काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गुण्डाहरूको नाइके भएको अधिवक्ताहरुले बताउनुभएको छ । बारको सभालाई सम्बोधन गर्दै वकिलहरुले भने, 'आज देखिहाल्नु भयो नि तपाईंहरूले प्रधानन्यायाधीश जबरा गुण्डाहरूको पनि नाइके रहेछन् । ' अधिवक्ता मेघराज पोखरेलले अब न्यायालयमा जारी आन्दोलन खुलाउनका लागि प्रधानन्यायाधीशको राजीन...
समाचार
-
-
बुटवल पावरको खुद नाफा सात करोड ५८ लाख
काठमाडौँ । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा कम्पनीले सात करोड ५८ लाख नौ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४६ दशमलव १९ प्रतिशतले बढेको हो । गत वर्ष...
-
रोल्पामा जिप दुर्घटना तीन जनाको मृत्यु, तीन घाइते
दाङ । रोल्पामा यात्रुवहाक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर भएको जिप दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको मृतकको पहिचान खुलिसकेको छैन । छ जना सवार रहेको अनुमान गरिएको...
-
संस्कृतिको संरक्षणमै देशको सफलता हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका सम्पदाको खोजी र प्रकाशन आजको आवश्यकता भएको बताउनुभएको छ । आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औं बैठक समुद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन आजक...
-
बिहारमा भ्रष्टाचारविरुद्ध कलम चलाएका पत्रकारको हत्या
एजेन्सी । भारतमा एक पत्रकारको हत्या भएको छ । बिहारमा भ्रष्टाचार र अनियमितताविरुद्ध समाचार संकलन गर्दै आएका स्थानीय पत्रकार बुद्धिनाथ झाको हत्या भएको हो । २२ वर्षीय झाको अपहरणपछि हत्या भएको हो । झाको शव आधा जलेको अवस्थामा शनिबार एउटा सडकमा फेला परेको थियो । हत्यामा संलग्न रहेको आशंका केही व्यक्ति पक्राउ परेका छन् । झ...
-
म एमालेमै छु : चौधरी
सुनसरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले आफू नेकपा एमालेमै रहेको प्रष्टीकरण दिनुभएको छ । गत शुक्रबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग बसेर खाना आएको तस्बिर सार्वजनिक भएपछि उहाँले आइतबार सो प्रष्टीकरण दिनुभएको हो । इटहरीमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले आफू अह...
-
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकः महाधिवेशन कार्यतालिका अनुमोदन हुने
काठमाडौं । सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ । शनिबारको पदाधिकारी बैठकले का...
-
सर्वोच्चको मूल गेटमा धर्ना, तर वैकल्पिक गेटबाट छिरे प्रधानन्यायाधीश
काठमाडौँ । नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायी (वकिल)हरू प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न भनी आज पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना बसेका छन् । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा भने वैकल्पिक गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । दोस्रो चरणको आन्दोलनमा रहेका बार आबद्ध वकिलहरुले ...
-
एमालेको दशौं महाधिवेशनका लागि म्याग्दीबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन
म्याग्दी । आगामी मंसिर १० देखि १२ गते सम्म चितवनमा आयोजना हुने नेकपा एमालेको दशौँ महाधिवेशनका लागि म्याग्दी जिल्ला बाट ९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन ।बुधबार देखि सुरु भएको प्रतिनिधि छनौट निर्बाचन कार्यक्रम अन्तर्गत शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरिएको हो । पार...
-
नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा छन्त्याल (तस्बिरहरु)
बेनी । नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार बेनीमा सम्पन्न प्रथम अधिवेशनले युवा नेता ओमबहादुर छन्त्यालको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । यसैगरी उपसभापतिमा रघुगंगगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र युवा नेता सुजन...














