• अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

    काठमाडौं । म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले जिल्लाका अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जाली र क्षेत्र (क)बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भ...

  • पर्यटकीय क्षेत्र महरेडाँडाको सुन्दरता (फोटो फिचर)

    म्याग्दी । प्रकृतिले दिएको वरदान पनि ठाउँ र परिवेश अनुसार फरक–फरक हुन्छन् । कहीँ अग्ला हिमालचुलीहरु देखिने टाकुरा, पहाड र डाँडाकाँडा छन् । कतै गहिरो अन्धगल्छी, खोल्साखोल्सी, खोलानाला, तालतलैया, हरियाली वनजङ्गल भेटिन्छन् । प्रकृतिले दिएका वरदान अनेक र थरीथरीका छन् । हिमाली जिल्ला म्याग्दी पनि प्रकृतिले थुप्रै उपह...

  • राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा बिजय घर्ती मगर

    बेनी । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा बिजय घर्ती मगर चयन हुनुभएको छ । शुक्रबार राति अवेर सम्पन्न ११औं जिल्ला अधिवेशनबाट धवलािगरी गाउँपालिका, ४ मुदीका घर्ती अध्यक्ष चयन हुनुभएको हो । अधिवेशनबाट अन्नपूर्ण गाउँपालिका, ५ पाउद्वारका प्रदिप तिलिजा उपाध्यक्ष तथा मंगला गाउँपालिका, १ क...

  • मोना कतारको अध्यक्षमा पौडेल

    दोहा । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको अध्यक्षमा राजु पौडेल चयन हुनुभएको छ । शुक्रबार सम्पन्न ११ औं साधारणसभा तथा २० औं वार्षिकोत्सवबाट अध्यक्ष पदमा पौडेल सर्वसम्मत रुपमा चयन हुनुभएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्ष बाबुराम भण्डारी, प्रथम उपाध्यक्षमा हेम बानियाँ,महासचिवमा भुमिसोर सापकोटा,सचिवमा गृह प्रसाद ...

  • राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन सुरु

    म्याग्दी ।राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन आज (शुक्रवार)देखि सदरमुकाम बेनीमा सुरु भएको छ । ‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा सघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मूल नारासहित राष्ट्रिय युवा संघ म्याग्दीको ११औं अधिवेशन आयोजना गरिएको हो ।अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय युवा संघ नेपालका क...

  • स्तन तथा पाठेघरको क्यान्सर निशुल्क शिविरबाट २६७ जना लाभान्वित

    भगवती। म्याग्दीको रघुगंगा गाउँपालिका– २, राखु भगवतीमा सञ्चालित स्तन तथा पाठेघरको क्यान्सर सम्वन्धि निशुल्क परिक्षण तथा उपचार शिविरबाट २६७ महिलाहरु लाभान्वित भएका छन् । मोना अन्तर्राष्ट्रिय कार्यसमितिको आयोजनामा दुई दिनसम्म संचालन शिविरबाट वडानम्वर १, २ र ३ का २६७ महिलाहरु लाभान्वित भएका हुन्। महिलाहरुको पाठेघरको...

  • हिमाल आरोहणका लागि कतारकी राजकुमारीको टोली म्याग्दीमा

    म्याग्दी । आठ हजार ९१ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि कतारकी राजकुमार आस्मा आन्थानी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा आउनुभएको छ । उहाँ आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर किर्तिमान बनाउनु भएका निर्मल पुर्जा (निम्स)ले नेतृत्व गर्नुभएको टोलीमा आउनुभएको हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्...

  • मंगला शिक्षा क्याम्पसमा दुईदिने उद्घोषण तथा क्षमता विकास तालिम

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौर लाम्पाटास्थीत मंगला शिक्षा क्याम्पसमा आयोजित दु्ई दिने उद्घोषण, भाषणकला तथा क्षमता विकास तालिम समापन भएको छ । विश्वविद्यालय समता अनुदानमा आधारीत क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत विद्यार्थीलाई लक्षित गरी शनिबार र आइतबार सञ्चालन भएको तालिममा १९ जनाको सहभागिता रहेको थियो ।...

  • कालीगण्डकी नदी किनारमा भेटिएको शवको पहिचान खुल्यो, मृतक गलेश्वरका गणेश रिजाल

    बेनी । शनिबार दिउँसो कालीगण्डकी नदी किनारमा भेटिएको शवको आफन्त प्रहरीको सम्पर्कमा आएका छन । बागलुङको बाङ्गेचौर देखि पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो (गण्डकी गोल्डेन बृज) तल कालिगण्डकी नदी किनारमा शनिबार भेटिएको शव म्याग्दीको जिल्लाको बेनी नगरपालिका गलेश्वर निवासी वर्ष २३ का गणेश रिजालको भएको प्रहरीले जनाएको छ । ...

  • जिल्ला स्तरीय नृत्य प्रतियोगिता: शिक्षकमा बेनी सामुदायिक र विद्यार्थीमा प्रकाश मावि विजयी (तस्बिरहरू)

    बेनी । शिक्षा विकास तथा समन्वय इकाई मयाग्दीको आयोजनामा शनिबार बेनीमा सम्पन्न जिल्ला स्तरीय शिक्षक तथा विद्यार्थी नृत्य प्रतियोगितामा शिक्षक तर्फ प्रथम बेनी सामुदायिक मावि बेनी, द्धितिय शिख मावि शिख र तृतिय पाउद्धर मावि पाउद्धरका शिक्षकहरु भएका छन् । याे पनि... त्यस्तै विद्यार्थी तर्फ क्रमशः प्रकाश मावि, क...