मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसैं पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीको महान चाँड बडादसैं–२०७८ को अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा कोभिड–१९ को महामारीले स्वास्थ्यमा ठूलो चुन...
समाचार
-
-
नेपालमा पहिलो पटक मातृ मृत्युदर बारे अध्ययन हुँदै
काठमाडौँ । नेपालमा पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको हो। मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने र मृत्युको कारण पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्देश्यका साथ जनगणनासँगै मा...
-
पूर्वाग्रह यथावत रहेकोले एमाले छाडे:जोशी
काठमाडौँ । नेकपा (एमाले) परित्याग गरी भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताउनुभयो। उहाँले पछिल्लो समय पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै नेकपा एकीकृत प्रवे...
-
हाम्रो भागमा मन्त्रालय थोरै भए भनेर असन्तुष्टि छैन : विरोध खतिवडा
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले सत्ता गठबन्धनको भागबण्डामा आफ्नो पार्टीको भागमा थोरै मन्त्रालय परे भनेर असन्तुष्टि नभएको बताउनुभएको छ । बिहीबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले भागबण्डामा थोरै परेको भनेर आफ्नो पार्टीमा असन्तुष्टि नरहेको बताउनुभएको हो । ‘सन्तुष्टि, असन्...
-
एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा माधव नेपाललाई
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको एक नेताले जानकारी दिनुभयो । सत्तारुढ दलहरुबीच एकीकृत समावादीले चार मन्त्री र एक र...
-
एमाले सबै हिसाबले पतनको दिशामा छ : नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको र एकजन...
-
कपिलवस्तुमा झाडापखाला प्रकोप:वडाध्यक्षको नेतृत्वमा टोली बनाएर घर-घरमा बिरामी पहिचान गरिँदै
बुटवल । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखालाको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन। गत सोमबार साँझदेखि कृष्णनगर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का अधिकांश गाउँहरूमा झाडापखाला र बान्ताको प्रकोप फैलिएको हो। झाडापखालाको समस्या लिएर अस्पताल आउने बिरामीको संख्या दिनहुँ थपिँदै गएको छ। बुधबार बिहानसम्म २ सय ४० जना बिरा...
-
मन्त्रिपरिषदको पूर्णताअघि सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौँ । मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ । गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्...
-
महतको नेतृत्वमा कांग्रेसको टोली भारत प्रस्थान
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ। भारतीय जनता पार्टीको निमन्त्रणामा डा।महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो। सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा रहेका छन्। पाँच दिनको भ्रमणक...
-
एमालेका नेता जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । बिहीबार जोशीलाई समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराउनुभएको हो । पूर्व वनमन्त्रीसमेत रहनुभएका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा...













