• सिंगामा एमालेबाट निर्वाचित पुर्व गाविस उपाध्यक्ष माओवादी प्रवेश

    बेनी । म्याग्दीको बेनी नगरपालिका–४, डाडाखेतका नेकपा एमालेका नेता भिमबहादुर मल्ल शुक्रबार नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । मंसिर ४ गते हुन लागेको चुनावको प्रचारका लागि बाम लोकतान्त्रिक गठबन्धनले सिंगामा आयोजना गरेको सभामा मल्ल माओवादी प्रवेश गर्नुभएको हो । मल्ल वि.स. २०५४ को स्थानीय निकाय निर्वाचनमा नेकपा एम...

  • विकास र परिवर्तनका निम्ति गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ: गर्बुजा

    बेनी । म्याग्दीका राजनीतिक दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुले चुनाव प्रचार टोली लिएर गाउँ केन्द्रित चुनावी सभा गरेका छन् । चुनावी गीत र नारा घन्काउदै आमसभाका लागि चुनाव प्रचार टोली गाउँ पसेका छन ।शुक्रबार वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजा ‘खम्बिर’ ...

  • घोडेपानीमा घोडादौड प्रतियोगिता (फोटो फिचर)

    सुरेन गुरुङ घोडेपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो घोडेपानी घोडादौड प्रतियोगितामा पनि प्रथम भएको थियो । अन्नपूर्ण...

  • बाम–लोकतान्त्रिक गठबन्धनको कोटगाउँ र पिप्लेका मतदातासंग भेटघाट

    म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम– लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले रघुगंगा गाउँपालिका–६ ,पाखापानीको रायखोर, कोटगाउँ, वडा नम्बर ३ पिप्ले, रानीपौवा लगायतका क्षेत्रमा घरदैलो गरेका छन् । कोटगाउँमा घरदैलो पश्चात आयोजित कार्यक्रममा प्र...

  • गठबन्धनका उम्मेदवार मतदाता भेट्न घरदैलोमा

    बेनी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरूले जिल्लाका विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा  र प्रदेशसभा सदस्य क्षेत्र...

  • आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिन उम्मेदवारलाई मतदाताका आग्रह

    म्याग्दी । म्याग्दीका मतदाताहरूले घरदैलो अभियानमा गाँउमा आएका उम्मेद्वारसँग विकासका ठूला र महत्वकांक्षी योजनाहरु भन्दा पनि आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरेका छन् ।उनीहरूले घरदैलोका लागि गाउँ केन्द्रित भएका उम्मेदवारसँग पहिले आधारभूत आवश्यकता पूरा गर्न आग्रह गरेका छन् । “हामीले खेती समयमा रासायनिक मल र...

  • एमाले उम्मेदवारद्वारा भकिम्ली र खोरियामा मतदाता भेटघाट

    बेनी । नजिकिँदै गरेको मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले घरदैलोमार्फत मतदाता भेटघाटलाई तीव्रता दिएका छन् । यसैक्रममा आज (मङ्गलवार) बेनी नगरपालिका–३, भकिम्लीको विभिन्न टोल र वस्तीमा पुगेर मतदाता भेटघाट गरी भोट मागिएको हो । भकिम्लीको हल्लेगौंडा, चिनाखेत, भक...

  • बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारद्धारा पोखरामा मतदातासंग भेटघाट

    बेनी । आगामी ०४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि म्याग्दीमा बाम–लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारहरुले चुनावी भेटबाट,घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् । सोही अनुसार मंगलबार कास्की स्थित पोखरामा बासोबास गर्ने म्याग्दीलीहरुसंग भेटघाट गरेका छन् । मंगलबार एक कार्यक्रमका विच गठबन्धनका उम्मेदवारहरुले ...

  • ‘गठबन्धनका उम्मेदवारमा जितको आधार बढ्दै गएको छ’

    बेनी । म्याग्दी जिल्लामा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा नेपाली कांग्रेस र प्रदेशसभाको दुई वटै क्षेत्रमा नेकपा माओवादीका उम्मेदवार छन् । नेकपा एमाले र गठबन्धनका उमेद्वार आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । जिल्लामा राप्रपा, मंगोल नेशनल मंगोल अर्गन...

  • एमाले म्याग्दीको मंगलामा घरदैलो तथा मतदाता भेटघाट

    नेकपा एमाले म्याग्दीको आज (सोमबार) मंगला गाउँपालिकाको विभिन्न टोल र वस्तीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी एमाले उम्मेदवारसहित टोल भेलाको साथमा घरदैलो र मतदाता भेटघाट गरिएको हो । घरदैलो तथा मतदाता भेटघाटको क्रममा न...