काठमाडौँ । आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलको पुस्तक ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ । ‘मानव जातिका सङ्घर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव चित्र यस पुस्तकमा उतारिएको छ’, प्रेस नोट जारी गर्दै प्रकाशक बुकहिल पब्लिकेसनले जनाएको छ ...
स्थानीय
-
-
अन्नपुर्ण गाउँपालिका–८मा तरुणदल र महिला संघ तथा बेनपा–९मा मगर संघ गठन
नाङ्गी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस निकट नेपाल महिला संघ गठन र भातृ संगठन नेपाल तरुणदल पुर्नगठन गरिएको छ । शुक्रबार नाङ्गीमा आयोजित पुर्नगठन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा आशिष पुनको अध्यक्षतामा तरुणदल वडा इकाई पुर्नगठन र कुमारी गर्बुजाको अध्यक्षतामा महिला संघ गठन गरिएको हो । तरुण...
-
ज्यामुनाखर्कमा आगलागी हुँदा एक घर जलेर नष्ट
म्याग्दी । बेनी नगरपालिका–६, ज्यामुनाखर्कमा शनिबार साँझ आगलागी हुँदा एकतले घर जलेर नष्ट भएको छ। अचानक आगलागी हुँदा स्थानीय रामचन्द्र खत्रीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो। आगलागीबाट घरभित्र रहेका सुन र चाँदीका गरगहना, नगद, लत्ताकपडा, भडावर्तन र अन्नपातको क्षति भएको वडाध्यक्ष कृष्णसिङ बानियाँले बताउनुभयो ।...
-
दग्नाममा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ स्थित दग्नाममा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालक नरजित घर्ति मगरको मृत्यु भएको छ । सोही गाउँपालिका वडा नम्बर ३ मौवाफाँटदेखि राहुघाट मंगले जलविद्युत आयोजनाको गिटी बोकेर दग्नाम तर्फ जाँदै गरेको ग १ त ६०४४ नम्बरको ट्याक्टर राति करिब साढे १० बजेको समयमा दग्नाम स्थित...
-
बिमलको गोलमा नेपालले मौरिससलाई हरायो,दशकपछि नेपालको मैत्रीपूर्ण खेलमा जित
काठमाडौं । फरवार्ड बिमल घर्ती मगरको एकमात्र निर्णायक गोलमा नेपालले मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मौरिससलाई पराजित गरेको छ । नेपालले घरेलु मैदानमा मौरिससलाई १–० ले पराजित गरेको हो ।नेपालको जितमा बिमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनराग...
-
स्थापना दिवसमा प्रेस सेन्टरद्धारा बालगृहमा शैक्षिक सामग्री बितरण
बेनी। प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवसको अवसरमा शनिबार बेनीको बालगृहमा शैक्षिक सामग्री बितरण गरिएको छ ।प्रेस सेन्टर म्याग्दी शाखाले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित बालगृहमा आश्रित बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले छ÷छ दर्जन कापी कलम उपलब्ध गराएको हो । संगठनका सचिब सन्दिप खत्रीलाई ११ जना बालबाल...
-
समाचार प्रभाव : मापदण्ड विपरित नदी दोहन स्थलमा अख्तियारको अनुगमन
साधन राम्जाली म्याग्दी ,१४ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ बगुवाखोला स्थित म्याग्दी नदी बगरमा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । बगर उत्खननको जिम्मा पाएका ठेकेदारले मापदण्ड मिचेर ढुङ्गा ,गिटी ,बालुवा उत्खनन गरेको समाचार प्रकाशि...
-
मनाङमा जनसङ्ख्या भन्दा बढी मतदाता
मनाङ ।केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क वि।सं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो । वि.सं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख...
-
बगुवाखोलामा म्याग्दी नदी दोहन : मापदण्ड मिचेर उत्खनन् भएको जिल्ला अनुगमन समितिको ठहर
म्याग्दी ,१२ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ बगुवाखोला स्थित म्याग्दी नदीमा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशित भएपछि जिल्ला अनुगमन समितिले चासो दिएको छ । सरकारको नदीजन्य बस्तु उत्खनन् सम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन र बेनी नगरपालिकासँग भएको सम्झौता बिपरित निर्माण...
-
ताकममा पोष्ट हार्भेष्ट व्यवस्थापनसम्बन्धी तालिम, स्थानीय कृषकले तरकारीको सुकुटी बनाउने (फोटाे फिचर)
म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको संयुक्त आयोजनामा पोष्ट हार्भेष्ट व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । धवलागिरि गाउँपालिका–७, ताकममा बाली संरक्षण र व्यवस्थापनबारे पोष्ट हार्भेष्टसम्बन्धी तालिम शनिबार सकिएको हो । मुख्य मौसममा उत्पादन भएका तरकारीह...





















