काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । ‘यो ब्रिटिस सरकारले दिन...
समाचार
-
-
कमल थापाले गरे नयाँ पार्टी घोषणाको संकेत
काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी गठनको संकेत गर्नुभएको छ । पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै आउनुभएका थापाले सोमबार पदाधिकारी, केन्द्रीय सदस्य र पूर्वकेन्द्रीय सदस्यहरुसँग छलफल गर्नुभएको हो । शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनसँग संवाद भएपनि कुनै प्रगति नभएको भन्दै उहा...
-
विद्युतका पोल, तार सार्न नयाँ कार्यविधि, प्राविधिक जाँचबाट उपयुक्त देखिएमात्र सारिने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ग्राहकहरूलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरणसम्बन्धी कार्यविधि’मार्फत् संरचना सार्ने कामलाई व्यवस्थित बनाएको छ।कार...
-
केयूले बाल संगठनको जग्गामा गैरकानुनी रुपमा भवन बनाएको आरोप
काठमाडौं। काठमाडौं विश्वविद्यालय धुलिखेलले पाँचखालमा बाल संगठनको जग्गामा गैरकानुनी रुपमा भवन बनाएको बाल संगठनले जनाएको छ ।विश्विद्यालयले पाँचखाल नगरपालिकास्थित बाल संगठनको पाँच रोपनी जग्गामध्ये कित्ता नम्बर १०, ११, १२ र १३ मा गैर कानुनी रुपमा काठमाडौं विश्वविद्यालयले भवन बनाएको बाल संगठनकी अध्यक्ष विद्या उपाध्यय न्यौपा...
-
मन्त्रिपरिषद बैठक बस्दै, स्थानीय चुनाव मिति घोषणा हुन सक्ने
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गर्छ। तर गत बिहीबार मन्त्रिपरिषद बैठक बसेको थिएन। त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए। आयोगले जेठ ४ मा स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको छ। प्रधानमन्त्री देउवा पन...
-
काठमाडौं उपत्यकामा एकैदिन १२ सय ६५ सवारी चालकमाथि कारवाही
काठमाडौँ । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २६५ जना सवारी चालकलाई कारवाही गरेको छ । आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९१ जना, क्षमता भन्दा बढी यात्रु राख्...
-
उपत्यकामा हट्यो जोरबिजोर प्रणाली
काठमाडौँ । काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै सोमबारबाट निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्लाको बैठकले जोरबिजोर प्रणाली हटाएको हो । नेपालमा कोरोना सङ्क्रमण बढेसँगै माघ ८ गतेदेखि लागु हुने गरी सार्वजनिक एवं निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । सार्वज...
-
भूमि आयोगको मान्छे हुँ भन्दै सुकुम्बासीसँग पैसा माग्ने दुईजना पक्राउ
काठमाडौं । भूमि आयोगको मान्छे हुँ जमिन दिलाई दिन्छु भनी सुकुम्बासी सँग रकम लिई ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका–८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका–३ घर भएका ३८ वर्षीय होम नारायण चौधरी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ घर भएका ४४ वर्ष...
-
माओवादीले केन्द्रीय कमिटी बैठकबाट एमसीसीबारे थप स्पष्ट पार्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एमसीसीबारे थप निर्णय केन्द्रीय कमिटी बैठक पछिमात्रै गर्ने भएको छ । आइतबार दिनभर र सोमबार बिहान भएको माओवादी शीर्ष नेताहरुको छलफलमा एमसीसीबारे पार्टी भित्रको दोहोरो रणनीतिबारे आउँदो केन्द्रीय कमिटी बैठकमा थप प्रष्ट पार्ने सहमति बनेको हो । माओवादीले आउँदो २७ गतेदेखि पार्टी केन्द्री...
-
बुटवलमा प्रहरी र अनेरास्ववियुबीच झडप
बुटवल । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच बुटवलमा झडप भएको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै अनेरास्ववियु रूपन्देहीले गरेको प्रदर्शनको क्रममा प्रहरी र अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको हो।अनेरास्ववियुका कार्यकर्ताहरूले लुम्ब...