स्थानीय Archives - Page 146 of 307 - Myagdi News
Tuesday January 13, 2026  |  
Menu
  • होम
  • म्याग्दी
    • अन्नपूर्ण गाउँपालिका
    • धवलागिरी गाउँपालिका
    • बेनी नगरपालिका
    • मंगला गाउँपालिका
    • मालिका गाउँपालिका
    • रघुगंगा गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
    • उपन्यास
    • गजल
    • कथा
    • भावना
    • कविता
    • मुक्तक
    • सायरी
  • मनोरञ्जन
  • अन्य
    • म्याग्दी न्युज विशेष
    • प्रकाशकीय

स्थानीय

  • रेडक्रस पुलाचौरले १९औं स्थापना दिवस विविध कार्यक्रमसहित मनायो (फोटो फिचर)

    म्याग्दी । ‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित शनिबार नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाले आफ्नो १९औं स्थापना दिवस मनाएको छ । बेनी नगरपालिका–५, पुलाचौरको भीरमुनीस्थित उपशाखाको कार्यालय परिसरमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । दिवसको अवसरमा रेडक्रस उपशाखाले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को...

  • आमा समुहको अगुवाईमा गलेश्वर बजार क्षेत्र सरसफाई (तस्बिरहरु)

    (more…)...

  • दरबाङ–म्याग्दी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सुरू (तस्बिरहरु)

    बेनी ।२५ मेगावाट क्षमताको आयोजनाको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ । कमेरेमा अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । नेपाली सेनाको निगरानी तथा ब्यवस्थापनमा बिष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको आयोजनाले जनाएको छ । आयोजनका साइट ईन्जिनियर ब...

  • गलेश्वरधाम आमा समुहको अध्यक्षमा रोका चयन (तस्बिरहरु)

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरधाम आमा समुहको ११औं बार्षिक साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। शनिवार गलेश्वरमा सम्पन्न अधिवेशनबाट फुलकुमारी रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरीएको छ । कार्यसमितिको उपाध्यक्षमा बिन्दु कार्की पुर्जा, सचिबमा निशा जिसी महत, सह-सचिबमा नविना केसी कार्की, को...

  • मंगला गाउँपालिकाको बाह्रौं गाउँसभा : कार्यविधि र ऐन पारित (तस्बिरहरु)

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको बाह्रौं गाउँसभा शुक्रबार बाबियाचौरमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले प्रस्तुत गर्नुभएको अल्या बजेट बाँडफाँट र बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको छ । पाँच वटा कार्यबिधी र एक वटा ऐन पारित भएको प्र...

  • अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्वारा जनप्रतिनिधिको तलब वापतको २० लाख रुपैयाँ सामाजिक क्षेत्रमा

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका  अध्यक्ष क्याप्टेन  डमबहादुर गर्बुजा पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चनुभएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णत...

  • फेन्सी व्यवसायीद्धारा आगलागी पीडितलाई सहयोग

    म्याग्दी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले बेनी नगरपालिका–६ जामुनाखर्कका आगलागी पिडितलाई बुधबार रु. ३१ हजार बराबरको जिन्सी तथा नगद सहयोग गरेका छन् । माघ १५ गते शनिबार भएको आगलागीबाट घर जलेका रामचन्द्र खत्रीलाई समितिले रु. ३० हजार मूल्य बराबरको कपडा र रु. एक हजार नगद सहयोग गरेका हुन् । समितिमा आवद्ध ब्यवसाय...

  • दरबाङमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चितता गोष्ठी सुरु

    म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा हिँजो (सोमबार)देखि एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चितता गोष्ठी सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा गोष्ठी सञ्चालन गरिएको हो । कार्यक्रमको उद्घाटन ...

  • अन्नपुर्ण गाउँपालिकाको गाउँसभा : दुई करोड ६५ लाख रुपैयाँ बढी बजेट विनियोजन (फोटो फिचर )

    पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको गाउँसभा (१४ औं अधिवेशन) सम्पन्न भएको छ ।सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न गाउँसभाले चालु आर्थिक बर्षका लागि दुई करोड ६५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक बर्ष २०७७÷७८मा खर्च हुन बाँकी बजेटलाई वडा स्तरका ३३ र पालिका स्तरका ३० वटा योजना तथा कार...

