बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीम विद्युतमा खराबी आएपछि मर्मतका लागि गएका रघुगंगा गाउँपालिका–५ झिँका ४६ वर्षिय पुरुषको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार दिउँसो बिद्युतको ट्रान्सफर्मरमा समस्या आएपछि मर्मत गर्नका लागि प्रयास गर्दा एक्कासी करेन्ट लागेर झीँका कृष्ण थजालीको मृत्यु भएको हो । नेकपा एमाले ...
स्थानीय
-
-
म्याग्दीमा मनसुन सुरु भएदेखी बाढी पहिरोले ८५ घर भत्किए
म्याग्दी । यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र छ जना घाइते भएका छन् । पहिरोले घर क्षति...
-
बागलुङको गलकोटमा मानिस आक्रमण गर्ने चितुवा मारियो
बागलुङ । दिन दहाडै मानिसलाई आक्रमण गर्ने चितुवा मारिएको छ । बागलुङको गलकोट नगरपालिका—८ काँडेवासका युवालाई आक्रमण गरी घाईते बनाएको चितुवा मंगलबार दिउँसो स्थानीयले आत्मसुरक्षाका लागि प्रतिकार गर्ने क्रममा मारिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । मंगलबार बिहान १०ः४० बजेको सम...
-
प्रजिअ अधिकारीबाट पत्रकारद्धय राम्जाली र खत्री माथि दुब्र्यहारः कमजोरी सच्याउन पत्रकार सम्वद्ध संगठनको माग
म्याग्दी । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकार साधन राम्जाली र पत्रकार धिरनबहादुर खत्रीमाथि आइतबार दुरब्यवहार गरेका छन् । द्धन्द्ध पिडित अधिकार समाज म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा पुगेका पत्रका...
-
बागलुङका ६६ घर पहिरोको उच्च जोखिममा
बागलुङ । बागलुङमा पछिल्लो दुई महिनाका अवधीमा ६६ घर पहिरोका उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुई जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् । बेपत्ता हुनेमा ताराखोला गाउँपालिका–२ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की रहेका प्रहरीले जनाएको छ । वर्षात्को शुरुमै जिल्लाका विभिन्न स्थानमा एक द...
-
आगामी तीन दिन भीषण वर्षाको सम्भावना
बागलुङ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन गण्डकीसहित देशका विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, मनसुनी वायुको प्रभावले आगामी २४ घण्टा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्च...
-
म्याग्दीका स्थानीय तहहरुद्धारा पत्रकार महासंघलाई सहयोग
बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले सञ्चालन गर्न लागेको मिडिया सेन्टरलाई म्याग्दीका स्थानीय तहहरुले सामग्री सहयोग गरेका छन् । पत्रकार भेटघाट, सम्मेलन, अन्तरक्रीया लगायतका कार्यक्रम सञ्चालनका लागि मिडिया सेन्टर स्थापना गर्न महासंघले म्याग्दीका सबै स्थानीय तहहरुलाई प्रस्ताव गरेको थियो । म्याग्दीका छ वटा स्थानीय त...
-
पहिरोले घतानचोक जोखिममा (तस्बिर/भिडिओ सहित)
म्याग्दी । म्याग्दी सदरमुकाम बेनी स्थित हिलसाईडबाट खसेको पहिरोले घतानचोक जोखिममा परेको छ । विहिवार विहान हिलसाईटबाट खसेको पहिरोले घतानचोकका श्यामबहादुर भण्डारी र झनमाया केसीको घरमा सामान्य क्षति पु¥याएको छ । त्यस्तै सोही पहिरोका कारण घतानचोकका आधा दर्जन घर जोखिममा परेका छन् । भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ...
-
चट्याङले नेपाल टेलिकम टावरमा क्षति
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ ,मुदीमा रहेको नेपाल टेलिकमको टावरमा चट्याङले क्षति पु¥याएको छ । दुर्गम क्षेत्रका जनतालाई लक्षित गरी सञ्चालनमा रहेको टावरमा सोमबार राति चट्याङले आइडियु (आरटिएन –९१० ) डिभाइसको फोरजी कोट अवरुद्ध भएको थियो । पोखराबाट आएका इन्जिनियर सागर झाको टोलीले थ्रीजीको कोट मार्फत फोरजी सेवा सुच...
-
छिस्बाङमा खहरे खोलामा आएको बाढीले घर पुरिँदा एक दम्पत्तीको मृत्यु
बेनी । गएराति परेकाे अविरल बर्षाका कारण खहरे खोलामा आएको लेदाे सहितको बाढीले घर पुरिँदा म्याग्दीमा एक दम्पत्तीको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका –५ ,छिस्बाङ स्थित माथिबाट छिस्बाङ खहरे खोलामा आएको लेदाे सहितको बाढीले घर पुरिँदा मालिका गाउँपालिका वडा नम्बर ६ घर भई हाल छिस्बाङमा किराना पसल सञ्चालन गर्दै आउनुभएका...