• रसियाले युक्रेन संकट थप तीव्र नपार्नेमा ढुक्क छुः फ्रान्सेली राष्ट्रपति

    एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले रसियाले युक्रेन संकटलाई थप तीव्र नपार्ने विश्वास गर्नुभएको छ । आफूसँगको भेटवार्तापछि रसियाका राष्ट्रपति पुटिनले युक्रेनमा तनाब नचर्काउने बताएको भन्दै राष्ट्रपति म्याक्रोले त्यस्तो विश्वास व्यक्त गर्नुभएको हो। संकट न्युन गर्न फ्रान्सका राष्ट्रपति र पुटिनबीच कुनै सम्...

  • डिजिटल नापनक्सा तथा जग्गा प्रशासन निर्देशिका स्वीकृत

    काठमाडौँ । सरकारले डिजिटलमार्फत नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका‚ २०७८ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डिजिटल माध्यमबाट नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह गर्नका लागि उक्त निर्देशिका स्वीकृत गरेको हो । मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा सरकार...

  • सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था समितिको बैठक

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार कार्यव्यवस्था समितिको बैठक बोलाउनुभएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएको जानकारी दिनुभयो । सभामुखले बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाउनुभएको छ। त्यसअघि नै कार्यव्यवस्था समितिको बैठक डाकिएको ...

  • थप १९५७ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ९२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ...

  • प्राविधिक शिक्षा ७५३ स्थानीय तहमै पुर्‍याउँछौं : शिक्षामन्त्री पौडेल

    कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्‍याउने बताउनुभएको छ । कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन मंगलबार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा पुर्‍याउने ...

  • चीनसँगको सीमा समस्याबारे अध्ययन गरेर आधिकारिक धारणा सार्वजनिक गर्छौँ : मन्त्री कार्की

    काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा समस्या बारे सरकारले अध्ययन गरेर मात्र आधिकारीक धारणा सार्वजनिक गर्ने बताउनुभएको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडियाले एक गोप्य प्रतिवेदनलाई उद्धृत गर्दै चीनले नेपाली भूमि अतिक्रमण गरेका समाचार प्रकाशित गरेकै दिन उ...

  • गठबन्धनको सहमति बिना एमसीसी अगाडि बढाएमा गठबन्धन स्वत्ः समाप्त : गुरुङ

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा स्थानीय तह निर्वाचन सम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेता गुरुङले कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था भएकाले बैशाख ३० गते निर्वाचन गर्दापनि कानूनी...

  • राष्ट्रिय सरोकारका विषय पन्छाएर कांग्रेसले गठबन्धन जोगाउँदैन : मीन विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको बताउनुभएको छ । एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलले नै गलत प्रचारबाजी गरि भ्रम सिर्जना गराएको उहाँले आरोप लगाउनुभयो। ‘राजनीतिमा यस्तो बेइमानी र बठ्याइँ नहुनुपर्ने हो। आफैंले प्रयास गरे...

  • नेप्सेमा दोहोरो अंकको गिरावट

    काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन १५ अंकले बढेर २८ सय ५१ विन्दुमा अडिएको बजारमा आज पुनः १६ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १६.३० अंकले घट्दै २८ सय ३५.५८ अंकमा ओर्लिएको छ । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घट्...

  • राप्रपाले राजतन्त्रको पक्षमा वकालत गर्ने नैतिक धरातल र तर्क कमजोर भयो : थापा

    मकवानपुर । पूर्व उपप्रधानमन्त्री कमल थापाले राप्रपा त्याग्नुभएको छ । उहाँले गृह जिल्ला मकवानपुर आएर हेटौँडा–१० स्थित प्रकाश होटलमा पत्रकार सम्मेलन गर्दै राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको हो । पार्टीबाट अलग हुने घोषणा गर्नु पूर्व थापाले पार्टीका कार्यकर्ताहरुसँग पनि भेटघाट गर्नुभएको थियो । थापाले कार्यकर्ता भेटघाट ...