• कांग्रेसको मराङमा जागरण अभियान,सरकारले जनतालाई निराशा मात्र बाड्यो ःनेता पुन

    बेनी ,बुधबार भदौ २५ गते । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा २ को दास्रो जागरण अभियान मराङबाट सुरु भएको छ । नेपाली कांग्रेसको द्रोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तर्गत प्रदेश सभा २ को धवलागिरी गाउँपालिका ५ मराङबाट सुरु भएको हो । मराङको जागरण अभियानलाई केन्द्रीय प्रतिनिधि प्रदेशसभा २ का संयोजक एव्म...

  • वृक्षारोपण गरी कांग्रेस म्याग्दीले सुरु ग¥यो दोस्रो जागरण अभियान

    बेनी,मंगलबार भदौ २४ गते । नेपाली कांग्रेस म्याग्दीले दोस्रो चरण अन्तर्गतको जागरण अभियान सुरु गरेको छ । सरकारमा प्रतिपक्षको भुमिकामा रहेको कांगेसले मंगलबारदेखी देशभर द्रोस्रो चरण अन्तर्गतको हिमाल ,पहाड तथा तराई जागरण अभियान सुरु गरेको छ । मंगलबारदेखी सुरु भएको कांग्रेस म्याग्दीले प्रदेश सभा ( क) र (ख )मा जाग...

  • शिखमा टिकट काउण्टर सञ्चालन

    सुरेन गुरुङ शिख ,आइतबार भदौ २२ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिखमा टिकट काउण्टर संचालनको तयारी थालिएको छ । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालिले शिखमा टिकट बुकिङ काउण्टर सञ्चालनमा ल्याउने भएको हो । टिकट काउण्टरको वडा अध्यक्ष दिनेश कुमार पुनले एक समारोहका विच उद्घाटन गर्नुभयो । वडा अध्यक्ष पुन...

  • म्याग्देली विद्यार्थी परिवारको दशौ सम्मेलन,अध्यक्षमा शर्मा

    बेनी, आइतबार भदौ २२ गते । म्याग्देली विद्यार्थी परिवार काठमाडौको दसौ सम्मेलन शनिबार काठमाडौमा सम्पन्न भएको छ । सम्मेलनबाट धवलागिरी गाउँपालिकाकी केशरी शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । परिवारको उपाध्यक्षमा किशोर पौडेल (बेनपा), शिवप्रसाद सापकोटा (मंगला), सचिवमा सरिता थापा (मंगला) र कोषाध्यक्षमा झ...

  • आमाको स्मृतिमा गोरक्षा आधारधुत विद्यालयलाई आर्थिक सहयोग

    बेनी,आइतबार भदौ २२ गते । म्याग्दीको दुर्गम मालिका गाउँपालिका– ३ औलाखर्क स्थित गोरक्षा आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । सोही वडा लुक्सीपार निवासी आमा स्वर्गिय चन्द्रकला बुढाको स्मृतीमा उहाँका छोराहरु मनरुपी बुढा, धनबहादुर बुढा ,कुलबहादुर बुढा ,पुर्ण बहादुर बुढा र हेम बहादुर बुढा मगरले विद्यालयलाई सं...

  • डेंगु रोग नियन्त्रण सम्बन्धी बेनीमा सचेतनामुलक सरसफाइ

    म्याग्दी,मंगलबार भदौ १७ गते । पछिल्लो समय देशका विभिन्न जिल्लामा डेंगु रोगको महामारी फैलिदै गएपछि यसको नियन्त्रणका लागि देशभर विभिन्न कार्यक्रम संचालन गरिएको छ । यसैगरी डेंगु संक्रमनको उच्च जोखिममा रहेको म्याग्दीमा डेंगु नियन्त्रणका लागि अन्तरक्रिया तथा सचेतनामुलक कार्यक्रम सचालन गरिएको छ । मंगलबार सदरमुकाम बे...

  • ट्रक दुर्घटनामा परि कामीको ज्यान गयो

    म्याग्दी,शनिबार भदौ ७ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका–६मा निर्माणाधिन १४ मेघावाट क्षमताको घारखोला जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको दुर्घटनमा परी ज्यान गएको छ । निर्माणधिण आयोजनाको माटो बोक्ने बा २ क १६३० नम्वरको ट्रक शुक्रबार दुर्घटना हुँदा रुकुम घर भई हाल आयोजनामा कार्यरत ४१ बर्षिय टेकमान कामिको ज्...

  • नवविकल्प साप्ताहिक १२ औं बर्षमा प्रवेश

    म्याग्दी , शनिबार भदौ ७ गते । म्याग्दीको लोकप्रिय खबर पत्रिका नवविकल्प साप्ताहिक पत्रिका १२ औं बर्षमा प्रवेश गरेको छ । २०६५ साल भदौ ७ गते देखि प्रकाशन आरम्भ गरेको खबर पत्रिका शनिबार देखी १२ औं बर्षमा प्रवेश गरेको हो । जिल्लाको आर्थिक विकास र समृद्धि ,सुशासन ,परोपकारी क्षेत्र लगायतका विषयमा केन्द्रित भएर प्रकाशित हु...

  • अन्नपुर्णको खयर लेकमा चट्याङ लागेर ६१ भेडा,बाख्रा मरे

    बेनी ,शनिबार साउन ३२ गते । खयरलेकमा चट्याङका कारण ६१ भेडा ,बाख्रा मरेका छन् । शुक्रबार राति करिब साढे ११ बजेको समयमा परेको चट्याङका कारण म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ पाउद्धार, खयर लेक स्थित भेडी गोठमा रहेका भेडा ,सार र बाख्रा गरी ६१ वटा मरेको भेडा पालक कृषक तथा कालिगण्डकी करिडोर भेडा बाख्रा पालन मुल समितिका अध्...

  • शिक्षक महासंघ म्याग्दीको प्रथम अधिवेशन ,अध्यक्षमा सुवेदी

    बेनी ,शुक्रबार साउन ३१ गते । नेपाल शिक्षक महासंघ म्याग्दीको शुक्रबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट जयराम सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । शिक्षकको साझा संगठनको रुपमा गठन गरिएको महासंघको सर्वसम्मत चयन भएको कार्यसमितिको सहअध्यक्षमा कृष्णलाल सापकोटा, खुल्ला उपाध्यक्षमा शोभाकुमारी हमाल र सचिवमा जगतकु...