काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । विद्यालयको भौतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना समेत मन्त्रालयले कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो । प्रेस सेन्ट...
समाचार
-
-
प्रदेश १ मा १४ सदस्यीय मन्त्रिपरिषद, आज ८ मन्त्री नियुक्त
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । आज थप आठजना मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् सदस्यको संख्या १४ पुगेको हो । जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् । मन्त्रिपरिषदमा आज नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुईज...
-
वैदेशिक रोजगार विभागमा मन्त्रीको अनुगमन
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिनुभएको छ । आइतबार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासो ब...
-
सत्ता गठबन्धनले सरकारलाई साथ नदिए विकल्प खोजिन्छ : विश्वकर्मा
काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्ता गठबन्धनले सरकारलाई साथ नदिए विकल्प खोज्ने बताउनुभएको छ । विशेष गरी संविधान कार्यान्वयन, सुशासन, राष्ट्रिय मुद्दा र स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले समर्थन नगरे गठबन्धन तोडिन सक्नेतर्फ संकेत गर्नुभएको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउव...
-
भाउजूलाई देवरले पेट्रोल छर्केर आगो लगाए, उपचारको क्रममा मृत्यु
सप्तरी । सप्तरीका एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगोमा जलेर गम्भीर घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको छ । २१ माघको बिहान घरमा रोटी पक...
-
मधेस प्रदेश : संसदीय समिति सभापतिका लागि सबै दलको दाबी
धनुषा । मधेस प्रदेशसभामा लामो समयदेखि सभापतिविहीन रहेका संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया सोमबारदेखि सुरु हुँदैछ । प्रदेशसभाका सातमध्ये तीनवटा संसदीय समिति सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति चयनका निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो । अहिले सत्तारु...
-
कर्मचारीलाई तत्काल सम्पति विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण कर्मचारीलाई सम्पतिविवरण बुझाउन पुनः तोकता गरेको छ । मन्त्रालयले विभाग, प्रतिष्ठान, केन्द्रहरु, अस्पताल र परिषद्हरुमा कार्यरत कर्मचारीहरु, निजामति बाहेकका अस्थायी, स्थायी करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई पुनः सम्पतिविवरण बुझाउन ताकेता गरेको हो । ०७८/०७...
-
मधेस प्रदेशमा एकीकृत समाजवादीबाट राज्यमन्त्री थपिए
काठमाडौँ । मधेस प्रदेश सरकारमा एक जना राज्यमन्त्री थपिएका छन् ।मुख्यमन्त्री लालबाबु राउतले आइतबार नेकपा (एकीकृत समाजवादी)का नागेन्द्र राय यादवलाई राज्यमन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त राज्यमन्त्री यादवलाई उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । उहाँलाई आज बिहान प्रदेश प्रमुख हरिशंकर मिश्राको ...
-
समृद्ध नेपाल, सुखी नेपालीको नेतृत्व गर्ने पार्टी एमाले हो : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नेतृत्व गर्ने पार्टी एमाले भएको बताउनुभएको छ। वसन्त पञ्चमीको अवसरमा एक सन्देश जारी गर्दै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ देशको साझा आकांक्षा भएकाले त्यसलाई एमालेले गन्तव्य बनाएको उल्लेख गर्नुभएको छ । 'समृद्ध नेपाल, सुखी नेपाल...
-
जुम्लामा हिउँमा फसेका ५५ जनाको हेलिकप्टरमा उद्धार गरिँदै
जुम्ला । कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर पठाउन लाग्नुभएको हो। मुख्यमन्त्री शाहीले हेलिकप्टर जाजरकोट र जुम्लाको सी...