• रणबाङ–दरबाङ सडक कालोपत्र योजना अलपत्र हुँदा सास्ती (तस्बिरहरू)

    म्याग्दी । सडक कालोपत्र गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण म्याग्दीको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङको कालोपत्र योजनाको काम अलपत्र परेको छ । जिल्लाको ‘लाइफलाइन’ मानिएको यो सडक कालोपत्र आयोजनाको ठेक्का विरुवा–क्याराभान जेभीले वि.सं. २०७६ जेठ ३१ गते लिएको थियो । ठेकेदारको अ...

  • मंगला गाउँपालिकाका द्वन्द्वपीडितलाई सम्मान

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका भित्रका ३२ द्धन्द्धपीडित परिवारलाई सम्मान गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा द्धन्द्धपीडित अधिकार मञ्च, द्धन्द्ध महिला राष्ट्रिय सञ्जाल र अपाङ्गता भएका द्धन्द्ध पीडितहरुको राष्ट्रिय संजालको आयोजनामा नेपालमा २०५२ सालदेखि ०६२ सालसम्म १० वर्ष चलेको द्वन्द्वको समयमा राज्य र विद्रो...

  • फालिएका प्लास्टिकबाट घरायसी सजावटका सामग्री बनाउन सिकाउदै मंगला गाउँपालिका(भिडिओ)

    बेनी । म्याग्दीको मंगला गाउँपालिकामा तीन दिने फोहोरमैला व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । गाउँपालिको आयोजनामा बुधबार सम्पन्न तालिममा गाउँपालिका भित्रका करिब ६० जना महिला ,विद्यार्थी र शिक्षकहरु लगायत सहभागी थिए । राष्ट्रिय सरसफाई सप्ताह – २०८१ अवसरमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा सघाउ पु¥याउने उद्धेश्यले ता...

  • भीम मावि व्यवस्थापन समिति अध्यक्षमा पुनः सुवेदार दिल बहादुर पुन

    बेनी । म्याग्दीको मालिका गाउँपालिका -५, पन्थोक स्थित भीम माविको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । आइतबार सम्पन्न भेलाबाट  विद्यालय  व्यवस्थापन समिति अध्यक्षमा पुनः सुवेदार दिलबहादुर पुन सर्वसम्मत चयन हुनुभएको प्रअ दम्बरबहादुर घर्ती मगरले जानकारी दिनुभयो । प्रअ घर्ती मगरका अनुसार सदस्यहरुमा टंक पुन , रेखा पुर्जा ...

  • नश्ल सुधारका लागी अन्नपूर्ण गाउँपालिकाद्वारा किसानलाई बोयर बोका वितरण

    बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ। १० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा बाख्रापालक किसानलाई प्रोत्साहनका लागि स्थानीय जातको बाख्राको नश्...

  • गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ ।सोमबारको प्रदेश सभा बैठकमा माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो । पाण्डेका पक्षमा ३१ सांसदले मत दिएकाले विश्वासको मत प्राप्त भएको सभामुख कृष्णप्रसाद धितालले घोषणा...

  • अन्नपूर्ण गाउँपालिकाद्वारा उत्कृष्ट ५ कृषक र एक समुहलाई नगदसहित सम्मान

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उत्कृष्ट कृषकलाई नगद पुरस्कार सहित सम्मानित गरेको छ । आइतबार १० औं कृषक दिवसको अवसरमा उत्पादनमा आधारित उत्कृष्ट कृषक सम्मान कार्यक्रमा गाउँपालिका भित्रका उत्कृष्ट ५ जना कृषक र एक समुहलाई सम्मान गरिएको हो ।   बरूवाल हरियाली तरकारी फर्म घारका सञ्चालक तेजबहादुर बरुवा...

  • मौवाफाँट मगर समाजको नवनिर्मित भवन उद्घाटन (तस्बिरहरु)

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,मौवाफाँट स्थित मौवाफाँट मगर समाजको नवनिर्मित भवन उद्घाटन गरिएको छ । वडा ,गाउँपालिका , प्रदेश सकार,चन्दा सहयोग र श्रमदानबाट निर्माण भएको उक्त भवनको शनिबार आयोजित एक कार्यक्रमका विच मगर समाजका संस्थापक अध्यक्ष एवं ज्येष्ठ नागरिक सुवेदार दलबहादुर गर्बुजाले उद्घाटन गर्नुभयो । ५५ ...

  • नेपाली सेनाको दरबाङमा सम्पन्न बृहत एकीकृत स्वास्थ्य शिविरमा साढे ६ सय बढी लाभान्वित (तस्बिहरु)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा शनिवार नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर पोखराको आयोजनामा एकीकृत बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिकासँगको समन्वय तथा सहकार्यमा सञ्चालित शिविरबाट साढे ६ सयभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् । दुर्गम स्थानमा रहेका नागरिकहरुलाई आधारभू...

  • आमाको स्मृतिमा पुस्तक सौजन्य

    बेनी । स्वर्गीय आमा किर्तमाया पुनमगरको स्मृतिमा बैज्ञानिक डा। महावीर पुन, मेजन पुन द्धारा लिखित आत्मकथा, धौलाश्री र मगरचलचित्र नामक पुस्तक म्याग्दी जिल्लाका विद्यालयहरु र संघसंस्थाहरुमा हस्तान्तरण गरिएको छ । मंगला गाउँपालिका वडा नम्बर १, भर्जुला हाल अष्ट्रेलिया निवासी छोरी शान्ता पाइजा, ज्वाई मनिष पाइजा र मगर समाज अष्ट...