म्याग्दी। म्याग्दीको बेनी नगरपालिकामा एक ७ बर्षिया बालिका आफ्नै हजुरबुबाबाट बलात्कृत भएकी छिन् । शनिवार अपरान्न करिब ४ बजे ७ बर्षिया बालिका आफ्नै ७८ बर्षका बृद्ध हजुरबुबाबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै घरकी नातिनिलाई जवरजस्ती करणी गर्ने निज बृद्धलाई पक्राउ गरि आबश्यक अनुसंधान अघि बढाइएको जिल...
समाचार
-
-
दिदीबहिनी सहकारीको १०औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन, अध्यक्षमा पुनः लामिछाने निर्वाचित
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको शनिबार १०औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः ज्योती लामिछानेको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा विष्णु गौतम सापकोटा, सचिवमा सुगम श्रेष्ठ, सहसचिवमा अम्बिका ...
-
पहिलो पटक मोवाईल सेवा पुगेपछि स्थानीय हर्षित
थम्मन थापा बागलुङ ।हिमाल पारीको जिल्ला मुस्ताङ पर्यटकीय र धार्मिक महत्व बोकेको जिल्लाको रुपमा चिरपरिचित छ । त्यहाँ पुग्ने जो कोहिलाई स्वर्गको अनुभुति हुन्छ र प्रकृतिको मनोरम दृश्य सँगै हिमालय श्रृङखलाले मनै लोभ्याउने गर्दछ । गुफा, धार्मिक स्थल, पर्यटकीय गन्तव्यहरुमा आनन्द लिन त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर...
-
एमाले महाधिवेशन : ४१ जिल्लामा प्रतिनिधि चयन
काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि ४१ जिल्लामा प्रतिनिधि छनोट कार्य सकिएको छ । आइतबार तीन बजेसम्म भौगोलिक तर्फ ४१ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट सकिएको विवरण प्राप्त भएको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख सुर्य थापाले जानकारी दिनुभयो । उपप्रमुख थापाका अनुसार केही जिल्लामा क्षेत्रगत निर्वाचन भए...
-
सत्तारुढ विद्यार्थी संगठनद्धारा खाली ग्यासका सिलिन्डर बोकेर मूल्यवृद्धिको विरोध
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल सम्बद्ध विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि उनीहरूले खाली ग्यासको सिलिन्डर टाउकोमा बोकेर प्रदर्शन गरेका थिए । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी सम्बद्धसह...
-
काँग्रेस महाधिवेशनका लागि व्यवस्थापन समिति गठन
काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि भोजन तथा आवास व्यवस्थापन समिति गठन गरिने भएको छ । देशभरबाट भेला हुने महाधिवेशन प्रतिनिधिको व्यवस्थापनका लागि सो नेता सुरेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन गरिने भएको हो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय समिति बैठक अघि बसेको पदाधिकारी तथा पूर...
-
गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण
कास्की । गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २९९ जनामा गरिएको नमूना परिक्षणमा ३१ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १४ महिला १७ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन...
-
थप ३०६ जनामा कोरोना संक्रमण, ६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ४८ जना निको...
-
चाम्लिङ भाषास्रोत शिक्षकका लागि दरबन्दी
खोटाङ । चाम्लिङ भाषाको अध्यापन गराउन हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक (चाम्लिङ भाषास्रोत शिक्षक)को दरबन्दी सिर्जना गरेको छ ।उक्त भाषाको अध्यापन गराउने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च पनि उपलब्ध गराइएको छ । सोहीअनुसार वडा नं ८ धितुङस्थित सर्वावती प्राविका लागि हालै प्रावि तहको नगर शिक्षक चाम्लिङ भा...
-
केही दिन प्रचण्डको भेटघाट बन्द
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा क्रमिक सुधारपछि आज डिस्चार्ज हुनुभएको छ । आज थप केही चेकजाँच गरेपछि उहाँ डिस्चार्ज हुनुभएको हो । अस्पताल स्रोतका अनुसार, उहाँ १ बजे डिस्चार्ज हुनुभएको छ । उहाँको स्वास्थ्यमा सुधार देखिएपछि घरमै आराम गर्न सुझावसहित डिस्चार्ज गरिएको अस्पता...














