बेनी । म्याग्दीको सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । सो उत्पादन केन्द्रको विहिबार एक कार्यक्रमका विच गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुनले उद्घाटन गर्नुभएको हो । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउ...
स्थानीय
-
-
लायन्स क्लब अफ बेनी पिस सिटीद्धाराबेनी अस्पतालमा औषधी विक्रि कक्ष
म्याग्दी । लायन्स क्लव अफ बेनी पिस सिटिले बेनी अस्पतालमा औषधी विक्रि कक्ष भवन निर्माण गरेको छ । सो भवनको विहिबार एक कार्यक्रमका विच गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभयो । मन्त्रि पुनले क्लबलाई धन्यवाद दिँदै विक्रि कक्षले अस्पतालमा आउने विरामीहरुलाई सेवा लिन थप सहज हुने बताउनुभयो । ...
-
नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला सुरु (फोटो फिचर )
बेनी । नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा सुरु भएको छ । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको आयोजना तथा नेपाल मगर विद्यार्थी संघ म्याग्दीको व्यवस्थापनमा विहिबारदेखी म्याग्दीको सदरमुकाम बेनीमा एघारौं राष्ट्रिय भेला सुरु भएको हो । रजत जयन्ती अवसरमा बेनीमा दुई दिन सम्म संचालन हुने भेलाक...
-
गलकोटमा चैत दोस्रो साता परम्परागत होली मेला
बागलुङ । होली पूर्णिमा मेला २०७७ नजिकिए सँगै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङले आफ्नो ३६ औं वार्षिकोत्सव तथा होली मेला २०७७ भव्य अनि सभ्य रूपमा मनाउने भएको छ । संस्थाको कार्यालय मल्म सप्ताहघाटमा आज सम्पन्न कार्यसमिति, सल्लाहकार, सरोकारवालाको बैठकले मेला आयोजना गर्ने निर्णय गरेको घुम्टे यु...
-
कम्युनिष्ट पार्टी सरकार सञ्चालनमा असफल भए – काँग्रेस नेता गुरुङ
बेनी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि मात्रै काँग्रेसले सरकारमा जाने नजाने बिषयमा निर्णय गर्ने बताउनु भएको छ । नेपाल शिक्षक संघ म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको २२–२३ औ जिल्ला प्रतिनिधिसभा तथा बेनी नगर स्तरीय तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै नेता ...
-
भगवान् बनाउने मान्छे
.खेमराज गौतम गलकोट । मानिसले हरेक कुरालाई गहिराइमा पुगेर यसको अर्थ र महत्व बुझ्न सक्यो भने जीवनमा नाम र दाम कमाउन कठिन छैन । जीवनमा कलाले रङ्ग मात्र भर्दैन, प्राण पनि थप्छ । बागलुङ नगरपालिका– २ श्रीनगर टोल निवासी सुवासचन्द्र लामिछाने चित्रकला र मूर्तिकलामा आफ्नो सृजनशीलता प्रस्तुत गर्न व्यस्त छन् । उनी कलामा व्यावसायि...
-
कांग्रेस नेता गुरुङद्धारा नेपाल शिक्षक संघ म्याग्दीको २२–२३ औं जिल्ला प्रतिनिधिसभा एवं बेनी नगर तेस्रो प्रतिनिधिसभाको उद्घाटन (फोटो फिचर )
बेनी । नेपाली कांग्रेसमा केन्द्रीय सदस्य धनराज गुरुङले नेपाल शिक्षक संघ,जिल्ला कार्यसमिति म्याग्दीको २२–२३ औं जिल्ला प्रतिनिधिसभा एवं बेनी नगर तेस्रो प्रतिनिधिसभाको उद्घाटन गर्नुभएको छ । नेता गुरुङलले म्याग्दी सदरमुकाम बेनीमा सोमबार आयोजित सभाको दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको हो । ...
-
अन्नपूर्ण गाउँपालिकाको गाउँसभा सम्पन्न (तस्बिर सहित)
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको गाउँसभा आइतबार पोखरेबगरमा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको योजना तथा बजेट संसोधन, शिक्षा र वातावरण सम्बन्धी बिधेयक पारित गरेको गाउँसभामा गाउँपालिका र वडा बिभाजन गर्ने प्रस्ताव पेश भएको छ । सभामा भौतिक पूर्बाधार समितिका संयोजक कृष्णप्रसाद बरुवालले प्रस्तुत गर्नुभएको...
-
जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा शनिवार जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको आयोजनामा सम्पन्न प्रतियोगितामा हिरा किसान प्रथम, निसा भण्डारी द्धितीय, खिमा पुन तृतीय हुनुभएको छ । उहाँहरुलाई क्रमश : नगद रु ५ हजार, ३ हजार र २ हजारको साथमा प्रमाणपत्रद्ध...
-
प्रेस संगठन नेपाल बागलुङकाे संयोजकमा आचार्य चयन
थम्मन थापा । प्रेस संगठन नेपाल बागलुङको भेला नयाँ नेतृत्त्व चयन गर्दै सम्पन्न भएको छ । भेलाले तारानाथ आचार्य संयोजक रहेको ३५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । समितिको सह संयोजकमा थम्मन थापा सन्देश, दिनेश शर्मा र सचिवमा अनिश खाती रहनु भएको छ । त्यस्तै सदस्यहरुमा सज्जन कुमार सिंह, राम प्रसाद घिमिरे, जीवनकला खत...