवेदन लिएको १२ वर्ष नाघ्यो, अनुमति कहिले ?
काठमाडौं । १२ वर्षअघि नेपाल धितोपत्र बोर्डले सेयर बजारलाई प्रतिस्पर्धी बनाउन भन्दै नयाँ स्टक एक्सचेञ्ज खोल्न सञ्चालन अनुमति दिने निर्णय गर्यो । २०६६ सालमा तात्कालीन अध्यक्ष डा. सुरवीर पौडेलले नयाँ स्टक एक्सचेञ्जका लागि इच्छुकबाट आवेदन माग गरेपछि नेपाल सेक्युरिटिज एण्ड डेरिभेटिम एक्सचेञ्ज, काठमाडौं स्टक एक्सच...
-
बाँकेमा ट्रकले च्यापिएर प्रहरी जवानको मृत्यु
बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहमा आइतबार राति ट्रक पल्टिँदा च्यापिएर ड्युटीमा खटिएको प्रहरी कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता वि.सि रहनुभएको छ । शम्सेरगंजबाट कौशिलानगर बाँके तर्फ जाँदै ...
-
एमसिसीमा कांग्रेसले बलजफ्ती गर्यो, अब सरकारमा बसिरहन सक्दैनौं : श्रेष्ठ
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले संसदमा पेश गरिएको एमसिसी सम्झौंता निर्णयार्थ पेश हुनुअघि नै आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता श्रेष्ठले एमसिसी बलजफ्ती संसदमा टेवल गरिए सरकार छोडने पार्टी संसदीय दल र सचिवालयको बैठकको निर...
-
सञ्चारमन्त्रीको सुरक्षा बढाइयो
काठमाडौँ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ । फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गर्नुभएको थियो । एमसीसीको विरोध गर्नेह...
-
नेपाल बार एशोसिएशनको निर्वाचन कार्यक्रम सार्वजनिक
काठमाडौँ । नेपाल बार एशोसिएशनको चैत १९ गते हुने चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । चुनाव देशैभर एकसाथ हुने निर्वाचन समितिले जनाएको छ । चुनावबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचन समितिका अनुसार चुनावका लागि फागुन १० गते मतदाता...
-
जन्मदिनको खर्च कटाएर जनता मावि दग्नामका विद्यार्थीहरुलाई स्टेशनरी सहयोग
धनिलाल गर्बुजा दग्नाम, ८ फागुन । म्याग्दीकी एक युवतीले आफ्नो जन्मदिनको खर्च कटाएर जनता माध्यामिक विद्यालय दग्नामका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहयोग गर्नुभएकाे छ । आईतबार रघुगंगा गाउँपालिका–४, दग्नाम स्थाई घर भई हाल सामुदायिक स्वस्थ्य ईकाई मौवाफाँटमा कार्यरत अहेव मायाँ गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा विद्याल...