काठमाडौं । आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गराउनैपर्ने अडान राख्दै आएको निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने भएको छ । यसअघि आयोगले दुई चोटि प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर ध्यानाकर्षण गराइसकेको छ भने यसै साता विज्ञप्तिसमेत जारी गरेर वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न दबा...
समाचार
-
-
बाघ गणनाका लागि जडान गरिएका क्यामरा हराए
वीरगञ्ज । बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जमा जडान गरिएका मध्ये नौ क्यामरा हराएका छन्। कर्मचारीका अनुसार निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ क्यामरा हराएका हुन्। राष्ट्रिय बाघ गणनाका लागि देशभरका राष्ट्रिय निकुञ्जमा क्यामरा जडान गरिएको छ। जगङ्लभित्र जडान गरिएका क्यामरामा दैनिक संरक्षणकर्मीले चिप्स तथा ब्य...
-
एक करोड ६३ लाखको सामान नियन्त्रणमा
वीरगञ्ज । राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ। बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडीको सडकखण्डबाट प्रहरीले ना ४ ख ८३३४ नम्बरको म...
-
निसास्सिएर शंखरापुरमा दम्पतीको मृत्यु
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा निसास्सिएर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शंखरापुर नगरपालिका–३ मा गएराति निसास्सिएर दम्पतीको मृत्यु भएको हो। ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङकोको मृत्यु भएको हो।उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र...
-
इलाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
मंगलबारे । इलाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप जिप अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल झरेको छ। मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो। ...
-
राज्यमन्त्री तामाङका पीएसओ मृत फेला
कैलाली । सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री माया तामाङका ‘पर्सनल सेक्युरिटी अफिसर’(पिएसओ) मृत फेला परेका छन । राज्यमन्त्री तामाङका पिएसओ प्रहरी हवल्दार जोशी बुधबार आफ्नै घरमा मृत फेला परेका हुन । यो घटनाको जिल्ला प्रहरी कार्यालय कैलालीले पुष्टि गरेको छ।प्रहरी हवल्दार धनगढी उपमहानगरपालिका– ३ मा रहेको आफ्नै घरमा म...
-
ग्याँस बुलेटमा च्यापिएर चालकको मृत्यु
काठमाडौं । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्यापिएर एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेको प्रहरीले जनाएको छ । आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर राखिएको ग्याँस बुलेटको सिसा पुछ्ने क्रममा दुर्घटना भएको हो । रोकि राखेको ग्याँस बुटेलक...
-
कोरोना सङ्क्रमित ओली सार्वजनिक कार्यक्रममा सहभागी
काठमाडौँ । कोरोना सङ्क्रमण भएकै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएको पाइएको छ । अध्यक्ष ओली पार्टी निकट युवा संघ नेपालले बुधबार भक्तपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी हुनुभएको हो । अध्यक्ष ओलीको शनिबार गरेको परीक्षणमा आइतबार आएको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । यु...
-
गुगलका सीइओ सुन्दर पिचाईविरुद्ध एफआईआर
एजेन्सी । फिल्म निर्माता सुनिल दर्शनले युट्युबमा आफ्नो फिल्म ‘एक हसिना थी एक दिवाना था’ को कपिराइट उल्लंघनको विषयमा गुगल सीइओ सुन्दर पिचाई, गुगल र यसका केही अधिकारीविरुद्ध एफआईआर दर्ता गरेका छन् । जसमा उनले युट्युबमा थुपै प्रयोगकर्ताद्वारा उनको एक्सक्लुसिभ कन्टेन्ट प्रयोग गरिरहेको र यसले आफूलाई भारी नोक्सानी पु¥याएक...
-
म्याग्दीको जनसंख्या घट्यो
बेनी । म्याग्दीको कुल जनसंख्या एक लाख सात हजार ३७२ पुगेको छ । १० वर्षयता म्याग्दीमा बसोबास गर्ने जनसंख्या केही घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार म्याग्दीमा पुरुषको संख्या ५२ हजार ५ सय ५४ र महिलाको संख्या ५४ हजार आठ सय १८ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार म्याग्दीको कुल जनसंख्या एक लाख १३ ...