• गण्डकीमा गाडी भाडा बृद्धी, फागुन १ देखि लागु हुने

    गण्डकी सरकारले प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधन र ट्याक्सीको नयाँ भाडादर बृद्धी गरेको छ । फागुन १ गतेदेखि लागू हुने गरी नयाँ भाडा डर बृद्धी गरियको हो । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयले यसअघि नै प्रदेशमा २३ प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय गरिकसकेको थियो । लामो दूरीको बसमा २३.५१ प्रतिशत...

  • थप ११२८ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९ सय ८९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ...

  • देउवा र प्रचण्डले एमसीसीलाई पत्र लेखेर देशमाथि गम्भिर खेलवाड गरे : ओली

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई पत्र लेखेर देशमाथि गम्भिर खेलबाड गरेको आरोप लगाउनुभएको छ । पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्त...

  • कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बैठक केहिबेरअघि सुरु भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराउनुभयो । हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भातृ तथा सुभेच्छुक संस्थाको अधिवेशन र...

  • संसद्‌बाट पारित गरे एमसीसी नेपालको कानुनभन्दा माथि हुन्छ : मैनाली

    काठमाडौँ । नेकपा (माले)का महासचिव सिपी मैनालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन नगर्न आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले एमसीसी सदनबाट पारित गनु नपर्ने भन्दै गरेमा देशको कानुनभन्दा माथि हुन जाने तर्क गर्नुभयो । यस्तो खालका ...

  • एमसीसीबारे संसदमा छलफल गर्नुपर्छः कांग्रेस प्रवक्ता महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे संसदमा छलफल गरेर दूधको दूध पानीको पानी छुट्याउनु पर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा प्रेस युनियनले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । परियोजनामा ...

  • एमसीसी पारित गर्नुपर्छ : डा.कोईराला

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोईरालाले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्न नहुने बताउनुभएको छ । बिहीबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता कोईरालाले आगामी स्थानीय तहको निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन गर्न नहुने धारणा राख्नुभएको ह...

  • कोरियासँग सम्झौता गरी भरतपुरको फोहोर व्यवस्थापनको काम अघि बढ्छ : दाहाल

    चितवन । कोरियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा भरतपुर महानगरको फोहोर व्यवस्थापन गरिने भएको छ। दुई देशबीच सम्झौता गरी एक अर्ब २५ करोड (११.१४ मिलियन अमेरिकी डलर) को लागतमा ल्याण्डफिल्डसाइड निर्माण गर्न लागिएको हो। महानगरपालिकामा जनप्रतिनिधि आएसँगै फोहोर व्यवस्थापनका अध्ययन थालिएको थियो। महानगर प्रमुख रेणु दाहाल...

  • तीनवटै निर्वाचनमा बहुमत ल्याउँछौँ : ओली

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय, प्रदेश र संघका तीनवटै चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभएको छ । स्थानीय तहको चुनावको सन्दर्भमा एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अहिले सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी गर्नुभयो । 'आउँदो निर्वाचन...

  • स्थानीय निर्वाचन मिनी जनमत संग्रह नै हो : ओली

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन मिनी जनमत संग्रह भएको बताउनुभएको छ । शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले यो पटक हुने निर्वाचन सामान्य निर्वाचन नभएकाले यसको धेरै ठुलो अर्थ रहेको समेत बताउनुभयो । ‘यो नि...