म्याग्दी। दशैंको विदा सकिएसँगै म्याग्दी सहित विभिन्न जिल्लाहरुमा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालयहरु पनि आजबाट खुलेका छन् । दशैं मनाउन गाउँघर गएकाहरु बेनी बजार, पोखरा ,काठमाडौं लगात सहर फर्किने क्रम जारी छ ।आइतबारबाटै चहलपहल बढेको देखिएको थियो । सडकहरुमा गाडीको संख्या पनि बाक्लिंदै गएको थियो । यद्यपि आज टी...
समाचार
-
-
बैंक तथा वित्तीय संस्थाहरु खुले
बेनी। दशैं बिदा सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरु खुला भएका छन् । आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएका हुन् । आजदेखि सबै बैंकहरुमा नियमित कारोबार हुनेछ । देशभर फुलपातिदेखि बैंकहरु बन्द थिए । ...
-
भगवती कोतमा तीन लाख रुपैयाँमा ‘सरकारी राँगो’मार हान्ने खड्कालाई सम्मान
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीलेज्ञ भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी डिलका युवा आर्यन खड्काले सफल पुर्वक मार हानेका हुन् । हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिर...
-
बालगृहका बालबालिकाहरुलाई दसैँमा लत्ताकपडा हस्तान्तरण तथा भोजनग्रहण
बेनी ।नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययनरत बालबालिकाहरुलाई बिहीबार लत्ताकपडा सहयोग भएको छ । प्रवासी म्याग्देलीहरु आबद्ध मोना हङकङद्वारा नेपालीहरुको मुख्य चाड बडादसैँ तथा तिहारको अवसरमा बालबालिकालाई लत्ताकपडा सहयोगका साथै भोजनग्रहण गराइएको हो । आफ्ना अभिभावकको अभावमा म्याग्...
-
पत्रकार गौतमद्धारा गरिब तथा दलित परिवारलाई खाद्यान्न सहयोग
म्याग्दी ।म्याग्दीका पत्रकार हरिकृष्ण गौतमले आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका म्याग्दीका ११ जना दलित तथा विपन्न परिवारका घरमुलीलाई खाद्यान्न सहयोग गर्नुभएको छ । आफ्नो एक वर्षिय छोराको उपचारका लागि विगत ३ महिनादेखि काठमाण्डौंमा रहनुभएका पत्रकार गौतमले जिल्लाका ज्यामरुककोट फापरखेतका ८ जना र पुलाचौर पुरण्यक...
-
थप ३६५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय ९४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ सय ९ जना निक...
-
मुगुमा बसको टायर पङ्चर हुँदा दुर्घटना
मुगु। नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुवाहक बस मङ्गलबार दिउँसो १ बजे छायाँनाथ रार...
-
मासु भाग लगाउने क्रममा विवाद हुँदा एक युवकको हत्या
काठमाडौँ । दसैँमा मासु भाग लगाउने क्रममा भएको विवादको क्रममा एक युवकको हत्या भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको हत्या भएको हो । फूलपातीको अवसरमा गाउँमा स्थानीय मिली राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा बिक्रममाथि दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भ...
-
अबको निर्वाचनमा माओवादीले जमानत पनि जोगाउन सक्दैन : पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का नेता शंकर पोखरलले पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रममा परेर पछि लाग्दै आफ्नो भविष्य बर्वाद नपार्न सबै माओवादी नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ । गृह जिल्ला दाङस्थित नेकपा (एमाले) बबई गाउँपालिका कमिटीले बुधबार आयोजना गरेको बडादसैँ, दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोध...
-
गोरखाको रुइला भन्ज्याङ नाका दुई वर्षदेखि ठप्प
पोखरा । उत्तरी गोरखा, सीमा नम्बर ३५ पिलर (रुइला भन्ज्याङ) दुई वर्षदेखि बन्द छ । अविरल वर्षाको कारण तल्लो क्षेत्रबाट उक्लिने सबै बाटो ठप्प छ । मान्छे र घोडा खच्चड हिँड्न सकस पर्छ । एक हिसाबले यी बाटाहरू पूर्णतः बन्द नै छन् । त्यसो त उत्तरी गोरखा छुने सडकको ट्रयाक अहिलेसम्म खुलिसकेको छैन । भौगोलिक विकटताका कारण सडक वि...














