• एकीकृत समाजवादीले एमसीसीमा मतदान गर्न तत्काल ह्विप जारी नगर्ने

    काठमाडौँ । एकीकृत समाजवादीले प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप जारी गर्ने तयारी गरेको छैन । एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले एमसीसीको विपक्षमा उभिने निर्णय भए पनि सांसदहरूलाई विपक्षमा मतदान गर्न अ...

  • एमसिसीविरूद्ध परेको रिट सर्वोच्चले गर्‍यो दरपीठ

    काठमाडौं । संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा परेको रिट प्रशासनले दरपीठ गरेको छ। नीतिगत विषयमा अदालत प्रवेश गर्न नमिल्ने भन्दै प्रशासनले दरपीठ गरेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताउनुभयो। उहाँले दरपीठविरूद्ध अर्को निवेदन दिँदैछन्।सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले...

  • आगामी अधिवेशनमा चारवटा विधेयक टेबल गर्ने तयारी

    पोखरा । गण्डकी प्रदेशसभाको आगामी अधिवेशनमा चारवटा विधेयक पेश हुने भएको छ। गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अब केही दिनमा आह्वान हुँदैछ। तर कहिले शुरु हुने भन्ने टुंगो लागेको छैन। हिउँदे अधिवेशन आह्वान हुनुपर्ने भएपनि सरकारले प्रदेश प्रमुख समक्ष मिति सिफारिस नगरेका कारण अधिवेशनको टुंगो लाग्न नसकेको हो। आगामी अधिवेश...

  • युक्रेनबाट अलग भएका क्षेत्रहरूको रुसी मान्यतालाई संयुक्त राष्ट्रको बडापत्रसँग असङ्गत : संयुक्त राष्ट्रसंघ

    काठमाडौँ । डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन भएको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले टिप्पणी गर्नुभएको छ। रुसको सो निर्णय संयुक्त राष्ट्रसंघको बडापत्र र युक्रेनको सार्वभौमिकताको...

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

    काठमाडौँ । देशका विभिन्न भागमा भएका दुर्घटनामा १० जनाको मृत्यु भएको छ । बैतडी, धनुषा, मकवानपुर, ईलाम, ललितपुर र लुमजुङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो । बैतडीको पाटन नगरपालिका–३ झालीमालीमा बा.३ ख ४८७९ नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घट...

  • पार्टी निर्णयविपरीत बोल्ने रावललाई स्पष्टीकरण सोध्नुपर्छ : बस्नेत

    धनगढी । नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको निर्णयविपरीत संसद्‌मा आफ्ना धारणा राखेको भन्दै नेता डा.भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल कैलालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले संसद्को नियमविपरीत रावललाई बोल्न दिइएकोमा सभामुखसँग पनि आपत्ति जनाउनुभयो ...

  • टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चारको मृत्युपछि नगरपालिकाले दियो शोक बिदा

    बैतडी । बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ। सोमबार अपरान्ह यहाँ भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो। दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी...

  • पोखरामा परेको भीषण असिनापानीले ११ करोड बराबरको क्षति

    कास्की । पर्यटकीय नगरी पोखरामा आइतवार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरु नष्ट भएका छन् । पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखर...

  • अष्ट्रेलियाले आफ्ना दूतावासका कर्मचारीलाई युक्रेनबाट बाहिर निकाल्यो

    एजेन्सी । युक्रेन र रुसबीच गहिरिँदो संकटलाई मध्यनजर गर्र्दै अष्ट्रेलियाले युक्रेनमा आफ्नो दूतावासका अधिकारी तथा कर्मचारीलाई त्यहाँबाट निकाल्ने निर्णय गरेको छ । केही कर्मचारी र अधिकारीलाई रोमानिया र पोल्याण्ड पठाइएको छ । विदेशमन्त्री मेरिस पायनले बयान जारी गरेर यसबारे जानकारी दिनुभएको हो । युक्रेनमा अष्ट्रेलियाली दुत...

  • उपत्यकामा एकैदिन १४ सयभन्दा बढी सवारी चालक कारबाहीमा

    काठमाडौँ । ट्राफिक प्रहरीले एकै दिन काठमाडौँ उपत्यकामा एक हजार ४०६ जना सवारी चालकमाथि कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको हो । कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२५ जना, मदिरा पिएर सवारी साधन चलाउने ४५ जना र जथाभावी यात्रु चढ...