• भक्तपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु

    भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर ३ कौशलटारमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्दाजी २५ वर्षकी एक युवतीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दुर्घटनास्थलमा बेहोस अवस्थामा भेटिएकी उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । प...

  • मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

    झापा । मोटरसाइकलको ठक्करबाट गए राति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी–११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रकाश जवेगुक...

  • गाडीको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार

    उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिका–८ सेतीखोलास्थित मदन भण्डारी लोकमार्ग खण्डमा शनिबार साँझ एक परिचय नखुलेको गाडीले ठक्कर दिँदा स्थानीय ३८ वर्षीय हरि खड्काको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ घरबाट बाहिर सडक पार गरेर अर्को टोल जाने क्रममा रामपुर ठोक्सीलाबाट पूर्वतर्फ ...

  • तनहुँमा आगलागी हुँदा साढे सात लाख बराबरको क्षति

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरुङको घर शनिबार आगलागी हुँदा साढे सात लाख क्षति भएको छ । ढुङ्गा माटोले बनेको दुई तले खरको छाना भएको घरमा आगलागी हुँदा साढे सात लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट एक तोला सुन, नगद रु ४० हजार र अन्नपात, लत्ताकपडा र भाडावर्तन गरी...

  • हुम्लामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

    जुम्ला । हुम्ला जिल्लामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। एक बच्चा सहित ७ जना घाइते भएका छन्। सिमकोट गाउपालिका ७ डाडाफयाको जबुका नजिकैे शुक्रबार राती लु.२ च २१०२ नंम्बरको बोलेरो जीप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार हुम्ला सदरमुकाम सिमिकोट देखि बिरामी लिन बोलेरो जीप हेप्काखोला गएको थ...

  • कटुवा पेस्तोलसहित एक पक्राउ

    काठमाडौँ । कटुवा पेस्तोलसहित मोरङको सुनवर्शीबाट एक व्यक्ति पक्राउ परेका छन्। सुनवर्षी नगरपालिका-५ झुगी चोकबाट ४१ वर्षीय राजकुमार मण्डललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। उनले कम्मरमा भिरेको कटुवा पेस्तोल, त्यसको दुई राउन्ड गोली र १९ हजार ३२५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। हतियारस...

  • दुई श्रीमती हुँदाहुँदै तेस्रो विवाह गरेको आरोपमा सल्यानका वडाध्यक्ष पक्राउ

    काठमाडौँ । बहुविवाहको आरोपमा सल्यानका वडाध्यक्ष पक्राउ परेका छन्। प्रहरीले वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार बेलुका जयतपानी बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए। वडाध्यक्षसँगै उनकी कान्छी श्रीमत...

  • छ वर्षपछि बलात्कार आरोपी पक्राउ

    पाँचथर । नेपाल प्रहरी एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गर्न सफल भएको छ । चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा २०७१ असोज २१ गतेदेखि फरार थिए । सो अभियोगमा उनलाई जिल्ला अदालतले त...

  • देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

    देउखुरी । मोटरसाइकलको ठक्करबाट देउखुरीमा शुक्रबार बिहान एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री बाँठामगरलाई ठक्कर ...

  • सिन्धुलीमा अटो दुर्घटना हुँदा तीन वर्षीय बालकको मृत्यु

    सिन्धुली । सिन्धुलीको कमलामाई १४ रानीबासमा बिहीबार राति अटो दुर्घटना हुँदा तीन वर्षीय बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका १४ तल्लो रानीबासमा प्रदेश २–०२–००१ ह ६८७ नम्बरको अटो अनियन्त्रित भई सडकको नालामा पल्टिएर बिहीबार राति दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका ६ बस्ने ४० वर्षीय हेम कुमरका ३ वर्षीय छोरा भुब...