  • प्रयास परियोजनाद्वारा २ अशक्त महिलालाई आर्थिक सहयोग (तस्बिरहरु)

    समिर रोका मगर म्याग्दी । प्रयास परियोजनाले म्याग्दीको बेनी नगरपालिका वडा नं १ अर्जम र वडा नं २ ज्यामरुककोटका २ जना अति विपन्न अशक्त महिलालाई आर्थिक सहयोग गरेको छ । युएनडीपी प्रयास परियोजनाको आर्थिक सहयोगमा बेनी नगरपालिका, संगम म्याग्दी र राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाको समन्वयमा आइतबार बेनपा –१, की सोविता परियार र ...

    • « Previous Page
    • 1
    • …
    • 144
    • 145
    • 146
    • 147
    • 148
    • …
    • 307
    • Next Page »

लोकप्रिय

ताजा समाचार

  • गलेश्वर, पाखाथर र रुममा गठबन्धनको घरदैलो र कार्यकर्ता भेटघाट

  • मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

  • लुलाङमा गठबन्धनका उम्मेदवार मत माग्न घरदैलोमा

  • दग्नाममा वडा स्तरीय भदौरे गाउँसभा सम्पन्न

  • ५६औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा रत्न स्मृति छात्रवृत्ति बितरण

  • भुरुङ तातोपानीमा सडक बत्ती र सिसि क्यामेरा जडान

  • नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधिसभामा आकांक्षी उम्मेदवारको नाम सिफारिस

  • काठमाडौंमा कोरोना संक्रमितको संख्या झन्डै चार हजार

  • निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने योजना

  • आईतबारदेखि सार्वजनिक सवारी साधन बन्द

  • एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, आवेदन ५ गतेसम्म

  • एसईई परिक्षामा सामुदायिकतर्फ प्रकाश मावि प्रथम

  • प्रेस यूनियन म्याग्दीलाई १ लाख रुपैया सहयोग

  • रघुगंगामा ७८ प्रतिशत बजेट खर्च

  • देविस्थानकी सीमाले पाइन आमाको नामबाट पहिलो नागरिकता

  • जलविद्युत आयोजनामा भएकाे अवरोध हटाउनुपर्नेमा जोड

  • अमर मावि पाखापानीमा पुरस्कार वितरण तथा चन्दादाता सम्मान

  • गलेश्वरमा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • पुन मगर संस्कृति, सञ्चार तथा प्रतिभा उजागर समितिको अध्यक्षमा देव चोचाङ्गी निर्वाचित

  • १२ बुँदे म्याग्दी ‘एआई’ घोषणापत्र जारी

  • म्याग्दीका सुजन गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी

  • संगठन विस्तारलाई तीव्र बनाउँदै रास्वपा म्याग्दी ,बेनपा–१ को वडा समिति गठन

  • पत्रकार समयसापेक्ष परिवर्तन हुनुपर्छ: रजिस्ट्रार भण्डारी

  • धवलागिरी गाउँपालिकामा थप चार करोड रुपैयाँ बजेट बाँडफाँट

हाम्राे बारेमा

सधैं,सबैका लागि 

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम

  • सम्पादक
  •  उमेश घर्ति मगर
  • प्रकाशक
  •  साधन राम्जाली मगर
  • भिडिओ सम्पादक 
  • विशाल गोतामे
  • स‌ंवाददाता
  • धनिलाल गर्बुजा
  •  काठमाडाैं प्रतिनिधि
  • हिरा जुग्जाली
  • सुचना तथा प्रसारण विभाग : २१०८/०७७–७८

संस्थापक

– बागबिर चोचाङ्गे पुन मगर

– शेर बहादुर सुतपहरे घर्ति मगर

– निराजन राम्जाली मगर

– लोकेन्द्र सुतपहरे घर्ति मगर

– रबहादुर राम्जालि मगर

MyagdiNews.com

© 2022 myagdinews.com, All Right Reserved.