• दलित हत्या प्रकरणः निलम्बित इन्स्पेक्टरसहित ३ प्रहरी फरार

    रौतहट । रौतहट दलित हत्या प्रकरणका आरोपी निलम्बित इन्स्पेक्टरसहित ३ प्रहरी फरार भएका छन् । इन्स्पेक्टर नविनकुमार सिंहसहित तीन प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेपछि उनीहरु फरार भएका हुन् । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका युवक विजय रामलाई यातना दिएर मारेको आरोपमा उनीहरु न...

  • भारतबाट भन्सार छलेर ल्याइएको २१ हजार किलो प्याज बरामद

    काठमाडौं । भन्सार छलेर भारतबाट ल्याइएको २१ हजार किलो प्याज प्रहरीले बरामद गरेको छ।पर्सा वीरगन्ज महानगरपालिका-६ मिनाबजारस्थित तरकारी पसलपछाडिबाट प्रहरीले प्याज बरामद गरेको हो। पर्सा प्रहरीका अनुसार प्याजको मूल्य १३ लाख २५ हजार १७० रुपैयाँ छ। उक्त प्याज त्यहाँबाट व्यापारी बलिरामजी प्रसाद कलवारले ल्याएको प्रहरीले जनाए...

  • पर्साबाट ५२ किलो चाँदी बरामद

    काठमाडौँ । राजश्व छलेर भारतबाट ल्याइएको ६५ किलो चाँदी प्रहरीले बरामद गरेको छ। पर्सा प्रहीले वीरगन्ज महानगरपालिका-६ की सुनिता कुमारी सरार्फको घरबाट मंगलबार ६५ किलो चाँदी बरामद गरेको हो। उनकै नाममा दर्ता रहेको में जय नरसिंह ज्वेलर्सको पछाडिको कोठामा भण्डारण गरिराखेको अवस्थामा चाँदी बरामद गरिएको पर्सा प्रहरी प्रमुख एस...

  • चितवनमा इजाजत नभएका ३१ लाख बराबरका औषधिसहित ८ जना पक्राउ

    काठमाडौं । चितवनमा इजाजत नभएका ३१ लाख बराबरका औषधिसहित ८ जना पक्राउ परेका छन्। मंगलबार माडी नगरपालिका-९ स्थित सोमेश्वरबाट इजाजत नभएका ३१ लाख ५ हजार ६ सय ३३ रुपैयाँ बराबरका औषधि ओसारपसार गर्ने आठ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कालिका नगरपालिका २८ वर्षीय राजकुमार महतो, ३१ वर्षीय हरिशरण चौधरी, २३ वर्षीय प्रकाश...

  • जीवित सुनगोहोरो र चितुवाको टाउकोसहित दुई जना पक्राउ

    काठमाडौं । जीवित सुनगोहोरो तथा चितुवाको टाउकोसहित दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको टोलीले मंगलबार टोखा नगरपालिका-२ चण्डेश्वरीबाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङ कानेपोखरी नगरपालिका-१ का ४१ वर्षीय भेषबहादुर थापा र तेह्राथुम लालीगुँरास नगरपालिका-४ का ४६ वर्षीय डि...

  • क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा तीन पक्राउ

    काठमाडौँ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्...

  • २ किलो ७०० ग्राम अफिमसहित एक जना पक्राउ

    कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारी रहेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण शर्माको नेतृत्वको टोली, लागुऔषध ब्यूरो सुर्खेत, जिल्...

  • चितवन राष्ट्रिय निकुञ्जमा चित्तल मारेको अभियोगमा ७ जना पक्राउ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चित्तल मारेको अभियोगमा ७ जना पक्राउ परेका छन् । गएराति ११ बजे चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रबाट उनीहरुले चित्तल मारेका थिए । भरतपुर महानगरपालिका २३ घैलाघारी मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर खाँदै गरेका उनीहरुलाई निकुञ्ज सुरक्षार्थ खटिएको बटुक...

  • लागूऔषधसहित एक जना पक्राउ

    सुर्खेत । रुकुम पश्चिममा अवैध लागूऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । सानीभेरी गाउँपालिका–६, कोटका ५३ वर्षीय गोर्खबहादुर कुसारी पक्राउ परेका हुन् । कुसारी सानीभेरी गाउँपालिका–३, गरेलाबाट २ किलो ७ सय ग्राम अफिमसहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए । डीएसपी केसीका अनुसार कुसार...

  • चार वर्षीया बालिकाको हत्यामा आरोपित १४ वर्षीय बालकलाई बाल सुधारगृहमा पठाइयो

    मकवानपुर । चार वर्षीया बालिकाको हत्यामा आरोपित मकवानपुरका १४ वर्षीय बालकलाई जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश जारी गरको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलाशले हत्या आरोपित ती बालकलाई हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित बाल सुधारगृहमा पठाउने आदेश दिएको हो । बागमती गाउँप...